22/05/2026
छाती दुखेर काँध वा बङ्गारातिर फैलिने दुखाइलाई कहिल्यै बेवास्ता नगर्नुहोस्।
Heart Attack को पहिलो १ घण्टा “Golden Hour” सही समयमा उपचार पाए ज्यान बचाउन सकिन्छ।
✅ घरेलु उपचारमा समय खेर नफाल्नुहोस्।
तुरुन्त विशेषज्ञ सेवा उपलब्ध अस्पताल पुग्नुहोस्।
🏥 Nagarik Hospital तपाईंको मुटुको सुरक्षाका लागि सधैं तयार छ।
Emergency सहायता वा मुटु जाँचका लागि सम्पर्क गर्नुहोस्।
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 nagarikhospital@hotmail.com