बारबर्दिया नगर अस्पताल ,बर्दिया

  • Home
  • Nepal
  • Bardiya
  • बारबर्दिया नगर अस्पताल ,बर्दिया

बारबर्दिया नगर अस्पताल ,बर्दिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बारबर्दिया नगर अस्पताल ,बर्दिया, Hospital, Bardiya.

बारबर्दिया नगरपालिकाकाे सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !पद: मेडिकल अधिकृत माग संख्या : 2 जना
14/12/2024

बारबर्दिया नगरपालिकाकाे सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !
पद: मेडिकल अधिकृत
माग संख्या : 2 जना

सूचना ! सूचना ! सूचना !                                                          भोलि मिति २०८१/०८/०९ गते आइतबारका दिन ब...
23/11/2024

सूचना ! सूचना ! सूचना ! भोलि मिति २०८१/०८/०९ गते आइतबारका दिन बिहान ८:००देखि १२:३०सम्म बारबर्दिया नगरअस्पतालमा काठमाडौं सिभिल हस्पिटलमा कार्यरत मनोचिकित्सक डाक्टर अरविन्द भुसाल द्वारा नि:शुल्क चेकजाँच हुने भएकोले मानसिक रोग तथा मनोसामाजिक समस्या भएका विरामीहरुले सेवा लिनुहुन जानकारी गरिन्छ ।

आज मिति २०८१ मङ्सिर ७ गते यस बारबर्दिया नगर अस्पतालमा आधारभूत स्वास्थ्य सेवा केन्द्र को न्युनतम सेवा मापदण्डअनुसार  ९०% ...
22/11/2024

आज मिति २०८१ मङ्सिर ७ गते यस बारबर्दिया नगर अस्पतालमा आधारभूत स्वास्थ्य सेवा केन्द्र को न्युनतम सेवा मापदण्डअनुसार ९०% स्कोरिङ्ग प्राप्त गरिएको छ साथै अगमि दिनमा अझै उच्च प्रतिशत ल्याउने प्रतिबद्धता गर्दै न्युनतम सेवा मापदण्ड को फलो अप कार्यक्रम सप्पन्न भयो ।

वारवर्दिया नगर अस्पताल मा ओपिडी सेवा लिन का लागी  online Ticketing प्रणालि सुरु भएको छ। तल दिईएको link अथवा QR code मार्...
18/11/2024

वारवर्दिया नगर अस्पताल मा ओपिडी सेवा लिन का लागी online Ticketing प्रणालि सुरु भएको छ। तल दिईएको link अथवा QR code मार्फत आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ। प्रारम्भमा केहि प्रावधिक कठिन हुन सक्ला, आफ्नो विवरण भरेर पठाउन सक्नु हुनेछ।
link:
https://barbardiyaaspatal.opdpay.com
QR code..

बालबालिकालाई भिटामिन ´ए ´ र जुकाको औषधी खुवाउने बारे  अत्यन्तै जरुरी सूचना
15/10/2024

बालबालिकालाई भिटामिन ´ए ´ र जुकाको औषधी खुवाउने बारे अत्यन्तै जरुरी सूचना

02/09/2024

मिती २०८१ साल भाद्र २२ गते शनिवार।।

अवसर को सदुपयोग गरौ।
महिला तथा प्रसुति रोग सङ्ग सम्वन्धित विरामीका लागी।।
यहि मिति २०८१ साल भाद्र २२ गते शनिबार का दिन विहान ८:३० बजे देखि दिउसो १:०० बजे सम्म बारबर्दिया नगर अस्पताल को आयोजनामा स्त्रीरोग विशेषज्ञ डा. मन्जु विस्ट Dr. MANJU Bista -MBBS,-DU MS-BPKIHS " हाल कार्यरत भेरी अन्चल अस्पताल" ज्यु को नेतृत्व मा १ दिन महिला तथा प्रसुती रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएकोले महिला तथा प्रसुती रोग सङ्ग सम्वन्धित विरामि लाई उपचार सेवा लिन हार्दिक अनुरोध गर्दछौ।
- बारबर्दिया नगर अस्पताल!!

- शिविर सन्चालन हुने स्थान: बारवबर्दिया नगर अस्पताल।

14/08/2024
आधिकारिक औषधी थोक बिक्रेता सबैको लागि सूचना  ।यस बारबर्दिया नगर अस्पतालमा स्वास्थ बिमा संचालनका लागि तपशिल औषधीको दररेट ...
26/07/2024

आधिकारिक औषधी थोक बिक्रेता सबैको लागि सूचना ।
यस बारबर्दिया नगर अस्पतालमा स्वास्थ बिमा संचालनका लागि तपशिल औषधीको दररेट बिमा कार्यक्रमले तोकिएको मुल्य भन्दा कम हुने गरी सुचना प्रकाशित मितिले १५ दिन भित्र यस कार्यलयमा पेश गर्न का लागि जानकारी गरिन्छ ।

नाइराेबी फ्लाई  संक्रमण सम्बन्धि जानकारी बारे
21/07/2024

नाइराेबी फ्लाई संक्रमण सम्बन्धि जानकारी बारे

04/06/2024

एम्बुलेन्स सेवा लिनको लागि 9766662801(९७६६६६२८०१) र 9826575570 (९८२६५७५५७०)मा सम्पर्क गर्नुहोला ।

बारबर्दिया नगर अस्पताल

01/06/2024

चालकको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सुचना

Address

Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when बारबर्दिया नगर अस्पताल ,बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बारबर्दिया नगर अस्पताल ,बर्दिया:

Share