14/04/2025
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा यहाँ र यहाँको परिवारमा अपार शान्ति, अनन्त सुख, असीमित समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏🏻
--- लाइफ केयर मेडिसिन प्रा.लि.
तथा एस आर ट्रेड कन्सर्न परिवार
बिदुर 2 नुवाकोट