Dr. Pratyush Gyawali, Consultant Pediatrician

Dr. Pratyush Gyawali, Consultant Pediatrician Pediatric OPD service

बालबालिकाको डाक्टर अब सुनवलमानवजात शिशु तथा बालरोग विशेषज्ञडा. प्रत्यूष ज्ञवालीM.B.B.S (Pak); MD (BPKIHS, Dharan)बाट ओ.प...
03/04/2023

बालबालिकाको डाक्टर अब सुनवलमा

नवजात शिशु तथा बालरोग विशेषज्ञ
डा. प्रत्यूष ज्ञवाली
M.B.B.S (Pak); MD (BPKIHS, Dharan)
बाट ओ.पि.डी सेवा उपलब्ध छ।

समय:
बुधवार बिहान १०ः३० बजे देखि १२ः०० बजे सम्म
शनिवार दिउॅंसो २ः३० बजे देखि ४ः०० बजे सम्म

आफ्ना बच्चाहरुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आउने, रुघाखोकी, घ्यारघ्यार, उच्च सास गति, कोखा हान्ने, नाकको फोरा फुल्ने, पेट दुख्ने, झाडापखाला, उल्टी आउने, खान मन नलाग्ने, आँखा वा शरीर पहेलो हुने, कम तौल, कुपोषण आदि भएमा तुरुन्त सम्पर्क गर्नुहोला।

साथै हामीकहां प्याथोलोजी ल्याब सेवा पनि उपलब्ध छ।

आर. सि. मेडिकल हल
सुनवल-४, चौराहा, नवलपरासी
९८५७०४५७१७, ९८५७०४५५८१

05/02/2023
भीम अस्पताल, भैरहवामा कार्यरत बालबालिकाको डाक्टर अब भलवारीमानवजात शिशु तथा बालरोग विशेषज्ञडा. प्रत्यूष ज्ञवालीM.B.B.S (P...
04/08/2022

भीम अस्पताल, भैरहवामा कार्यरत बालबालिकाको डाक्टर अब भलवारीमा

नवजात शिशु तथा बालरोग विशेषज्ञ
डा. प्रत्यूष ज्ञवाली
M.B.B.S (Pak); MD (BPKIHS, Dharan)
बाट दैनिक ओ।पि।डी सेवा उपलब्ध छ।

समय: साँझ ५ बजे देखि ७:३० बजे सम्म

आफ्ना बच्चाहरुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आउने, रुघाखोकी, घ्यारघ्यार, उच्च सास गति, कोखा हान्ने, नाकको फोरा फुल्ने, पेट दुख्ने, झाडापखाला, उल्टी, खान मन नलाग्ने, आँखा वा शरीर पहेलो हुने, कम तौल, कुपोषण आदि भएमा तुरुन्त संपर्क गर्नुहोला।


हितैषी फर्मा
तिलोत्तमा-७, भलवारी
९८५८०३२६३३, ९८५७०३६६२१
(नेपाल आयल निगमको सिधा पूर्वतिर)

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Pratyush Gyawali, Consultant Pediatrician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Pratyush Gyawali, Consultant Pediatrician:

Share

Category