जडीबुटीको पहिचान र प्रयोग

  • Home
  • Nepal
  • Bhaktapur
  • जडीबुटीको पहिचान र प्रयोग

जडीबुटीको पहिचान र प्रयोग २३ बर्ष देखी लाखौं पिनासको विरामीको सफल उपचार गरिसकेका छौं । समस्या भए सम्पर्क गर्नुहोला

कालो मकै स्वाद र पौष्टिकताको भण्डार २०८२ बैसाख महिनामा सामाजिक सञ्जालमा कालो मकैको विउ पाईन्छ भन्ने विज्ञापन देखें । मकै...
10/08/2025

कालो मकै स्वाद र पौष्टिकताको भण्डार

२०८२ बैसाख महिनामा सामाजिक सञ्जालमा कालो मकैको विउ पाईन्छ भन्ने विज्ञापन देखें । मकै छर्ने सिजन भएकोले कस्तो हुने रहेछ हेरौं भनेर थोरै मकैको विउ ल्याएर छरें । राम्रै उम्रिएको थियो बढ्दै पनी थियो । पानी संगै चलेको हावाहुरिले घोगा लाग्न नपाउंदै भांचीयो । हावाहुरिले नभांचेको केही बोटमा फलेको कालो मकै हो यो ।

मकै देखे पछी कस्तो रहेछ भन्ने कौतुहलता मनमा जाग्यो र उत्पत्ती देखी उपयोग सम्मको जानकारी लिनको लागी विभिन्न लेखहरु अध्यन गर्दा थाहा भयो करिव नौ हजार बर्ष पहिले मध्य अमेरिकामा उत्पत्ती भएको रहेछ । पौष्टिकताको कारण अहिले सबै महादेसमा फैलिएको पाइयो । कालो मकै एन्टिअक्सिडेन्टको महत्वपुर्ण श्रोत रहेछ । जस्ले सरिरलाई क्यान्सर र मधुमेहबाट बचाउन मद्वत गर्ने रहेछ । क्यारोटिनोइड्स, पोलिफेनोल पनी पाईने रहेछ । जस्ले सुजन कम गर्न सहयोग गर्दछ । फाइवरको मात्रा अत्याधिक पाइने हुनाले पाचन प्रणाली मजवुत बनाउन पनी मद्वत गर्दछ साथै कोलस्ट्रोलको मात्रा कम गर्दछ ।
यसमा आइरन, म्याग्नेसियम र जिंक प्रसस्त पाइने हुनाले रक्तचाम नियन्त्रण गर्ने, प्रतिरक्षा प्रणालीलाई मजवुद बनाउनुको साथै सरिरलाई मजवुद बनाउनुको साथै थकान मुक्त बनाई उर्जावान राख्न मद्वत गर्ने रहेछ ।

मकैको घोगा बन्न नपाउदै लडेर सखाप भएकोले अर्को साल नलगाउने सोच बनाइरहदा उपयोगको दृष्टिले हावा कम लाग्ने स्थान छनोट वा नलड्ने अन्य उपायको खोजी गरेर भएपनी लगाउन पर्ने देखियो ।

पिनासको आयुर्वेदीक क्लिनिकSinusitis clinicमनोहरा टाउन प्लानिङ्ग लोकन्थली फांट आंखा अस्पताल पछाडी फोन : 01-4151055, 98410...
10/09/2021

पिनासको आयुर्वेदीक क्लिनिक
Sinusitis clinic

मनोहरा टाउन प्लानिङ्ग लोकन्थली फांट आंखा अस्पताल पछाडी
फोन : 01-4151055, 9841002526

08/05/2021
29/04/2021

Sinusitis treatment/ Pinas upachar

कसरी थाहा हुन्छ पिनास भएको ?

➡️बारम्वार नाक बन्द भएमा ।
➡️आधा तथा पुरै टाउको दुखेमा ।
➡️टाउको भारी भएमा । नाक सुख्खा भएमा ।
➡️नाकबाट पिल्लीएको विभिन्न कलरको सिंगान आएमा ।
➡️नाक गन्हाउने समस्या भएमा ।
➡️नाकले गन्ध थाहा नपाएमा ।
➡️खाने कुराको कडा गन्ध आएमा वा खाना गन्हाउने भएमा ।
➡️आलस्य बढेमा ।
➡️गालाको डिल, निधार, कनपट्टी, कञ्चट दुखेमा ।
➡️रुघा लागीरहने भएमा पिनासको लक्षण हुन सक्छ ।

सम्पर्क : 01-4151055, 9841002526
Google Map - DITI WELLNESS CLINIC
Manohara town planing, lokanthali
kageshori manohara aalapot

यदी माथिका कुनै पनी समस्या देखीएमा हामिलाई सम्पर्क गर्नु होला । हामि निरन्तर पिनासको उपचारमा संलग्न रही लाखौं पिनासको रोगीको सफल उपचार गरिसकेका छौं ।

के तपाइ वा परिवारमा महीला सम्वन्धी रोगबाट कोही पिडित हुनुहुन्छ ?२० बर्ष देखी सफल उपचारमा संलग्न बिसेषज्ञ आयुर्वेदीक चिकि...
12/02/2021

के तपाइ वा परिवारमा महीला सम्वन्धी रोगबाट कोही पिडित हुनुहुन्छ ?

२० बर्ष देखी सफल उपचारमा संलग्न बिसेषज्ञ आयुर्वेदीक चिकित्सक ( महीला डाक्टर ) बाट साइड ईफेक्ट रहित, सरल र सहज उपचार गरिरहेको छौं ।

➡️ महिला सम्बन्धि

▶️ यौनअंग चिलाउने,
▶️ सेतो पानी बग्ने,
▶️ महिनावारी गडबडी,
▶️ सेतो पानी जाने,
▶️ तल्लो पेट दुख्ने,
▶️ महिलाको यौन इच्छा नहुने,
▶️ बाझोपन लगायत

▶️ २० बर्ष देखी सफल उपचारमा संलग्न विसेषज्ञ आयुर्वेदीक चिकित्सक महिला डाक्टरबाट परामर्स तथा उपचार गरिन्छ । ▶️ साइड ईफेक्...
06/02/2021

▶️ २० बर्ष देखी सफल उपचारमा संलग्न विसेषज्ञ आयुर्वेदीक चिकित्सक महिला डाक्टरबाट परामर्स तथा उपचार गरिन्छ ।
▶️ साइड ईफेक्ट रहति उपचार ।
🚗 एथेष्ठ पार्किङ्ग सुविधा ।
▶️ सान्त वातावरण ।
▶️ उपत्यकाको तिनै जिल्लालाई पाएक पर्ने ।

Contact us : DITI WELLNESS CLINIC
Manohara town planing, Lokanthali Bhaktapur
Back side of B.P. Koirala Eye Hospital.

Ph : 01-4151055, 9841002526
Website : www.ditiwellness.com.np
page : Facebook.com/ditiwellness
Email : ditiwellnessclinic@gmail.com
Google Map : DITI WELLNESS CLINIC

23/01/2021

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779841002526

Website

Alerts

Be the first to know and let us send you an email when जडीबुटीको पहिचान र प्रयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to जडीबुटीको पहिचान र प्रयोग:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram