Bibek Khadka

Bibek Khadka < welcome to our page >

गण्डकी प्रदेश- डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको प्रबेश परीक्षाको नतिजा प्रकाश...
09/08/2024

गण्डकी प्रदेश- डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको प्रबेश परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
- 2081-04-25

01/08/2024

शिर्षक :- उज्यली
==============
औसिमा हराएको चन्द्रमा
पुर्णिामामा आए झै ,
तिमी त्यो पुर्णिामामा आउने
उज्यली बनिदेउ ।

एक मुटु एक धड्कन बनिदेउ
जुन कुरा तिमिले बुझ्दा,
मैले पनि सहजै बुझु
एउटै मन अनि मस्तिष्क बनिदेउ ।

तिमी त्यो सुनौले किरण हौ ,
जसले बिस्तारै समय संगै राप लिन्छ
किरणको महत्त्व त्यस्मा छ,
आउ त्यो अध्यरोमा उज्यली बनिदेउ ।

लगन जुरेको दिन तिमि चिटिक्क सजिदेउ
तिम्रो तारा जस्तो चम्किलो अनुहार
मेरो भोको हृदयको एक्लो संसार
आउ न, म तिम्रो माली तिमी मेरो बगैँचा बनिदेउ ।

तिम्रा रहर अनि मेरा पनि रहर संगै बढाईदेउ
बुज्छु तिम्रा भावना तिम्रा सपना
बुज्छौ तिमी बिस्तारै मेरा मेरा चाहाना
आउ यो युगमा म कृष्ण तिमी मेरि राधा बनिदेउ ।

तिम्रो मुस्कान नै मेरो खुसी बनिदेउ
सम्हाल यो पग्लिएको मैन
बनिदेउ मैनको सहारा
आउ तिमी धागो ,म मैन बिस्तारै बलिदेउ।
📝 लेखक :- बिबेक खड्का
सिस्ने गाउँपालिका ,०३ रुकुम पुर्ब

जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला,मन परेमा share पनि अवस्य गर्नुहोला ।
#नेपालि #मुक्तक #सृजना #लेखन #कला

सपथ ग्रहनको लागि चिटिक्क पर्दै बाजे 😅
02/07/2024

सपथ ग्रहनको लागि चिटिक्क पर्दै बाजे 😅

 #चिकित्सा_शिक्षा आयोगमा हाल कामय भएको शिक्षण शुल्क!
01/07/2024

#चिकित्सा_शिक्षा आयोगमा हाल कामय भएको शिक्षण शुल्क!

2081-03-15_Diploma Level Full Fee-Paying Entrance Exam Notice-2081पुर्ण शुल्कमा CTEVT का pcl तथा diploma क्षेत्रका विभिन...
01/07/2024

2081-03-15_Diploma Level Full Fee-Paying Entrance Exam Notice-2081
पुर्ण शुल्कमा CTEVT का pcl तथा diploma क्षेत्रका विभिन्न course बढ्न चाहानु हुन्छ भने आफ्नो जिल्ला तथा ठाउमा कुन कुन छ्न थाहा पाउन सकिन्छ ।👇️

 #स्कूल अफ हेल्थ साइन्समा HA, Pharmacy, CMLT, DH, Radiography लगायतका विभिन्न विधामा छात्रवृत्तिसहित भर्ना खुलेको छ । मौ...
01/07/2024

#स्कूल अफ हेल्थ साइन्समा HA, Pharmacy, CMLT, DH, Radiography लगायतका विभिन्न विधामा छात्रवृत्तिसहित भर्ना खुलेको छ । मौका को फाइदा उठाउनु होस ।

सबै डाक्टर नै त हो नि 😅
30/06/2024

सबै डाक्टर नै त हो नि 😅

29/06/2024

हामिले पनि जितेको खेल हार्दा जुन अहिले SA का लाई भएको छ त्यस्तै भएको थियो। छिमेकिले नै बदला लिदियो congratulations india💐🤗😊

  🤗शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा र प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि O...
29/06/2024

🤗
शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा र प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

28/06/2024

SEE मा फेल भएका अथवा २ भन्दा बढी विषय मा NG आएका विद्यार्थीहरुले पनि फेरि मौका परीक्षा दिन पाउने भएका छन् ।😮

(Lumbini Province)  -Diploma Withheld Result- 2081-03-14
28/06/2024

(Lumbini Province) -Diploma Withheld Result- 2081-03-14

Address

Overall
Bhaktapur
2142

Website

Alerts

Be the first to know and let us send you an email when Bibek Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram