Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद

  • Home
  • Nepal
  • Baudha
  • Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद

Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद, GOPIKRISNA NAGAR, CHABAHIL, Baudha.
(1)

📢सेवाहरु: O.P.D.(वहिरङ्ग),फार्मेसी,शिरोधारा,
स्टिम वाथ,जलौका उपचार,अग्नि कर्म,बस्ती कर्म,क्षारसुत्र उपचार(पायल्स/फिस्टुला), फिजियोथेरापी, अकुपञ्चर थेरापी, प्याथोलोजी ल्याब।🙏
🎯स्थान(Location): गोपीकृष्णचोक,चावहिल, काठमाडौँ
☎️: 01-4597555, 9849781588

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ।तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्र...
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ।
तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा, देशलाई दिशा र समाजलाई आशा दिनेछ भन्ने विश्वास छ। देशलाई समावेशीता, सुशासन र समृद्धितर्फ लैजान सफलताको शुभकामना ।
💐🙏🇳🇵

जय पाथीभरा माता 🙏यो संकटको घडीमा देश बचाउने शक्ति दिनुहोस् ।
11/09/2025

जय पाथीभरा माता 🙏
यो संकटको घडीमा देश बचाउने शक्ति दिनुहोस् ।

आउनुहोस्, TikTok मा जोडिऔँ ।स्वास्थ्य सम्बन्धी सन्देशहरू नजिकबाट पाउन Follow गर्नुहोस् 👉https://www.tiktok.com/.gopal_09...
05/09/2025

आउनुहोस्, TikTok मा जोडिऔँ ।
स्वास्थ्य सम्बन्धी सन्देशहरू नजिकबाट पाउन Follow गर्नुहोस्
👉
https://www.tiktok.com/.gopal_09?_t=ZS-8zSn66Pg5pd&_r=1
Viber: +977-9849781588

✅📢 #यी_बानीका_कारण_किड्नीफेल_हुन_सक्छ!१). पिसाब रोकेर राख्ने बानी २). पेन किलर औषधि धेरै खाने बानी ३). रक्सी र चुरोट धेर...
05/09/2025

✅📢 #यी_बानीका_कारण_किड्नीफेल_हुन_सक्छ!

१). पिसाब रोकेर राख्ने बानी

२). पेन किलर औषधि धेरै खाने बानी

३). रक्सी र चुरोट धेरै खाने बानी

४). कम पानी पिउने बानी

📛🩺निःशुल्क अनलाइन परामर्श तथा स्वास्थ्य सम्बन्धी जानकारी र उपचारको लागि 👩🏻‍⚕️:

⛳स्थान : निरोज्ञम आयुर्वेद 🇳🇵
गोपीकृष्ण चोक, चावहिल,काठमाडौं
☎️०१-४५९७५५५ (01-4597555)
📱९८४९७८१५८८ (9849781588)
📧 nirogyamlife@gmail.com
📥VIBER 🏪🏥
+9779849781588(+९७७९८४९७८१५८८)

📢✅. पाइल्सका बिरामीले खानैपर्ने ११ खानेकुराहरू:📛🩺निःशुल्क अनलाइन परामर्श तथा स्वास्थ्य सम्बन्धी जानकारी र उपचारको लागि 👩...
29/08/2025

📢✅. पाइल्सका बिरामीले खानैपर्ने ११ खानेकुराहरू:

📛🩺निःशुल्क अनलाइन परामर्श तथा स्वास्थ्य सम्बन्धी जानकारी र उपचारको लागि 👩🏻‍⚕️:

⛳स्थान : निरोज्ञम आयुर्वेद 🇳🇵
गोपीकृष्ण चोक, चावहिल,काठमाडौं
☎️०१-४५९७५५५ (01-4597555)
📱९८४९७८१५८८ (9849781588)
📧 nirogyamlife@gmail.com
📥IMO , VIBER , WHATS APP🏪🏥
+9779849781588(+९७७९८४९७८१५८८)

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र,...
28/08/2025

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ। ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यत्तिकै पुरानो छ।
゚viralシfypシ゚viralシ

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सबैमा हार्दिक शुभकामना ।🙏    ...
26/08/2025

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सबैमा हार्दिक शुभकामना ।🙏

आज मंगलबार ! भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
26/08/2025

आज मंगलबार ! भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

✅📢 #उच्च_रक्तचापबाट_कसरी_जोगिने ⁉️उच्च रक्तचाप एउटा यस्तो रोग हो जसले प्रायः कुनै लक्षण नदेखाईकनै शरीरलाई असर गर्छ । यसल...
24/08/2025

✅📢 #उच्च_रक्तचापबाट_कसरी_जोगिने ⁉️

उच्च रक्तचाप एउटा यस्तो रोग हो जसले प्रायः कुनै लक्षण नदेखाईकनै शरीरलाई असर गर्छ । यसलाई “Silent Killer” पनि भनिन्छ । तर, यसलाई रोकथाम गर्न सकिने धेरै उपायहरू छन् :

1). तनाव र चिन्ता नियन्त्रण गर्न सिक्नुहोस् ।
2). तौल बढी छ भने घटाउनुहोस्, शरीरलाई फिट राख्नुहोस् ।
3). खानपानमा सुधार ल्याउनुहोस् र जीवनशैली स्वस्थ बनाउनुहोस् ।
4). धूम्रपान र मदिरा तुरुन्तै छोड्नुहोस् ।
5). फाइबर बढी हुने तरकारी र फलफूल खानुहोस्, चामल र रोटी कम गर्नुहोस् ।
6). कम बोसो भएका दही, दूध, महि प्रयोग गर्नुहोस् ।
7). चिनी र चिनीजन्य पदार्थ बिर्सनुहोस् ।
8). तेलमा तारेका वा बजारका प्याकेट खाद्यपदार्थ नखानुहोस् ।
9). लसुन, प्याज, चुकन्दर, बदाम, ओखरजस्ता खानेकुरा खानुहोस् ।
10). नुन कम प्रयोग गर्नुहोस् र प्रशस्त सफा पानी पिउनुहोस् ।
11). ब्लुबेरी, स्ट्रबेरी जस्ता फलफूल खानुहोस् ।
12). हरेक दिन कसरत वा योगा गर्नुहोस्, कम्तीमा ३० मिनेट हिँड्नुहोस् ।
13). दिनमा कम्तीमा ८ घण्टा आरामदायी निद्रा लिनुहोस्
नियमित रुपमा रक्तचाप जाँच गर्नुहोस्, र आवश्यक परे डाक्टरको सल्लाह अनुसार औषधि प्रयोग गर्नुहोस् ।

आज  हिन्दु धर्मावलम्बीहरूले कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन श्रद्धाभक्तिपूर्वक मनाउँदै छन्। आज घर-घरमा वर्षभरिका धार...
23/08/2025

आज हिन्दु धर्मावलम्बीहरूले कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन श्रद्धाभक्तिपूर्वक मनाउँदै छन्। आज घर-घरमा वर्षभरिका धार्मिक कार्यका लागि पवित्र कुश भित्र्याइँदै छ भने छोराछोरीले आफ्ना बुबालाई मिष्ठान्न भोजन र उपहार दिएर सम्मान गर्दै आशीर्वाद लिइरहेका छन्।

यस्तै, दिवङ्गत पिताको सम्झनामा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिरलगायतका तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्नेहरूको बिहानैदेखि भीड लागेको छ। यसैकारण यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।

धार्मिक रूपमा अत्यन्त पवित्र मानिने कुशको वैज्ञानिक र आयुर्वेदिक महत्त्व पनि उत्तिकै छ। आयुर्वेदमा कुशलाई शीतलता प्रदान गर्ने, रक्त शुद्धीकरण गर्ने र पिसाबसम्बन्धी समस्यामा औषधिका रूपमा प्रयोग गरिन्छ। वैज्ञानिक अनुसन्धानहरूले कुशमा एन्टि-ब्याक्टेरियल गुण हुने देखाएका छन्। यसलाई ऊर्जाको कुचालक मानिने भएकाले ध्यान र पूजापाठ गर्दा कुशको आसनमा बस्ने परम्परा छ, जसले शरीरमा सञ्चित आध्यात्मिक ऊर्जालाई पृथ्वीमा जानबाट रोक्ने र एकाग्रता बढाउन मद्दत गर्ने विश्वास गरिन्छ।

कुशे औँसी पर्व धार्मिक आस्था, पितृप्रतिको सम्मान र प्रकृतिको वैज्ञानिक पक्षलाई एकसाथ समेट्ने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो।

✅📢.  #खाली_पेट_खानै_नहुने_खानेकुराहरू:📛🩺निःशुल्क अनलाइन परामर्श तथा स्वास्थ्य सम्बन्धी जानकारी र उपचारको लागि 👩🏻‍⚕️: ⛳स्...
20/08/2025

✅📢. #खाली_पेट_खानै_नहुने_खानेकुराहरू:

📛🩺निःशुल्क अनलाइन परामर्श तथा स्वास्थ्य सम्बन्धी जानकारी र उपचारको लागि 👩🏻‍⚕️:

⛳स्थान : निरोज्ञम आयुर्वेद 🇳🇵
गोपीकृष्ण चोक, चावहिल,काठमाडौं
☎️०१-४५९७५५५ (01-4597555)
📱९८४९७८१५८८ (9849781588)
📧 nirogyamlife@gmail.com
📥IMO , VIBER , WHATS APP🏪🏥
+9779849781588(+९७७९८४९७८१५८८)

Address

GOPIKRISNA NAGAR, CHABAHIL
Baudha
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779849781588

Website

Alerts

Be the first to know and let us send you an email when Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirogyam Ayurveda \ निरोज्ञम आयुर्वेद:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram