Nirnaya drug/alcohol treatment center

Nirnaya drug/alcohol treatment center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirnaya drug/alcohol treatment center, Drug Addiction Treatment Center, Kawasoti-09, Nawalpur, Belani.

नशाले केही बेरको मजा दिन सक्छ, तर जीवनभरको सजाय दिन्छ होसमा बाँचौं, स्वस्थ रहौं Nitnaya for Change 🌱9865450737
02/09/2025

नशाले केही बेरको मजा दिन सक्छ, तर जीवनभरको सजाय दिन्छ
होसमा बाँचौं, स्वस्थ रहौं Nitnaya for Change 🌱9865450737

28/04/2024
16/04/2024

दुर्ब्यशनको तिब्रतालाई देख्दा यो माहामारी मात्र हैन डडेलो हो भन्ने कुरामा कुनै शंका छैन हामी सबैनै सचेतक हुने बेला आयो नत्र यो डडेलोले तपाइको घर पनि जल्दैन भन्न सक्ने अवस्था छैन आउनुस हामी सबै मिलि नशारहित समाज निर्माणमा अग्रसर हुम्
यस्तो समस्या प्राय सबैतिर देखिन्छ संबंधित निकायको बेलैमा ध्यान जावोस

टोलका मान्य ब्यक्तिले मेरो आफ्नो जस्तै सम्झेर चासो गरे न्यून हुन सक्थ्यो

Nirnaya Drug & Alcohol Treatment Center And Rehabilitation Center  Medical Check Up 🙏🙏
25/05/2020

Nirnaya Drug & Alcohol Treatment Center And Rehabilitation Center
Medical Check Up 🙏🙏

पुरा जगत नै Corona virus  को महामारी संकटले जनजिवन कष्टकर बनिरहेको अवस्थामा रिकभरिङ नेपालको संयोजकत्व को सहयोगमा अाज मित...
25/05/2020

पुरा जगत नै Corona virus को महामारी संकटले जनजिवन कष्टकर बनिरहेको अवस्थामा रिकभरिङ नेपालको संयोजकत्व को सहयोगमा अाज मिति २०७७-०२-०९ गतेका दिन यस गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लामा रहेको निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्र मा देहाय बमोजिम राहत स्वरुप खाधन्न सामग्रीहरु वितरण गरिदिनु भएकोमा

हार्दिक कृतज्ञता!!!
रिकभरिङ नेपाल

बिश्वब्यापी महामरिको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19)को सक्रमणबाट देहान्त हुनुभएका हरुलाई सम्झेर यस् निर्णय लागुपदा...
26/03/2020

बिश्वब्यापी महामरिको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19)को सक्रमणबाट देहान्त हुनुभएका हरुलाई सम्झेर यस् निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार केन्द्र द्वारा शोक मनाउदै । र साथसाथै सम्पुर्ण देशबिदेश मा रहनु भएको दाजुभाइ तथा दिदी बहिनीहरु को सु-स्वास्थ को कामना गर्दैछौं ।🙏🙏🙏

बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) को सक्रमण नियन्त्रणको सन्दर्भमा नेपाल सरकार गूह मन्त्रालय ला...
24/03/2020

बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) को सक्रमण नियन्त्रणको सन्दर्भमा नेपाल सरकार गूह मन्त्रालय लागूऔषध नियन्त्रणको निर्णयलाई कार्यन्यन गर्दै र जिल्ला प्रशासन कार्यलय (ब.सू.पु ) को आदेश अनुसार यस् सस्था केही समय को लागि पारिवारिक भेटघाट कार्यक्रम लाई बन्द गरिएको जानकारी गरौदछौ । 🙏
अनुरोध : निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार केन्द्र । कावासोती ०९,नवलपुर

Address

Kawasoti-09, Nawalpur
Belani
33000

Alerts

Be the first to know and let us send you an email when Nirnaya drug/alcohol treatment center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirnaya drug/alcohol treatment center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram