
22/03/2025
यात्रुको मृत्यु : पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नागरिक यातायातको बसमा सवार एक यात्रुको मृत्यु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिले आइपुगेपछि अरु यात्रुले सिटमै महिला ढलेको देखेपछि बस रोकेर प्रहरीलाई खबर गरेका थिए ।
यदि कसैलाई उहाँको पहिचान बारे जानकारी छ भने झिलझिले प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्।
सम्पर्क नम्बर: ०२३-४७०१००
कृपया यो जानकारी सकेसम्म धेरै मानिससम्म पुर्याउन सहयोग गर्नुहोस्।