Dr. Saba Khan

Dr. Saba Khan Consultant Anesthesiologist & Interventional Pain Specialist
MD Anesthesia (JIPMER, India),
FIPM (India)

21/05/2026

अब हाम्रै शहर भैरहवामा एक मात्र पेन क्लिनिक खुलेको उपलक्ष्यमा यही जेठ १ गते देखि १५ गते सम्म निःशुल्क ओ पी डी सेवा सञ्चालन भएको छ। यदि तपाईं पनि लामो समय देखि जीउ को कुनै पनि भागको दुखाई बाट पीडित हुनुहुन्छ भने यो सुवर्ण अवसरको फाइदा उठाउनु होस्।
For Appointment:
National Pain & Spine Center, Bhairahawa, Nepal
071-588707, 9712022074
Every Sunday to Friday 10 am - 5 pm

National Pain & Spine Center, Bhairahawa, Nepal

अब हाम्रै शहर भैरहवामा एक मात्र पेन क्लिनिक खुलेको उपलक्ष्यमा यही जेठ १ गते देखि १५ गते सम्म निःशुल्क ओ पी डी सेवा सञ्चा...
12/05/2026

अब हाम्रै शहर भैरहवामा एक मात्र पेन क्लिनिक खुलेको उपलक्ष्यमा यही जेठ १ गते देखि १५ गते सम्म निःशुल्क ओ पी डी सेवा सञ्चालन भएको छ। यदि तपाईं पनि लामो समय देखि जीउ को कुनै पनि भागको दुखाई बाट पीडित हुनुहुन्छ भने यो सुवर्ण अवसरको फाइदा उठाउनु होस्।
For Appointment:
National Pain & Spine Center, Bhairahawa, Nepal
071-588707, 9712022074
Every Sunday to Friday 10 am - 4 pm

First and the only pain clinic in Lumbini Pradeshलुम्बिनी प्रदेशमै पहिलो पटक- अब तपाईंको आफ्नै शहर भैरहवामा पहिलो अनि एक...
13/04/2026

First and the only pain clinic in Lumbini Pradesh
लुम्बिनी प्रदेशमै पहिलो पटक- अब तपाईंको आफ्नै शहर भैरहवामा पहिलो अनि एक मात्र पेन क्लिनिक नयाँ वर्ष २०८३ बाट सञ्चालन हुँदै छ।
STOP SUFFERING- START LIVING A LIFE FREE OF PAIN

17/01/2026

अब तपाईं को आफ्नै शहर बुटवलमा पेन क्लिनिक शुरू भएको छ। यस सुविधा को फाइदा उठाउनु होस्।
डा. सबा खान
दुखाई विशेषज्ञ

निवारण स्वास्थ्य क्लिनिक, पुष्प लाल पार्क, बुटवल (071-532443, 9847593295)
हरेक दिन बिहान १०-२ बजे सम्म

For appointment, contact:
Dr. Saba Khan
Pain Physician

Niwaran Swasthya Clinic, Puspalal Park, Butwal
071-532443, 9847593295
Sunday to Saturday 10AM-2PM

01/01/2026
01/01/2026

Plasma (platelet rich plasma) injections are a form of regenerative medicine used for tissue healing. It has been proven to be safe and effective treatment for any type of joint pain.
For more details, book an appointment with us निवारण स्वास्थ्य क्लिनिक- Niwaran Health Clinic
Niwaran Swasthya Clinic, Butwal
Contact: +977-9847593295

03/12/2025

Regenerative medicine-
Plasma Injection for Tennis Elbow after recurrent elbow pain despite medication and exercise

कुहिनो को दुखाई को लागि प्लाज्मा इन्जेक्सन लगाउँदै गरेको क्षण
लामो समय देखि कुहिनो को दुखाई भएको बिरामी लाई पहिले औषधि र exercise ले उपचार गरियो तर दुखाईमा धेरै सुधार नभए पछि फेरी प्लाज्मा इन्जेक्सन लगाइयो। प्लाज्मा इन्जेक्सन बिरामी को आफ्नै रगत बाट बनाइन्छ र यसको कुनै साइड इफेक्ट हुँदैन। Tennis elbow भन्ने रोग मा कुहिनो को मांशपेशी र त्यान्द्रो मासु मा सूजन भएर कुहिनो दुख्छ। प्लाज्मा इन्जेक्सन ले यो सूजन लाई निको पारेर दुखाई लाई कम गर्दछ।

यदि तपाईंलाई पनि लामो समय देखि कुहिनो दुखाई छ भने यस बारे उपचारको लागि हामीलाई सम्पर्क गर्नु होस्:

आईतबार- शुक्रबार दैनिक १०-२ बजे सम्म

@ निवारण स्वास्थ्य क्लिनिक, पुष्प लाल पार्क, बुटवल (071-532443, 9847593295)

@ लुम्बिनी मेडिकेयर सेन्टर, गल्लामन्डी-६, भैरहवा ( 071-591832, 9805401600)

05/11/2025

We don't just manage pain, We cure pain

06/08/2025

घुँडा दुखाई को लागि कुर्सीमै बसेर गर्न सकिने सजिलो व्यायाम। आफ्ना घरमा उमेर धेरै भएको वृद्ध परिवार जन लाई सिकाउनुहोस्। घुँडा खियिएको समस्या को उपचारको लागि दिनहुँ कम्तीमा मा २ पटक यो व्यायाम गर्दा दुखाई काम हुन्छ।

17/05/2025

3 वर्ष देखि ढाडको दुखाई बाट पीडित भएर आउनु भएको बिरामीलाई उपचारको क्रममा ढाडमा इन्जेक्सन लगाउँदै।
ढाडमा इन्जेक्सन लगाएर दुखाई लाई काम गर्न सकिन्छ र यो सँग-सँगै फिजियो थेरापी गरेर ढाड को समस्या बाट आराम पाउन सकिन्छ। ढाड को नाश च्यापेर दुख्दैमा त्यसको लागि अपरेसन गरी हाल्नु पर्दैन। अपरेसन बिना पनि उपचार सम्भव छ। ढाडको नाश च्यापिएमा कुन अवस्था मा अपरेसन गर्ने अनि कस्तो अवस्थामा अरु पद्धति बाट उपचार गर्ने यसको बारे जानकारी लिन लाई दुखाई विशेषज्ञ लागि भेट्नु सकिन्छ।

सम्पर्क:
डा. सबा खान
दुखाई विशेषज्ञ

लुम्बिनी मेडिकेयर सेन्टर, गल्लामन्डी-६, भैरहवा ( 071-591832, 9805401600)
आईतबार देखि शुक्रबार बिहान ८-९ बजे सम्म, बेलुकी ४-७ बजे सम्म

निवारण स्वास्थ्य क्लिनिक, पुष्प लाल पार्क, बुटवल (071-532443, 9847593295)
शनिवार बिहान १०-२ बजे सम्म

05/05/2025

काँधको दुखाईको लागि इन्जेक्सन लगाउँदै। भिडियो एक्सरे ले जोर्नी लाई हेर्दै लगाउने इन्जेक्सन धेरै नै प्रभावकारी हुन्छ। यसले औषधि ठाउँमै पुगेको स्पष्ट देखिन्छ र दुखाई बाट आराम पनि छिट्टै पाइन्छ।

डा. सबा खान
दुखाई विशेषज्ञ

लुम्बिनी मेडिकेयर सेन्टर, गल्लामन्डी-६, भैरहवा ( 071-591832, 9805401600)
आईतबार देखि शुक्रबार बिहान ८-९ बजे सम्म, बेलुकी ४-७ बजे सम्म

निवारण स्वास्थ्य क्लिनिक, पुष्प लाल पार्क, बुटवल (071-532443, 9847593295)
शनिवार बिहान १०-२ बजे सम्म


Address

Bhairahawa

Opening Hours

Monday 08:00 - 09:00
16:00 - 19:00
Tuesday 08:00 - 09:00
16:00 - 19:00
Wednesday 08:00 - 09:00
16:00 - 19:00
Thursday 08:00 - 09:00
16:00 - 19:00
Friday 08:00 - 09:00
16:00 - 19:00
Saturday 10:00 - 14:00
Sunday 08:00 - 09:00
16:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Saba Khan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category