20/07/2025
" थकान, तनाव, अनि अनिन्द्रा? समाधान छ – म्याग्नेसियम ग्लाइसिनेट"
🧠 यो किन चाहिन्छ तपाईंलाई
🔸 म्याग्नेसियम ग्लाइसिनेट एक प्रकारको Chelated Magnesium हो जसमा म्याग्नेसियम + Glycine (एक amino acid) मिलाइएको हुन्छ।
🔸 Glycine ले शरीरमा म्याग्नेसियम राम्रोसँग शोषण (absorption) गर्न सहयोग गर्छ।
🔸 यसले तनाव कम गर्न, सुत्न सहज बनाउने, मांसपेशीलाई आराम दिने, र energy level सुधार गर्ने काम गर्छ।
🧬 कसरी काम गर्छ
🧩 Glycine ले मस्तिष्कमा GABA receptors activate गर्छ जसले मानसिक तनाव घटाउँछ।
🧩 म्याग्नेसियमले nerve impulse लाई balance गरेर muscular cramps, restlessness घटाउँछ।
🧩 यसको combination ले शरीर र मस्तिष्क दुवैलाई आराम दिने काम गर्छ।
📦 सिफारिस गरिएको मात्रा (Dosage):
१ दिनमा १–२ ट्याब्लेट (ट्याब्लेटको strength अनुसार)
👉 सुत्नुअघि लिँदा असर बढी देखिन्छ।
📌 डोज age, stress level, र deficiency मा भर पर्छ। डाक्टर वा फार्मासिष्टको सल्लाह लिनुहोस्।
⚠ सावधानी र साइड इफेक्ट्स:
सामान्यतया सुरक्षित भए पनि, केही व्यक्तिहरूलाई निम्न साइड इफेक्ट देखिन सक्छ:
🔸 पेट फुल्ने वा झाडा
🔸 अत्यधिक मात्रामा लिँदा: BP घट्न सक्ने, कमजोरी महसुस हुने
🔸 Kidney patient वा अत्यधिक म्याग्नेसियम भएका व्यक्तिले प्रयोग नगर्नु उचित
✅ किन छ यो अन्य Magnesium भन्दा उत्कृष्ट
💊 Glycinate रुप सबैभन्दा कम साइड इफेक्ट भएको रूप हो।
💊 सोधखोज अनुसार निन्द्रा सुधार, PMS, anxiety र body pain मा प्रभावकारी छ।
ℂ𝕆ℕ𝕋𝔸ℂ𝕋 𝕌𝕊 :9823604013
https://wa.me/9779823604013
नेपालभरि डेलिभरी उपलब्ध छ