02/02/2026
🤒 ज्वरो, रुघा–खोकी लाग्दा बेवास्ता नगर्नुहोस् !
ज्वरो, रुघा, खोकी, शरीर दुखाइ, टाउको दुखाइ जस्ता समस्या देखिएमा
समयमै जाँच गराउनु अत्यन्तै आवश्यक हुन्छ।
👨⚕️ अनुभवी MGDP डाक्टरबाट परामर्श पाउनुहोस्।
सही जाँच, सही उपचार र सुरक्षित स्वास्थ्य सेवाका लागि हामीलाई सम्झिनुहोस्।
क्लिनिक समय: दैनिक (शनिवार बाहेक)
🌅बिहान:०७:३० देखी ०९:०० बजे सम्म🕣
🌄साँझ:४:०० देखि ७ बजे सम्म 🕓
🏥भैरहवा ईन्डोक्राईन क्लिनिक/फ्लोरेन्स फार्मेसी💊
📍बर्मेली टोल चोक, भैरहवा (पूर्व पट्टी, राजश्व कार्यालयको ५० मी. दक्षिण)
☎️फोन: 071-590553, 985-7052053