National Drug Center /Pandey Health Clinic , Hospital Road Beni 8 Myagdi

  • Home
  • Nepal
  • Beni
  • National Drug Center /Pandey Health Clinic , Hospital Road Beni 8 Myagdi

National Drug Center /Pandey Health Clinic , Hospital Road Beni 8 Myagdi You are warmly welcome we are providing best Clinical service in our Clinic

21/06/2025
30/05/2025

सुचना सुचना सुचना

गण्डकी प्रदेशमै सार्वजनिक यातायात बन्द भएको हुदा 2082 जेठ 17 गते पोखराका बरिष्ठ छातीरोग बिशेषज्ञ डाक्टर बुद्धिसागर लामीछाने आउन नसक्ने भएकोले बिरामी बर्गमा पर्न गएको असुबिधा प्रति यस नेशनल ड्ग सेन्टर / पाण्डे हेल्थ क्लिनिक बाट क्षमा चाहन्छौ ।

म्याग्दी जिल्लामै पहिलो पटक पोखराकै बरिष्ठ छाती तथा दमरोग बिशेषज्ञ डाक्टर बुद्धि सागर लामिछाने बेनीमा यहि 2082 साल जेठ 1...
25/05/2025

म्याग्दी जिल्लामै पहिलो पटक पोखराकै बरिष्ठ छाती तथा दमरोग बिशेषज्ञ डाक्टर बुद्धि सागर लामिछाने बेनीमा यहि 2082 साल जेठ 17 गते आउदै हुनुहुन्छ ।

13/02/2025

सुचना सुचना सुचना पोखराका बरिष्ठ नाक कान घॅाटीरोग बिशेषज्ञ डाक्टर आकासमणी भण्डारी र साथमा छाला यौन तथा कुष्ठरोग बिशेषज्ञ डाक्टर जेम महर्जन यहि मिति २०८१ साल फागुन ०३ गते शनिवार नेशनल ड्ग सेन्टर/ पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याब सेवा अस्पताल चोक बेनीमा आउदै हुनु हुन्छ ।त्यसैले सम्बन्धित रोगका बिरामीले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनु हुन अनुरोध गदछौ ।

06/02/2025

सुचना सुचना सुचना पोखराका बरिष्ठ बिशेषज्ञ डाक्टरहरु अब नेशनल ड्ग सेन्टर पाण्डे हेल्थ किल्निक एन्ड ल्याब सेवा अस्पताल चोक बेनीमा आउने सुचना यहि माघ २६ गते शनिबार
बरिष्ठ स्त्री तथा प्रसुतीरोग बिशेषज्ञ
डाक्टर अनु शेरचन,
बरिष्ठ मघुमेह थाइरोइड तथा हर्मोनरोग बिशेषज्ञ डाक्टर रमेश राज आर्चाय र साथमा
बरिष्ठ रेडियोलोजिष्ट
डाक्टर दिपक बगाले
नेशनल ड्ग सेन्टर पाण्डे हेल्थ किल्निक एन्ड ल्याब सेवा अस्पताल चोक बेनीमा यहि माघ २६ गते शनिबार आउँदै हुनु हुन्छ । त्यसैले पाठेघर सम्बन्धित समस्या गर्भवति जाच सुगर प्रेसर थाइरोइड तथा हर्मोनरोगका बिरामी र भिडियो ऐक्सरे गर्नुपर्ने साथै Anomaly Scan (१८-२२ हप्तामा गरिने भिडीयो ऐक्सरे सेवा ) सेवा पनि उपल्बध हुने भएकाले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौं।

अग्रीम बुकिड्को पनि ब्यबस्था छ
⁨985-7624353⁩
9847624353
9867629424
069520192

Jankari lidi
28/01/2025

Jankari lidi

Address

Beni Municipality, 8 Beni Bazaar
Beni
MYAGDI

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

069520192

Website

Alerts

Be the first to know and let us send you an email when National Drug Center /Pandey Health Clinic , Hospital Road Beni 8 Myagdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National Drug Center /Pandey Health Clinic , Hospital Road Beni 8 Myagdi:

Share