Bardiya Public Hospital

Bardiya Public Hospital We provide Emergency service, Diagnostic service and clinical service

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🎉🎊बारबर्दिया नगरपालिका निवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्...
14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🎉🎊

बारबर्दिया नगरपालिका निवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नगरवासीहरूमा बर्दिया पब्लिक अस्पताल परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र सफलताले भरिएको नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, नयाँ आशा र खुसी लिएर आओस्। स्वस्थ समाज निर्माणमा हाम्रो सहकार्य निरन्तर रहिरहोस्।

नयाँ वर्ष २०८३ को शुभकामना!
बर्दिया पब्लिक हस्पिटल परिवार।।।

यही २०८२ बैशाख ६गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनु...
15/04/2025

यही २०८२ बैशाख ६गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन सम्पुर्ण नगरबासीलाई अनुधरोध गरिन्छ ।
बर्दिया पब्लिक हस्पिटल प्रा लि
बारबर्दिया नगरपालिका - ०९
फोन नम्बर ९७०८३४२७४०

यहि फागुन २४ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ‌। समयमै नाम दर्तागरि मौकाको फाईदा उठाउन सक्नुहुने...
03/03/2025

यहि फागुन २४ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ‌। समयमै नाम दर्तागरि मौकाको फाईदा उठाउन सक्नुहुनेछ ‌‌।।।

यहि माघको २६ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ‌। समयमै नाम दर्तागरि मौकाको फाईदा उठाउन सक्नुहुने...
04/02/2025

यहि माघको २६ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ‌। समयमै नाम दर्तागरि मौकाको फाईदा उठाउन सक्नुहुनेछ ‌‌।।।

यहि माघको १२गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ
22/01/2025

यहि माघको १२गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ

यही पुष २७ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन स...
07/01/2025

यही पुष २७ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन सम्पुर्ण नगरबासीलाई अनुधरोध गरिन्छ ।

यही पुष १३ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन स...
24/12/2024

यही पुष १३ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन सम्पुर्ण नगरबासीलाई अनुधरोध गरिन्छ ।

यही पुष ६ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन सम...
17/12/2024

यही पुष ६ गते शनिवारका दिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ। समयमै आफ्नो नाम दर्ता गराएर मौकाको फाईदा लिनुहुन सम्पुर्ण नगरबासीलाई अनुधरोध गरिन्छ ।

यही मंसिर २९ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।
09/12/2024

यही मंसिर २९ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।

यही मंसिर ८ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।
19/11/2024

यही मंसिर ८ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।

यही मंसिर १ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।
14/11/2024

यही मंसिर १ गते शनिवारकादिन बर्दिया पब्लिक हस्पिटलमा आउँदै हुनुहुन्छ।।

Address

Baidi/9
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Bardiya Public Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category