
23/07/2025
रोजगारीको अवसर!
हामीलाई अनुभवी सवारी चालक आवश्यक छ । यदि तपाईं योग्य र इच्छुक हुनुहुन्छ भने तुरुन्त आवेदन दिनुहोस्।
🔹 शैक्षिक योग्यता: कम्तिमा कक्षा १० उत्तीर्ण
🔹 अनुभव: ४–५ वर्षको अनुभव
🔹 अपेक्षित योग्यता:
• मान्य सवारी चालक अनुमतिपत्र
• सवारी मर्मत तथा सञ्चालनमा अनुभव
• पूर्व सैनिक वा प्रहरीलाई प्राथमिकता दिइनेछ
📩 इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा र लाइसेन्सको प्रतिलिपि vacancy.djpl@gmail.com मा पठाउनुहोस्।