Shahid Dharmabhakta National Transplant Center-SDNTC

Shahid Dharmabhakta National Transplant Center-SDNTC The Government of Nepal established “Human Organ Transplant Center HOTC”, on 12th Aswin, 2067

Vaccancy Announcement!!!
23/07/2025

Vaccancy Announcement!!!

19/07/2025

मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगले अरू ८ जनाको ज्यान बचाउन सकिन्छ।

Insightful interaction program on Brain Death Organ Donation and Transplantation with Hospital Directors. We are truly g...
13/07/2025

Insightful interaction program on Brain Death Organ Donation and Transplantation with Hospital Directors.

We are truly grateful to Dr. Basanta Pant, Dr. Raviram Shrestha, and Dr. Pukar Chandra Shrestha for their valuable presence and contribution.

Thank you to all who joined the interaction on this discussion!

Dr. Pukar Chandra Shrestha

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सधैं रोकथाम, प्रवर्द्धन र उपचारमुखी स्वास्थ्य सेवामा अग्रसर रहँदै आएको छ। सम...
05/07/2025

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सधैं रोकथाम, प्रवर्द्धन र उपचारमुखी स्वास्थ्य सेवामा अग्रसर रहँदै आएको छ। समुदायमा स्वास्थ्य सचेतना फैलाउने क्रममा केन्द्रले रोकथाम, प्रवर्द्धन र उपचारका पक्षमा निरन्तर काम गरिरहेको छ।

यसै सन्दर्भमा, भास्सरा माध्यमिक विद्यालयमा आयोजित अंगदान सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
डा. पुकार चन्द्र श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई अंग प्रत्यारोपण सम्बन्धी जानकारी प्रदान गरियो।

मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपण सम्बन्धी समन्वय इकाइको सूचना ||Notice Regarding National Brain Death Coordin...
02/07/2025

मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपण सम्बन्धी समन्वय इकाइको सूचना ||

Notice Regarding National Brain Death Coordination Unit- Government of Nepal !!!

Ministry of Health and Population-Nepal Dr. Pukar Chandra Shrestha Pukar Shrestha Pradip Paudel Doctor Story Nepal Kalpana Kumari Shrestha

30/06/2025

नेपालमा प्रत्यारोपण क्षेत्रमा नयाँ उपलब्धि! 🇳🇵

नेपालमै पहिलो पटक ब्रेन डेथ डोनरबाट यकृत Liver र Kidney दुबै प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।

यो ऐतिहासिक सफलताले नेपालमा अंग प्रत्यारोपण सेवामा नयाँ सम्भावनाको ढोका खोलेको छ।

27/06/2025

भगवानरुपी डाक्टर - विश्वमै दुर्लभ मानिने अंग प्रत्यारोपण डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा सम्भव गराउनुभएको छ ।
बेलायतमा पढेको र सिकेको सिपलाई उहाँले नेपाल ल्याउनुभएको हो । उहाँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्छ भने अहिले नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय काम गरिरहनु भएको छ । 'साथीभाईले किन फर्किएको र बेलायतमा काम नपाएर आएको भन्ने प्रश्न सोध्थे,' उहाँ भन्नुहुन्छ, 'तर जब मैले मेरो आँखा अगाडी भर्खरका युवायुवतीले ज्यान गुमाएको देखे । मलाई त्यो सह्य भएन र हामीले नेपालमा प्रत्यारोपण सेवा सुरु गर्‍यौं ।' नेपालमा सन् २००८ मा मिर्गौला प्रत्यारोपण सुरु भयो भने २०१३ मा प्रत्यारोपण केन्द्रको स्थापना भयो । सन् २०१९ मा 'मस्तिष्क मृत्यु' भएका व्यक्तिको कलेजो प्रत्यारोपण गर्न सफल भएको उहाँको भनाई छ । 'पहिलो पटक सन् २०२५ मा मस्तिष्क मृत्यु भएकै व्यक्तिबाट कलेजो र मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गर्न सफल भयौं,' डा.पुकारले भन्नुभयो । उहाँको नेतृत्वको टोलीले सवारी दुर्घटनापछि उपचारका क्रममा 'ब्रेन डेथ' घोषणा गरिएका १८ वर्षका युवकको अंग झिकेर प्रत्यारोपण गरिएको थियो । उहाँको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीय महिलामा प्रत्यारोपण गरिएको हो ।

24/06/2025
स्यस्यः समाज ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ द्वारा संयुक्त रुपमा आयोजित मस्तिष्क मृत्यु र मृत्युपश्चात अंग ...
22/06/2025

स्यस्यः समाज ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ द्वारा संयुक्त रुपमा आयोजित मस्तिष्क मृत्यु र मृत्युपश्चात अंग दानबारे सचेतना अभियानमा २१ जनाले अंगदान गरेका छन् ।

ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न मिल्ने कानुन बनेको ८ वर्षमा ५ जनाबाट मात्रै अंग प्राप्त गर्न सफल भएको छ ।

दैनिक मस्तिष्क मृत्यु हुने व्यक्तिहरु भएता पनि अंग दान नहुनुका विभिन्न कारणमध्ये मस्तिष्क मृत्युबारे जनचेतनाको कमी भएको भन्दै सचेतना अभियान सुरु गरेको स्यस्यः समाजले जनाएको छ ।

मुलुकभर दुवै मृगौला फेल भएर अंग प्रत्यारोपण गराउन पालो कुरिररहेका २१ हजार भन्दा बढी छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्रत्यारोपण गर्न मिल्छ ।

स्यस्यः समाज ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ द्वारा संयुक्त रुपमा आयोजित मस्तिष्क मृत्यु र मृत्युप.....

नेपालमा मृत्यु भएका व्यक्तिबाट पहिलोपटक मानव अंग प्रत्यारोपण सफल गर्ने डा. पुकारचन्द्र श्रेष्ठलाई स्यस्यः समाज ललितपुरले...
22/06/2025

नेपालमा मृत्यु भएका व्यक्तिबाट पहिलोपटक मानव अंग प्रत्यारोपण सफल गर्ने डा. पुकारचन्द्र श्रेष्ठलाई स्यस्यः समाज ललितपुरले सम्मान गरेको छ।

ललितपुर मंगलबजारमा आयोजित कार्यक्रममा डा. श्रेष्ठलाई दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरियो।

उनको यो योगदान मानव अंग प्रत्यारोपण क्षेत्रमा ऐतिहासिक मानिएको छ। Dr. Pukar Chandra Shrestha

21/06/2025

कार्यक्रममा माननीय मन्त्रीले प्रा. डा. पुकार चन्द्र श्रेष्ठको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उहाँले मानव मस्.....

स्यस्य: समाज,यल केन्द्रीय समिति तथा लःपु म न पा वडा न. १६ द्वारा डा. पुकार चन्द्र श्रेष्ठ सम्मानित -Felicitation program...
21/06/2025

स्यस्य: समाज,यल केन्द्रीय समिति तथा लःपु म न पा वडा न. १६ द्वारा डा. पुकार चन्द्र श्रेष्ठ सम्मानित -
Felicitation program of Dr. Pukar Chandra Shrestha by Syashya Samaj Yala in co-ordination with Lalitpur Ward No. 16 at Mangalbazar.

Address

Bhaktapur

Telephone

+97716614709

Alerts

Be the first to know and let us send you an email when Shahid Dharmabhakta National Transplant Center-SDNTC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shahid Dharmabhakta National Transplant Center-SDNTC:

Share

Category