29/04/2026
🔬 दूरबीन प्रविधिबाट सुरक्षित र आधुनिक शल्यक्रिया सेवा (Laparoscopic Surgery)
किन Laparoscopic Surgery रोज्ने?
🔬 सानो चिरा, कम दुखाइ र छिटो निको—दूरबीन प्रविधिबाट सुरक्षित शल्यक्रिया!
🩸 रगत कम बग्ने, संक्रमणको जोखिम न्यून
🏥 छोटो अस्पताल बसाइ,
छिटो दैनिक जीवनमा फर्किने
सानो दाग मात्र रहने
• पित्तथैलीको पत्थरी (Gallbladder stone)
• एपेन्डिक्स (Appendix)
• हर्निया (Hernia)
• स्त्रीरोग सम्बन्धी समस्या (जस्तै: डिम्बाशयको सिस्ट, पाठेघरको समस्या)
• मिर्गौलाको पत्थरी (Kidney stone)
• पाइल्स / बवासीर (Piles / Hemorrhoids)
• फिसर (Fissure)
• ए.भी. फिस्टुला (AV Fistula)
• पेटभित्रका विभिन्न जाँच तथा शल्यक्रिया
• आन्द्रा सम्बन्धी समस्या
• कलेजो (liver) र पित्त नली (bile duct) सम्बन्धी समस्या
अनुभवी सर्जन, अत्याधुनिक उपकरण र सुरक्षित अपरेशन
आजै परामर्श लिनुहोस् र सुरक्षित, आधुनिक शल्यक्रियाको अनुभव गर्नुहोस्।
@topfans