Doctors Multispeciality Clinic - DMC

Doctors Multispeciality Clinic - DMC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Doctors Multispeciality Clinic - DMC, Medical and health, Siddharthanagar-7 , Nayayanpath, Rupandehi, Bhairahawa.

With vision of providing quality health care, we as a group of doctors from different speciality came up with idea of establishing health centre facility under the one roof at the heart of Bhairahawa City.

Happy Nurse day
12/05/2023

Happy Nurse day

जन्म्दिन को सुभकाम्ना निलम बहिनी तिम्रो उज्ज्वल भविष्य र  स्वस्थ को लागि हामी सधैं प्रार्थना गर्द्छौ ।
08/04/2023

जन्म्दिन को सुभकाम्ना निलम बहिनी तिम्रो उज्ज्वल भविष्य र स्वस्थ को लागि हामी सधैं प्रार्थना गर्द्छौ ।

हामीलाई विशवास गरि र स्थानीय हरु को अनुरोधमा डा. अनिल खनाल बाल रोग विशेषज्ञ आम्दा अस्पताल । हजुहरको निम्ति सेवा दिन को ल...
30/03/2023

हामीलाई विशवास गरि र स्थानीय हरु को अनुरोधमा डा. अनिल खनाल बाल रोग विशेषज्ञ आम्दा अस्पताल । हजुहरको निम्ति सेवा दिन को लागि यस DMC क्लिनिक मा दैनिक सेवा दिनुहुनेछ भनी यहाँ हरुलाइ अवगत गराउदछौ।

29/01/2023

Happy Nurse day .

सरस्वती माता ले सबैको मस्तिष्क मा बास गरि स्वास्थ र दिर्घायु प्रदान गरोस् भनी मंगल्मय सुभकाम्ना दिन चाहन्छौ ।
26/01/2023

सरस्वती माता ले सबैको मस्तिष्क मा बास गरि स्वास्थ र दिर्घायु प्रदान गरोस् भनी मंगल्मय सुभकाम्ना दिन चाहन्छौ ।

Happy birthday Dilip sir we wish for your Good health .
20/01/2023

Happy birthday Dilip sir we wish for your Good health .

15/01/2023

आजको दु:खद घटना ले हाम्रो संस्थाका सम्पुर्ण सदस्य हरु मर्माहत भयेका छौ । मृत आत्मा प्रती भावपुर्ण श्रधान्जली साथै वहाँको परिवार मा हिम्मत र मनमा सन्तोष स्थाप्ना होस भनी प्रार्थना गर्दछौं ।

धन्यवाद मदन भन्डारी स्पोर्ट्स एकेडेमी को १४ स्थापना दिवस को उपलक्ष्यमा जिल्ल्स्तरिय कराते प्रतियोगिता २०७९ साल मा हाम्रो...
04/01/2023

धन्यवाद मदन भन्डारी स्पोर्ट्स एकेडेमी को १४ स्थापना दिवस को उपलक्ष्यमा जिल्ल्स्तरिय कराते प्रतियोगिता २०७९ साल मा हाम्रो डि एम सि(DMC) परिवार लाई विस्वास गरि " प्राथमिक उपचार को लागि अवसर प्रदान गर्नु भयेको मा सम्पूर्ण आयोजक हरुलाइ हाम्रो डि एम सि परिवार बाट यहि पोस्ट द्वारा धन्यवाद दिन चाहन्छौ ।

Happy birthday Neuro surgeon Dr Rajkumar kc sir & Phr .Govind chaudhary .
04/01/2023

Happy birthday Neuro surgeon Dr Rajkumar kc sir & Phr .Govind chaudhary .

31/12/2022

Happy New year 2023

स्वास्थ सिविर बाट डा.मनिष दाहाल को सल्लाह अनुसार हाम्रो क्लिनिक मा आज आउनु भयेको शिविर का प्रथम सभागि श्रीमती रिता चाइ ल...
25/12/2022

स्वास्थ सिविर बाट डा.मनिष दाहाल को सल्लाह अनुसार हाम्रो क्लिनिक मा आज आउनु भयेको शिविर का प्रथम सभागि श्रीमती रिता चाइ लाई हाम्रो स्वस्थ कर्मचारी बाट न्यानो माया सहित स्वागत र धन्यवाद व्यक्त गर्न चाहान्छौ ।

24/12/2022
श्री राम जान्की मन्दिर को पवित्र प्राङ्गणमा आज हामिहरुको संस्था द्वरा जनरल सर्जन डा.राजेश पौडेल , फिजिसियन डा. मनिस दाहा...
24/12/2022

श्री राम जान्की मन्दिर को पवित्र प्राङ्गणमा आज हामिहरुको संस्था द्वरा जनरल सर्जन डा.राजेश पौडेल , फिजिसियन डा. मनिस दाहाल, सामुदायिक चिकित्सक डा.सुधिर कुमार साह को नेतृत्वमा प्रहिलो " मधुमेह र मधुमेह भएको खुट्टा " सम्बन्धमा निशुल्क स्वस्थ सिविर तथा जन्चेत्नामुलक शैक्षिक कक्षा संचालन आयोजना गरि सम्पन्न गरियो । यस अाेमसतिया वडा-२ का अध्यक्ष श्री सित्तल जि टि ज्यु, सिद्धार्थनगर् नगरपालिका का प्रेस सल्लाहकार श्री सलमान खान ज्यु र यस वडा का सम्पुर्ण निवासी ले गर्नुभयेको निस्वार्थ सहयोग प्रती हाम्रो संस्था का कर्मचारी मित्र , संचालक समिति का सदस्यहरू कृतज्ञ भै धन्यवाद अर्पण गर्नचाहान्छौ । आगामी दिन हरुमा पनि यहाँ हरुको साथ र सहयोग को आवश्यकता यस संस्था ले महसुस गर्नेछ भनी यस्ता पवित्र कार्य संस्था द्वारा निरन्तर रुप्मा आयोजना गरिनेछ भनी सम्पुर्ण लाई जान्कारी गराउदछौ । धन्यवाद ।

24/10/2022

सम्पुर्ण नेपाली हरुको घरमा सुख शान्ति सम्वृद्धी छाओस, माता लक्षमि को कृपा होस , स्वस्थय रहोस भनी २०७९ को मङलमय सुभकाम्ना ।

Address

Siddharthanagar-7 , Nayayanpath, Rupandehi
Bhairahawa
32900

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 11:00
Sunday 07:00 - 21:00

Telephone

+9779802623509

Alerts

Be the first to know and let us send you an email when Doctors Multispeciality Clinic - DMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share