Nava Jeevan Pharmacy

Nava Jeevan Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nava Jeevan Pharmacy, Pharmacy / Drugstore, Sangam Colony, Bhaktapur.

यो अवसर नछुटाउनुहोस्! 🩺जेष्ठ नागरिकहरूका लागि विशेष ध्यानमा राखी तयार गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षण (Whole Body Chec...
04/01/2026

यो अवसर नछुटाउनुहोस्! 🩺
जेष्ठ नागरिकहरूका लागि विशेष ध्यानमा राखी तयार गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षण (Whole Body Check-up) अब विशेष अफर र आकर्षक छुट सहित उपलब्ध छ।
समयमै जाँच गरौँ, रोगलाई सुरु मै नियन्त्रण गरौँ र स्वस्थ जीवनतर्फ एक कदम अगाडि बढौँ।
📍 आजै नजिकको Nava Jeevan Pharmacy मा सम्पर्क गर्नुहोस्।
Jiwank.k Shakya
9843715494

इन्फ्लुएन्जाबाट जोगिन खोप अत्यन्त प्रभावकारी उपाय हो। आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि समयमै इन्फ्लुएन्जा खोप लगाऔँ...
02/01/2026

इन्फ्लुएन्जाबाट जोगिन खोप अत्यन्त प्रभावकारी उपाय हो। आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि समयमै इन्फ्लुएन्जा खोप लगाऔँ। सचेत बनौँ, सुरक्षित रहौँ।

सबै जानकारी र नियमित अपडेटका लागि हाम्रो Facebook पेज Follow गर्न नबिर्सनुहोस्। तपाईंको साथ र सहयोगका लागि धन्यवाद 🙏
02/01/2026

सबै जानकारी र नियमित अपडेटका लागि हाम्रो Facebook पेज Follow गर्न नबिर्सनुहोस्। तपाईंको साथ र सहयोगका लागि धन्यवाद 🙏

15/12/2025

सूचना
आदरणीय सेवाग्राहीहरूमा जानकारी गराइन्छ कि आजबाट हाम्रो संस्थामा कन्सल्टेन्ट फिजिसियन तथा बालरोग (पेडियाट्रिक्स) विशेषज्ञ दुवै उपलब्ध हुनुहुनेछ।
सेवा लिनुहुन अनुरोध छ।

11/12/2025

सूचना

“Consultant Physician” व्यक्तिगत कारणवश डिसेम्बर ११, २०२५ देखि डिसेम्बर १४, २०२५ सम्म (३ दिन) बिदामा रहनुहुनेछ।

उहाँको अनुपस्थितिमा पर्न सक्ने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ।

10/12/2025

आदरणीय ग्राहक महानुभाव,
हाम्रो फार्मेसी आज दिउँसो बन्द रहनेछ र
सेवा बेलुकी ४ बजेबाट पुनः सुरु हुनेछ।

पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ।
तपाईंको बुझाइका लागि धन्यवाद।

— नवजीवन फार्मेसी, राधेराधे भक्तपुर।।

07/12/2025

आज बालरोग विशेषज्ञ (Paediatrician) सामान्यभन्दा छिट्टै आउनेछन् र साँझ ५:३० बजे सम्म मात्र सेवा दिनेछन्।चिकित्सक (Physician) आज आउने छैनन्।

हामी भोलिदेखि पुनः पुरानै तालिका अनुसार सेवा सञ्चालन गर्नेछौँ:

बालरोग विशेषज्ञ: साँझ ५:०० बजेदेखि ६:०० सम्म

सामान्य चिकित्सक: साँझ ६:०० बजेदेखि ७:०० सम्म

असुविधाका लागि क्षमा प्रार्थना।

05/12/2025

आज शुक्रबार, डिसेम्बर ५ बालरोग विशेषज्ञ (pediatrician) र चिकित्सक (consultant physician) दुबै आउनु हुनेछैनन्। असुविधाका लागि क्षमाप्रार्थी छौँ।

🩺 नवजीवन फार्मेसी र पोलिक्लिनिक – राधेराधे, भक्तपुर 🩺हाम्रो स्वास्थ्य सेवामा थप उत्कृष्टता—अब MD Internal Medicineकन्सल्...
03/12/2025

🩺 नवजीवन फार्मेसी र पोलिक्लिनिक – राधेराधे, भक्तपुर 🩺
हाम्रो स्वास्थ्य सेवामा थप उत्कृष्टता—अब MD Internal Medicine
कन्सल्टेन्ट फिजिसियन डा. गणेशमान बिष्ट को अनुभवी सेवा निरन्तर रूपमा उपलब्ध।

डा. बिष्टले ८ वर्षभन्दा बढीको क्लिनिकल अनुभव, देशभरका प्रतिष्ठित अस्पतालहरूमा सेवा,
र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणमार्फत उन्नत उपचार ज्ञान हासिल गरेका छन्।

👨‍⚕ Internal Medicine (Adult Specialist) Consultation
❤ Diabetes, Blood Pressure & Cardiac Care
🫁 Lungs, Liver, Kidney & General Health Checkup
🧪 Evidence-based, experienced & reliable care

हामी समुदायलाई गुणस्तरीय उपचार र अनुभवी चिकित्सकको सेवा निरन्तर प्रदान गर्दै आएका छौँ।

📍 नवजीवन फार्मेसी & पोलिक्लिनिक, राधेराधे–भक्तपुर
📞 9843715494

🩺 नवजीवन फार्मेसी – राधेराधे, भक्तपुर 🩺पछिल्ला १० वर्षदेखि हामीले समुदायलाई अनुभवी र भरोसामयबाल रोग विशेषज्ञको सेवा प्रद...
02/12/2025

🩺 नवजीवन फार्मेसी – राधेराधे, भक्तपुर 🩺
पछिल्ला १० वर्षदेखि हामीले समुदायलाई अनुभवी र भरोसामय
बाल रोग विशेषज्ञको सेवा प्रदान गर्दै आएका छौँ।

आज पनि हामीसँग सीनियर कन्सल्टेन्ट बाल रोग विशेषज्ञ
डॉ. सैलेन्द्र बीर कर्माचार्य द्वारा नियमित बालरोग तथा नवजात शिशु सेवा उपलब्ध छ।

👶 बालरोग सम्बन्धी सम्पूर्ण परामर्श
👶 नवजात शिशु (Newborn) उपचारमा उच्च विशेषज्ञता
👶 जेन्युइन, विश्वासिलो र अनुभवी स्वास्थ्य सेवा

डाक्टरसाबको १३+ वर्षको अनुभव र नवजात शिशु उपचारमा विशेष दक्षता सहित,
हामी स्थानीय समुदायलाई निरन्तर सेवा दिइरहेका छौँ।

📍 नवजीवन फार्मेसी, राधेराधे–भक्तपुर
📞 9843715494
👉 प्रोप्राइटर - जीवन कुमार शाक्य

“हामीसँगै—तपाईंका बच्चाहरूको स्वस्थ भविष्य।”

✨ नवजीवन फार्मेसी, राधेराधे–भक्तपुर ✨ओरिजिनल स्किनकेयर उत्पादनहरूमा अब १०% सम्म छुट! 🎉तपाईंको छालाको हेरचाहका सबै ब्रान्...
01/12/2025

✨ नवजीवन फार्मेसी, राधेराधे–भक्तपुर ✨
ओरिजिनल स्किनकेयर उत्पादनहरूमा अब १०% सम्म छुट! 🎉

तपाईंको छालाको हेरचाहका सबै ब्रान्डहरू, अब झन् किफायती मूल्यमा।
जेन्युइन प्रोडक्ट, विश्वासिलो सेवा नवजीवन फार्मेसीमा I

📍 राधेराधे, भक्तपुर ( NIC Asia Bank सँगै )

NOTICE!!!कार्तिक ३ गते देखि ११ गते सम्म फार्मेसी बन्द रहने छ ।Sorry for the InconvenienceHappy Dashain ✨
19/10/2023

NOTICE!!!
कार्तिक ३ गते देखि ११ गते सम्म फार्मेसी बन्द रहने छ ।
Sorry for the Inconvenience
Happy Dashain ✨

Address

Sangam Colony
Bhaktapur
44800

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 11:00
16:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779843715494

Website

Alerts

Be the first to know and let us send you an email when Nava Jeevan Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram