Soniga Healthcare Clinic

Soniga Healthcare Clinic Your next door health clinic

निमोनियालाई सामान्य रुघाखोकी जस्तो नलिनुहोस्, समयमै चिनौं र उपचार गरौं। 💙 स्वस्थ फोक्सो, सुरक्षित जीवन। #निमोनिया  #स्वा...
24/04/2026

निमोनियालाई सामान्य रुघाखोकी जस्तो नलिनुहोस्, समयमै चिनौं र उपचार गरौं। 💙 स्वस्थ फोक्सो, सुरक्षित जीवन।

#निमोनिया #स्वास्थ्यसचेतना #स्वस्थजीवन #फोक्सोस्वास्थ्य

15/04/2026

💙 स्वास्थ्यमा भरोसा, सेवा मा समर्पण — सोनिगा फार्मेसी

यहाँ पाइन्छ गुणस्तरीय औषधि, अनुभवी सुझाव र तपाईंप्रति साँचो माया। तपाईंको हरेक स्वास्थ्य आवश्यकतामा हामी साथमा छौं।

सोनिगा फार्मेसी — तपाईंको नजिकको विश्वास 🤝

✨ नयाँ वर्ष २०८४ को हार्दिक मंगलमय शुभकामना! ✨Soniga Healthcare Clinic परिवारबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा नेपा...
14/04/2026

✨ नयाँ वर्ष २०८४ को हार्दिक मंगलमय शुभकामना! ✨
Soniga Healthcare Clinic परिवारबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, सफलता र खुशी लिएर आओस्।
हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहनेछौं।

🙏 स्वस्थ जीवन, सुखी जीवन! 🙏

10/03/2026

बारम्बार टाउको घुम्छ?
यसलाई सामान्य नठान्नुहोस्।
सही कारण र उपचारका लागि आजै आउनुहोस् Soniga Healthcare।

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना 🌈रङ्गजस्तै जीवन पनि स्वस्थ र खुसी रहोस्।सुरक्षित, स्वच्छ र स्वस्थ होली मनाऔँ।Soni...
02/03/2026

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना 🌈
रङ्गजस्तै जीवन पनि स्वस्थ र खुसी रहोस्।
सुरक्षित, स्वच्छ र स्वस्थ होली मनाऔँ।
Soniga Healthcare Clinic सधैं तपाईंको सेवामा।

झाडापखाला सामान्य जस्तो लागे पनि लापरवाही गर्दा गम्भीर हुन सक्छ।धेरै पटक दिसा लाग्नु, बान्ता हुनु, शरीर कमजोर हुनु – यस्...
01/03/2026

झाडापखाला सामान्य जस्तो लागे पनि लापरवाही गर्दा गम्भीर हुन सक्छ।
धेरै पटक दिसा लाग्नु, बान्ता हुनु, शरीर कमजोर हुनु – यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
स्वस्थ जीवनका लागि सही समयमा उपचार आवश्यक छ।

📍 Soniga Healthcare Clinic – तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता।

#झाडापखाला

24/02/2026

दौरा देखिँदा डराउनु हुँदैन, सही कदम चाल्नु सबैभन्दा महत्वपूर्ण हुन्छ।

✅ बिरामीलाई सुरक्षित स्थानमा सुताउनुहोस्।
✅ टाउको मुनि नरम कपडा राख्नुहोस्।
✅ शरीरलाई एकातिर फर्काइदिनुहोस् (सास सहज होस् भनेर)।
✅ कडा कपडा (टाइट कपडा) फुकालिदिनुहोस्।
✅ समय नोट गर्नुहोस् (दौरा कति बेर चल्यो)।

❌ मुखमा केही हाल्ने प्रयास नगर्नुहोस्।
❌ जबर्जस्ती समातेर रोक्न खोज्नु हुँदैन।
❌ पानी वा औषधि खुवाउन खोज्नु हुँदैन।

⏰ यदि दौरा ५ मिनेटभन्दा बढी समय चल्यो, बारम्बार दोहोरियो, वा बिरामी होसमा फर्किएन भने तुरुन्त अस्पताल लैजानुहोस्।

विशेषज्ञ परामर्शका लागि न्युरोलोजिस्ट Dr. Jitendra Prasadh Yadav सँग सम्पर्क गर्नुहोस्।
विश्वसनीय स्वास्थ्य सेवाका लागि Soniga Healthcare Clinic, गाम्चा, सूर्यविनायक।

📞 आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।

बारम्बार पातलो दिसा, कमजोरी र डिहाइड्रेसन? यो पखाला (Diarrhea) को लक्षण हुन सक्छ।समयमै उपचार नगरे जटिलता बढ्न सक्छ।स्वास...
22/02/2026

बारम्बार पातलो दिसा, कमजोरी र डिहाइड्रेसन? यो पखाला (Diarrhea) को लक्षण हुन सक्छ।
समयमै उपचार नगरे जटिलता बढ्न सक्छ।
स्वास्थ्यमा लापरवाही नगर्नुहोस्।

विश्वसनीय उपचारका लागि Soniga Healthcare Clinic, गम्चा, सूर्यविनायकमा सम्पर्क गर्नुहोस्।

#पखाला

20/02/2026

Seizure के हो ?
डाक्टर जितेन्द्र प्रसाद यादव बाट जान्नुहोस्।
विश्वसनीय स्वास्थ्य सेवाको लागि Soniga Healthcare Clinic 💙

दादुरा (Measles) का लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् ⚠️बच्चामा उच्च ज्वरो, रुघाखोकी, आँखा रातो हुनु, नाकबाट पानी बग्नु र ...
19/02/2026

दादुरा (Measles) का लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् ⚠️

बच्चामा उच्च ज्वरो, रुघाखोकी, आँखा रातो हुनु, नाकबाट पानी बग्नु र शरीरभरि रातो दाना देखिनु दादुराको संकेत हुन सक्छ। समयमै उपचार नगरेमा जटिल समस्या हुन सक्छ।

आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सजग बनौं। कुनै पनि लक्षण देखिएमा तुरुन्त परामर्श लिनुहोस्।

📍 सोनिगा हेल्थकेयर क्लिनिक
गम्चा, सूर्यविनायक

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 🎉✨नयाँ वर्षले सम्पूर्ण बिरामी, शुभेच्छुक तथा परिवारजनहरूमा सुख, शान्ति, समृद्धि र स...
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 🎉✨

नयाँ वर्षले सम्पूर्ण बिरामी, शुभेच्छुक तथा परिवारजनहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य प्रदान गरोस् भन्ने कामना गर्दछौं।
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो — यसलाई सुरक्षित राख्नुहोस्।

शुभ ग्याल्पो ल्होसार! 🌸

Address

Gamcha
Bhaktapur

Telephone

9844360123

Website

Alerts

Be the first to know and let us send you an email when Soniga Healthcare Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Soniga Healthcare Clinic:

Share