Bhaktapur Hospital

Bhaktapur Hospital Official FB Page of Bhaktapur Hospital
OPD Details https://bhaktapurhospital.bagamati.gov.np/pages/opd-service/

**सेवा विस्तार**यस अस्पतालमा प्रत्येक हप्ताको बुधवार बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बाल...
13/05/2026

**सेवा विस्तार**
यस अस्पतालमा प्रत्येक हप्ताको बुधवार बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बाल मुटु रोगको ओपीडी सेवा सञ्चालन गरिएको छ।
Service Expansion
This hospital provides a specialized Pediatric Cardiology OPD (Outpatient Department) service every Wednesday from 10:00 AM to 2:00 PM, conducted by specialist doctors.

नेपाल बिध्दुत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा रहेका विस्थापित सुकुम्बासीहरूलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय...
04/05/2026

नेपाल बिध्दुत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा रहेका विस्थापित सुकुम्बासीहरूलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, भक्तपुर अस्पतालको प्राविधिक सहयोग र जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा स्वास्थ्य शिविर सञ्चालन ।

पाठेघर खसेका महिलाहरुको नि:शुल्क शल्यक्रिया मिति २०८३-०१-१७ गते ।
22/04/2026

पाठेघर खसेका महिलाहरुको नि:शुल्क शल्यक्रिया मिति २०८३-०१-१७ गते ।

बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूद्वारा भक्तपुर अस्पतालको निरिक्षण तथा निर्देशन । अस्पत...
17/04/2026

बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूद्वारा भक्तपुर अस्पतालको निरिक्षण तथा निर्देशन । अस्पतालको पुरानो भवन बनाउन मन्त्रिपरिषदले सुनिश्चित गरेको ६२ करोड रूपैयाको प्रक्रियालाई तुरुन्त अन्तिम रुप दिने प्रतिबद्धता । संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठज्यूको समेत सहभागी रहेको टोलीलाई अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठ र निर्देशक डा. सुरेन्द्र भट्ट लगायतबाट स्वागत तथा अस्पतालको बस्तुस्थिति बारे जानकारी ।

बागमति प्रदेश सरकारका पर्यटन मन्त्रि मा.सुरेश श्रेष्ठ नियमित स्वास्थ्य परिक्षण गर्न भक्तपुर अस्पतालमा ।
03/04/2026

बागमति प्रदेश सरकारका पर्यटन मन्त्रि मा.सुरेश श्रेष्ठ नियमित स्वास्थ्य परिक्षण गर्न भक्तपुर अस्पतालमा ।

"सड्क विपद व्यवस्थापन डेमोष्ट्रेशन "*********************************     (२०८२ चैत १० गते) जिल्ला भक्तपुर, भक्तपुर नगरप...
24/03/2026

"सड्क विपद व्यवस्थापन डेमोष्ट्रेशन "
*********************************
(२०८२ चैत १० गते)

जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी चोक स्थितमा जिल्ला अस्पताल भक्तपुरको आयोजना, जिल्ला विपद् व्यवस्थापन समितको सहकार्यमा (RTA) Mass Casualties Management Exercise जिल्ला स्थित विपद् व्यवस्थापन समितिका अध्यक्ष श्रीमान प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू लगायत विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु तथा RNA 16 र विद्यार्थीहरु समेतको सहकार्यमा नमुना अभ्यास सम्पन्न गरिएको ।

अटिजम स्पेक्ट्रम डिस्अडर (ASD) नि: शुल्क स्क्रीनिङ सेवा संचालन ।
15/03/2026

अटिजम स्पेक्ट्रम डिस्अडर (ASD) नि: शुल्क स्क्रीनिङ सेवा संचालन ।

प्रदेश सरकारको स्वास्थ्य क्षेत्र सुदृढीकरणको अभियानलाई जोड दिँदै, भक्तपुर अस्पतालको नव-निर्माण भवनका लागि प्रदेश स्वास्थ...
16/01/2026

प्रदेश सरकारको स्वास्थ्य क्षेत्र सुदृढीकरणको अभियानलाई जोड दिँदै, भक्तपुर अस्पतालको नव-निर्माण भवनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले रु. ६२ करोड बजेट विनियोजन गरेको छ। यस भवन निर्माण कार्यको DPR (Detailed Project Report) स्वीकृतिको लागि आज प्रस्तुत गरिएको छ।

नवनियुक्त भक्तपुर अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठ ज्युलाई स्वागत तथा पदबाहालि कार्यक...
31/12/2025

नवनियुक्त भक्तपुर अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठ ज्युलाई स्वागत तथा पदबाहालि कार्यक्रम ।
२०८२।०९।१६

बागमति प्रदेश मुख्यमन्त्रि कार्यालयका श्रीमान् प्रमुख सचिव ज्युद्धारा यस अस्पतालको अवलोकन तथा सेवाहरुबारे जानकारी लिनुका...
21/12/2025

बागमति प्रदेश मुख्यमन्त्रि कार्यालयका श्रीमान् प्रमुख सचिव ज्युद्धारा यस अस्पतालको अवलोकन तथा सेवाहरुबारे जानकारी लिनुका साथै कर्मचारीहरु सँग अन्तरक्रिया कार्यक्रम ।

नतिजा प्रकाशन गरिऐको सम्बन्धमा ।
09/12/2025

नतिजा प्रकाशन गरिऐको सम्बन्धमा ।

Address

Bhaktapur
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhaktapur Hospital:

Share

Category