Yugal Dental Beni Myagdi युगल डेन्टल बेनी म्याग्दी

  • Home
  • Nepal
  • Beni
  • Yugal Dental Beni Myagdi युगल डेन्टल बेनी म्याग्दी

Yugal Dental Beni Myagdi युगल डेन्टल बेनी म्याग्दी Teeth are important organ of human body, and important part of digestive system, keep healthy mouth and teeth,

प्रायःजसो  हामीले दाँत लाई औजारको रूपमा प्रयोग गर्ने गर्दछौं ,जस्तो धागो चुटटाउनु , पिन च्याप्ने,बिजुलीको तार खोल्साउने ...
25/06/2023

प्रायःजसो हामीले दाँत लाई औजारको रूपमा प्रयोग गर्ने गर्दछौं ,जस्तो धागो चुटटाउनु , पिन च्याप्ने,बिजुलीको तार खोल्साउने , बोत्तल को बिर्को खोल्नु आदि यस कारणले गर्दा दाँतमा नसोचेको समस्या आउन सक्नेछ । त्यसैले बेलैमा दाँतको सुरक्षामा ध्यान पुर्याउनु जरुरी छ।

थप जानकारीका लागि
बेनी न्युरोड
पान्डे मेडिकल भित्र

22/03/2023
दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरूः १) दाँत निकालेको कमसेकम एक घन्टा सम्म कपास टोकी राख्ने।२) दुई घन्टासम्म नखाने।३...
15/03/2023

दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरूः
१) दाँत निकालेको कमसेकम एक घन्टा सम्म कपास टोकी राख्ने।
२) दुई घन्टासम्म नखाने।
३) दाँत निकालेको ठाउँमा जिब्रो, औला, सिन्काले नचलाउने।
४) २४ घन्टासम्म नथुक्ने, कुल्ला नगर्ने।
५) २४ घन्टासम्म तातो, सारो, पिरो नखाने।
६) पेय पदार्थ पिउदा पाईपले नतान्ने, गिलासमा राखेर खाने।
७) २४ घन्टापछि मनतातो पानीमा नुन हालेर दिनको २-३ पटक हप्ता दिन सम्म कुल्ला गर्ने।
८) २४ घन्टासम्म थुकमा केहि मात्रमा रगत देखा परेमा नआत्तिने । २४ घन्टापछि पनि रगत बगिरहेमा दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मी संग सम्पर्क राख्नु पर्छ।
९)दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने।
१०) दाँत निकालेपछि चुरोट, खैनी जस्ता हानिकारक पदार्थ सेवन नगर्ने।
११) घाउलाई टाका लगाईएको (सिलाईएको) भए हप्ता दिनमा पुन सम्पर्क राख्ने। धन्यवाद।

Address

Beni
(NEWROADBENI)

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 16:00
Saturday 11:00 - 15:00
Sunday 07:00 - 19:00

Telephone

+9779847671004

Website

Alerts

Be the first to know and let us send you an email when Yugal Dental Beni Myagdi युगल डेन्टल बेनी म्याग्दी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yugal Dental Beni Myagdi युगल डेन्टल बेनी म्याग्दी:

Share

Category