28/10/2025
मेडी म्याक्स फार्मेसी सेवा हरु
ओपिडी डेली चेक
बिहानै ९:०० बजेदेखि ११ बजेसम्म साँझै ४ बजेदेखि ६ बजेसम्म हाम्रो डाक्टर प्रवीण जोशी सरबाट दैनिक जाँच गर्नुहुन्छ र शनिबार ९ बजेदेखि ११ बजेसम्म मात्र र हाम्रो सर सबै प्रकारको अप्रेसन गन्नु हुन्छ जस्तै हर्निया एपेन्डिक्स पथरी ट्युमर दूरबीन प्रणालीबाट गर्नुहुन्छ। र क्यान्सर सम्बन्धी जाँच लिभर सम्बन्धी जाँच रक्सी लिभर बिग्रेको फ्याटी लिभर पिसाब तथा प्रोस्टेट पाइल्स फिस्टुला र महिलाहरूको छातीमा गिर्खा देख्यो त्यो पनि सरले जाँच गर्नुहुन्छ सल्लाह परामर्श तथा सानो अप्रेसन पनि राम्रो प्रविधि द्वारा गर्नु हुन्छ
यस क्षेत्र कै सबभन्दा सिनियर सर्जन गोल्ड मेडलिस्ट डक्टर हुनु हुन्छ
एकचोटि सेवाको मौका दिनु (डाक्टर प्रवीण जोशी)🩺💉🩺💊💊💊🏥