13/11/2025
विश्व मधुमेह दिवस २०८२ को अवसरमा यहि कार्तिक २६ गते देखि मंसिर १० गतेका सम्म "FREE DIABETES CAMP " संचालन हुने सहर्ष जानकारी गराउदछौ।
नि : शुल्क प्राप्त हुने सेवाहरु:
- Blood Sugar Fasting/PP/RBS
- Serum Creatinine
- Urine R/M/E
( कार्तिक २६ गते देखि मंसिर १० गते सम्म)
Multistar Diagnostic Laboratories pvt ltd
बर्मेलीटोल चौक,भैरहवा
सम्पर्क:०७१५७३६१५