Bhaktapur Physiotherapy Clinic

Bhaktapur Physiotherapy Clinic "Bhaktapur physiotherapy Clinic" for all patients of Bhaktapur for Advanced and quality Physiotherap

12/05/2025

बुद्धम् शरणम् गच्छामि’,
धम्मम् शरणम् गच्छामि’
‘सङ्घम् शरणम् गच्छामि’

बुद्ध जयन्तीको शुभ कामना।

On the occasion of Dugu Puja,Bpc will remains close tomorrow(1st May 2025). Happy Dugu Puja to all.
30/04/2025

On the occasion of Dugu Puja,Bpc will remains close tomorrow(1st May 2025). Happy Dugu Puja to all.

27/04/2025

Happy Mothers Day(Apr 27 2025).

Afternoon Clinic will be close.

भक्तपुर फिजियोथेरापी क्लिनिक को सूचना।
11/04/2025

भक्तपुर फिजियोथेरापी क्लिनिक को सूचना।

एतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको भक्तपुरको पहिचान प्रसिद्ध बिस्का: जात्राको सम्पूर्ण कर्मचारीहरु,उपचारार्थ पाल्नु हुने महानुभावहरु तथा शुभ चिन्तकहरु मा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दै सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

नेवार समुदायको बाहुल्य रहेको भक्तपुरमा हरेक वर्ष झै यस वर्ष को आजैको दिन देखि नौं दिन आठ रात सम्म यस जात्रा मनाइन्छ।

विस्का: जात्राको बेला क्लिनिक खोलिने समय:
२८ गते बिहीबार : दिउँसो बन्द( बेताल भैरवको रथ रथारोहण)
३० गते शनिबार: क्लिनिक बन्द,महिनाको अन्तिम शनिबार
३१ गते आईतबार:दिउँसो बन्द( लिङ्गो उठाउने दिन)
१ गते २०८२ सोमबार: नयाँ वर्ष को बिदा
४ गते २०८२ बिहीबार: दिउँसो बन्द( ध्यो सोगन् विगु)
५ गते २०८२ शुक्रबार: दिउँसो बन्द( बेताल भैरवको रथारोहण)

We wish all our staffs,family,clients and well wishers ,a very Happy Biskaa Jatra .May this Jatra beings tons of happiness, prosperity and healthy Pain free life ahead.

एतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको भक्तपुरको पहिचान प्रसिद्ध बिस्का: जात्राको सम्पूर्ण कर्मचारीहरु,उपचारार्थ पा...
10/04/2025

एतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको भक्तपुरको पहिचान प्रसिद्ध बिस्का: जात्राको सम्पूर्ण कर्मचारीहरु,उपचारार्थ पाल्नु हुने महानुभावहरु तथा शुभ चिन्तकहरु मा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दै सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

नेवार समुदायको बाहुल्य रहेको भक्तपुरमा हरेक वर्ष झै यस वर्ष को आजैको दिन देखि नौं दिन आठ रात सम्म यस जात्रा मनाइन्छ।

विस्का: जात्राको बेला क्लिनिक खोलिने समय:
२८ गते बिहीबार : दिउँसो बन्द( बेताल भैरवको रथ रथारोहण)
३० गते शनिबार: क्लिनिक बन्द,महिनाको अन्तिम शनिबार
३१ गते आईतबार:दिउँसो बन्द( लिङ्गो उठाउने दिन)
१ गते २०८२ सोमबार: नयाँ वर्ष को बिदा
४ गते २०८२ बिहीबार: दिउँसो बन्द( ध्यो सोगन् विगु)
५ गते २०८२ शुक्रबार: दिउँसो बन्द( बेताल भैरवको रथारोहण)

We wish all our staffs,family,clients and well wishers ,a very Happy Biskaa Jatra .May this Jatra beings tons of happiness, prosperity and healthy Pain free life ahead.

02/04/2025

विगत १२ वर्ष देखि म्यानुयल थेरापी र काइरोप्राक्टिस सेवा सँगै
भक्तपुर फिजियोथेरापी क्लिनिक तपाईंहरू को लागि खुल्ला हुँदै आएको जानकारी गराउँदछौ। हाडजोर्नी र नशासँग सम्बन्धित कुनै प्रकारको समस्या भए तुरुन्तै संपर्क गर्नुहोस्।

खुल्ने समय: सँधै झै
बिहान :६:३० बजे देखि १० बजे सम्म
दिउँसो:३ बजे देखि साँझ पाँच बजे सम्म।

डा.रमेशलाई भेट्ने समय: सँधै झै
बिहान ७ बजे देखि ९ बजे सम्म
दिउँसो ४ बजे देखि ५:३० बजे सम्म ।

13/03/2025

सम्पूर्णमा होली को शुभ कामना।
आज क्लिनिक बन्द रहनेछ।
धन्यबाद।

26/02/2025

जय शम्भो...
शिव भगवानले सबैको भलो गरून्।
शिवरात्रिको शुभ कामना।
(आजको दिन क्लिनिक बन्द रहनेछ)
जय शम्भो!!!

Address

Maheshworisthan Chowk, Near Maheshwori Bus Stop
Bhaktapur
01

Opening Hours

Monday 06:00 - 10:00
15:00 - 18:00
Tuesday 06:00 - 10:00
15:00 - 18:00
Wednesday 06:00 - 10:00
15:00 - 18:00
Thursday 06:00 - 10:00
15:00 - 18:00
Friday 06:00 - 10:00
15:00 - 18:00
Saturday 06:00 - 10:00
15:00 - 18:00
Sunday 06:00 - 10:00
15:00 - 18:00

Telephone

9851191921

Website

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Physiotherapy Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhaktapur Physiotherapy Clinic:

Share