25/08/2025
                                            ✨ डा. अमृत रिजाल ✨
(Endocrinologist – मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ)
अब आउँदै हुनुहुन्छ
इन्डोप्लस वेलनेस सेन्टर प्रा. लि. मा 📍
🗓️ मिति: भदौ १४, दोस्रो शनिवार
⏰ समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म
उपचार सेवा:
मधुमेह, थाइराइड, हर्मोन गडबडी, PCOS, ED, प्रेसर/कोलेस्ट्रोल समस्या, मोटोपना तथा बालबालिकाको वृद्धि सम्बन्धी समस्या
👉 आजै Appointment बुक गर्नुहोस् ✅
🏥 स्थान: इन्डोप्लस वेलनेस सेन्टर प्रा. लि., पोखरा–८, सिर्जनाचोक
📞 फोन: ९८०६६९५३९७, ९८०२८५८४७१
(आकासे पुलबाट जिरो कि. मि. तर्फ जाँदै गर्दा बायाँतर्फको छैटौँ भवन)