27/12/2024
विस्तृत जानकारीको लागि 9845830635, 9813593727
समय: बिहान 6:00-7:00
बिहान 7:00-8:00
Dibya Marg, Boudhanath, Kathmandu.
जेनरल योग अन्तर्गत
- रेगुलर वा दैनिक योग
- फ्लेक्जिबिलिटी योग
- Muscle strength र relaxation योग
- जाडो यामका लागि विशेष योग
- लामो समयसम्म कुर्सीमा बसेर काम गर्नेहरुका लागि योग
- भर्खर योग गर्न सुरु गर्नुहुने वा सुरु गर्न चाहनेका लागि बिगिनर योग र
- इन्टरमेडियट र अड्भान्स योग सिक्न चाहने व्यक्तिहरुका लागि कक्षाहरु सञ्चालन गरिन्छ ।
साथै थेरापिउटिक योगअन्तर्गत शारीरिक समस्याहरु वा विशेष स्वास्थ्य अवस्था जस्तै
- थाइरोइडको समस्या
- हाइपरटेन्सन वा हाइ वि.पी
- मधुमेह (Diabetes)
- Migraine
- ढाड दुख्ने समस्याका लागि योग कक्षाहरु
- वृद्धावस्थामा गर्ने योग
र मानसिक समस्याहरु, जस्तै
- Anxiety चिन्ता
- Stress तनाव
- Depression उदासिनता
- निन्द्रासम्बन्धि समस्याहरु
- Low self-esteem (आत्म विश्वासको कमी) का लागि योग कक्षाहरु सञ्चालन गरिन्छ ।
प्रत्येक कक्षामा
- योग आसन, प्राणायाम र अन्य योगिक अभ्यासहरु गर्ने सही तरिका,
- योग गर्दा स्वास लिने र फाल्ने उचित तरिकाहरु विशेष ध्यान दिएर सिकाउनुका साथै
- कुनै विशेष आसन गर्न नसक्ने व्यक्तिहरुलाई त्यसको alternatives पनि सिकाइन्छ ।
हाम्रो होमस्टेमै बसेर योग कक्षाहरु लिन सकिने व्यवस्था पनि छ ।
विस्तृत जानकारीको लागि 9845830635, 9813593727