Dilli Maya Memorial Breast Cancer Foundation

Dilli Maya Memorial Breast Cancer Foundation breast cancer awareness n help

शुभ जनै पूर्णिमा एवम रक्षाबन्धन यस पवित्र दिनले तपाईंको जीवनमा नयाँ आशा, उत्साह, र सफलता ल्याओस्।
09/08/2025

शुभ जनै पूर्णिमा एवम रक्षाबन्धन यस पवित्र दिनले तपाईंको जीवनमा नयाँ आशा, उत्साह, र सफलता ल्याओस्।

धार्मिक परम्परा र मिठासको संगम —यस पवित्र अवसरमा तपाईं र तपाईंको परिवारमासद्भाव, सौहार्द र समृद्धिको वर्षा होस्।खिर खाने...
31/07/2025

धार्मिक परम्परा र मिठासको संगम —
यस पवित्र अवसरमा तपाईं र तपाईंको परिवारमा
सद्भाव, सौहार्द र समृद्धिको वर्षा होस्।
खिर खाने दिनको मंगलमय शुभकामना।“🌸

29/07/2025

नाग पञ्चमीको शुभकामना!** हामी सबैको जीवनमा नाग देवताको कृपा र आशीर्वाद रहोस्।सर्पदंशबाट रक्षा होस्, सुख–समृद्धि, दिर्घायु र मंगलमय जीवन प्राप्त होस्।शुभ नाग पञ्चमी

गौतम बुद्धको जन्म, ज्ञान र निर्वाणको यस पुण्य दिनमा,  उनको शिक्षा— **अहिंसा, करुणा, सत्य र शान्ति** को मार्गले  हाम्रो ज...
12/05/2025

गौतम बुद्धको जन्म, ज्ञान र निर्वाणको यस पुण्य दिनमा,
उनको शिक्षा— **अहिंसा, करुणा, सत्य र शान्ति** को मार्गले
हाम्रो जीवन उज्यालोस्।
सबै प्राणीहरूमा माया, सद्भाव र सुख प्राप्ति होस….

"" कति मिठो शब्द छ । कति प्यारो शब्द छ ।कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा ।नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै...
27/04/2025

"" कति मिठो शब्द छ । कति प्यारो शब्द छ ।
कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा ।
नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै सक्दैन!!

आज मातातिर्थ औशि अर्थात् आमाको मुख हेर्ने दिन!!
सम्पुर्ण आमाहरुलाइ मातातिर्थ औशिको धेरै धेरै शुभकामना !!!😍😍

२०८१ ले जिबनमा धेरै पाठहरु सिकायो ।यि सिकाइहरुले २०८२ मा हामिलाइ ।अझ बलियो बनाओस् ।जिबनमा माया,खुशी, सफलता र प्रेरणापनि ...
14/04/2025

२०८१ ले जिबनमा धेरै पाठहरु सिकायो ।
यि सिकाइहरुले २०८२ मा हामिलाइ ।
अझ बलियो बनाओस् ।
जिबनमा माया,खुशी, सफलता र प्रेरणा
पनि लिएर आओस् नयाँ बर्ष
२०८२ को हार्दिक मंगलमय सुभकामना❣️❣️❣️

Dilli Maya Memorial Breast Cancer Foundation तपाईंलाई सुखद चैते दशैंको शुभकामना व्यक्त गर्दछ! 🌸✨ यो पावन चाडले तपाईंको ज...
06/04/2025

Dilli Maya Memorial Breast Cancer Foundation तपाईंलाई सुखद चैते दशैंको शुभकामना व्यक्त गर्दछ! 🌸✨ यो पावन चाडले तपाईंको जीवनमा खुशीयाली, माया र समृद्धि ल्याओस्।

जय शिव शम्भोमानव रूपी  दानव दुष्ट शत्रु राक्षस हरुको सर्बनाश गर्दै , असल इमानी सज्ज्न दिन दुखी मानव मित्रहरू लाई रक्षा ग...
26/02/2025

जय शिव शम्भो
मानव रूपी दानव दुष्ट शत्रु राक्षस हरुको सर्बनाश गर्दै , असल इमानी सज्ज्न दिन दुखी मानव मित्रहरू लाई रक्षा गर्न सक्ने शिव भगवान ले प्रदान गरून् शिब रात्री को शुभकामना…..

"Happy Maghe Sankranti". सूर्यको कृपाले सबैतिर सुख, समृद्धि र स्वास्थ्य ल्याओस्। माघे संक्रान्तिको हार्दिक शुभकामना। 🙏  ...
14/01/2025

"Happy Maghe Sankranti". सूर्यको कृपाले सबैतिर सुख, समृद्धि र स्वास्थ्य ल्याओस्। माघे संक्रान्तिको हार्दिक शुभकामना। 🙏

यो बर्ष निकै चुनौतीहरु सङ्ग लडाइ गर्दै पार हुँदै आज बाट नया बर्ष २०२५ टेकिदै छ जिन्दगी भनेको चुनौती ,लडाइ अनि पछिल्लो फे...
01/01/2025

यो बर्ष निकै चुनौतीहरु सङ्ग लडाइ गर्दै पार हुँदै आज बाट नया बर्ष २०२५ टेकिदै छ जिन्दगी भनेको चुनौती ,लडाइ अनि पछिल्लो फेज सफलता असफलता हुन सक्ला तर चुनौती देखि कहिले घुडा टेक्न नपरोस सम्पुर्णलाई अङ्ग्रेजी बर्ष २०२५ को शुभकामना

ईशाई धर्मावलम्बिहरुको महान चाड कृसमसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछौ।
25/12/2024

ईशाई धर्मावलम्बिहरुको महान चाड कृसमसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछौ।

Address

Siddharthanagar Municipality/09
Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when Dilli Maya Memorial Breast Cancer Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram