Medihome Hospital मेडिहोम हस्पिटल

Medihome Hospital  मेडिहोम हस्पिटल मेडिहोम हस्पिटल सधै तपाईं हरुको सेवामा समर्पित छ !

11/11/2025
कर्मचारी आवश्यकता !झापा हल्दिबारी २ मा रहेको मेडिहोम हस्पिटल को लागि तल उल्लेखित HA  2 जना , फर्मासिस्ट 2 जना आवश्यक भएक...
06/11/2025

कर्मचारी आवश्यकता !

झापा हल्दिबारी २ मा रहेको मेडिहोम हस्पिटल को लागि तल उल्लेखित HA 2 जना , फर्मासिस्ट 2 जना आवश्यक भएकोले यथाशीघ्र सम्पर्क गर्नुका साथै आफ्नो डकुमेन्ट whatsapp वा email गर्नु होला । तलब र अन्य सुबिधा हरु बारे अन्तरबार्ता मा जानकारी गराइने छ ।
सम्पर्क : मेडिहोम हस्पिटल प्रा.लि.
फोन : 9820155111
Whatsapp : 9806002338
: 9852671272
email:medihomehospital77@gmail.com

🌸 शुभ दिपावली तथा लक्ष्मी पूजाको मंगलमय शुभकामना 🌸स्वास्थ्य, समृद्धि र सकारात्मक ऊर्जाले सबैको जीवन उज्यालो बनोस्।देवी ल...
20/10/2025

🌸 शुभ दिपावली तथा लक्ष्मी पूजाको मंगलमय शुभकामना 🌸
स्वास्थ्य, समृद्धि र सकारात्मक ऊर्जाले सबैको जीवन उज्यालो बनोस्।
देवी लक्ष्मीको कृपा ले हाम्रो अस्पतालमा उपचारको सेवा अझ प्रभावकारी, मानवसेवामुखी र सफल होस् भन्ने कामना गर्दछौं।
🙏 शुभकामना – मेडिहोम हस्पिटल परिवार हल्दिबारी २ 🙏

विजया दशमी २०८२ को पावन अवसरमा सुख, शान्ति , समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। नवदुर्गा माताले हा...
02/10/2025

विजया दशमी २०८२ को पावन अवसरमा सुख, शान्ति , समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। नवदुर्गा माताले हामी सबैको कल्याण गरून् साथै हरेक कठिन परिस्थितिलाई पराजय गर्न सक्ने शक्ति प्रदान गरून्।

मेडिहोम हस्पिटल परिबार
हल्दिबारी २ झापा
फोन 9820155111

आजदेखि प्रारम्भ भएको दुर्गा पूजा तथा नवरात्राको पावन अवसर घटस्थापना को  अवसरमा सम्पूर्ण नेपाली हरुमा हार्दिक शुभकामना !म...
22/09/2025

आजदेखि प्रारम्भ भएको दुर्गा पूजा तथा नवरात्राको पावन अवसर घटस्थापना को अवसरमा सम्पूर्ण नेपाली हरुमा हार्दिक शुभकामना !

मेडिहोम हस्पिटल परिवार
हल्दिबारी २ झापा
फोन - 9820155111

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमामेडिहोम हस्पिटल को  तर्फबाटसम्पूर्ण दाजुभाइ, दिदीबहिनी, सेवाग्राही, शुभेच्छुक तथ...
09/08/2025

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा
मेडिहोम हस्पिटल को तर्फबाट
सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, सेवाग्राही, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरुमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना।
यो पर्वले पारिवारिक माया, आपसी विश्वास र सांस्कृतिक बन्धन अझ मजबुत बनाओस्।

— मेडिहोम हस्पिटल परिवार
हल्दिबारी २ झापा
फोन -9820155111

कर्मचारी आवश्यकता !झापा हल्दिबारी २ मा रहेको मेडिहोम हस्पिटल को लागि तल उल्लेखित HA  2 जना , staff nurse 2 जना आवश्यक भए...
04/08/2025

कर्मचारी आवश्यकता !

झापा हल्दिबारी २ मा रहेको मेडिहोम हस्पिटल को लागि तल उल्लेखित HA 2 जना , staff nurse 2 जना आवश्यक भएकोले यथाशीघ्र सम्पर्क गर्नुका साथै आफ्नो डकुमेन्ट whatsapp गर्नु होला । तलब र अन्य सुबिधा हरु बारे जानकारी गराइने छ ।
सम्पर्क : मेडिहोम हस्पिटल प्रा.लि.
फोन : 9820155111
Whatsapp : 9806002338
: 9852671272
email:medihomehospital77@gmail.com

यसरी एक्सिडेन्ट् भए जति सक्दो चाडो एम्बुलेन्स बोलाएर हस्पिटल लानु पर्छ !
28/07/2025

यसरी एक्सिडेन्ट् भए जति सक्दो चाडो एम्बुलेन्स बोलाएर हस्पिटल लानु पर्छ !

अब यस् मेडिहोम हस्पिटल मा प्रतेक दिन  वरिष्ठ   नसा, बाथ  तथा हाडजोर्नी  विशेषज्ञ डाक्टर सुभास कुमार दास  को OPD सेवा संच...
28/07/2025

अब यस् मेडिहोम हस्पिटल मा प्रतेक दिन वरिष्ठ नसा, बाथ तथा हाडजोर्नी विशेषज्ञ डाक्टर सुभास कुमार दास को OPD सेवा संचालन हुने भएको छ ! डाक्टर भेट्न अग्रिम आफ्नो नाम टिपाइ सेवा लिनु हुन हार्दिक अनुरोध गर्दछौं ! फोन नम्बर 9820155111

Address

हल्दिबारी २ स्कुल चोक झापा नेपाल
Bhadrapur

Telephone

+9779820155111

Website

Alerts

Be the first to know and let us send you an email when Medihome Hospital मेडिहोम हस्पिटल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medihome Hospital मेडिहोम हस्पिटल:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category