Khwopa Hospital

Khwopa Hospital Khwopa Hospital ,an undertaking of Bhaktapur Municipality providing quality Health Services

Khwopa Hospital is established and undertaken by Bhaktapur Municipality with the aim of providing affordable and quality healthcare services to the local community .

One stage Bilateral Total Knee Arthroplasty Successfully performed with the support of a dedicated surgical, anesthesia,...
30/12/2025

One stage Bilateral Total Knee Arthroplasty Successfully performed with the support of a dedicated surgical, anesthesia, and OT team
at Khwopa hospital....

एक चरणमै दुवै घुँडाको प्रत्यारोपण शल्यक्रिया (One-stage Bilateral Total Knee Arthroplasty)
समर्पित शल्यक्रिया, एनेस्थेसिया तथा ओटी (OT) टोलीको सहयोगमा
सफलतापूर्वक सम्पन्न गरिएको छ।

23/12/2025

भक्तपुर नगरपालिकाको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर आजबाट शुभारम्भ भयो । 👏

नतिजा प्रकाशन सम्बन्धी सूचना !!
22/12/2025

नतिजा प्रकाशन सम्बन्धी सूचना !!

19/12/2025

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण प्रणाली सुरु गरेको छ। अब अस्पतालमा ल्याब रिपोर्ट लिन लाइन बस्नुपर्ने झन्झट हटेको छ।

अस्पतालबाट बिल भुक्तानीपछि प्राप्त हुने बिलमा उल्लेख गरिएको QR Code Scan गर्नासाथ केही सेकेन्डमै सम्बन्धित ल्याब रिपोर्ट प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको छ। यस प्रणालीमार्फत सेवाग्राहीले छिटो, सरल र पारदर्शी ढंगले आफ्नो रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

डिजिटल प्रविधिको प्रयोगले सेवाग्राहीको भीड व्यवस्थापनमा सहयोग पुग्नुका साथै कर्मचारीको कार्यभार पनि घट्ने अपेक्षा छ। साथै, रिपोर्ट वितरण प्रक्रियामा हुने ढिलाइ र असुविधा हट्ने विश्वास छ।

ख्वप अस्पतालले प्रविधिमैत्री सेवा विस्तार गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यअनुसार यस किसिमका नवीन प्रणालीलाई क्रमशः थप गर्दै जाने छ।

झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्...
18/12/2025

झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको जानकारी तथा अस्पतालको भ्रमण गर्नुभयो ।

17/12/2025

Khwopa Hospital is not just a building, but a promise to the people. With every effort, every sacrifice, and every caring hand, we work tirelessly to strengthen the health delivery system so that no one feels alone in illness. Rooted in compassion and service, our journey is driven by the belief that quality healthcare is a right, not a privilege, and that every life deserves hope, dignity, and healing

17/12/2025

गर्भवती महिलामा ओभेरियन सिस्ट टर्सनका कारण गरिएको ल्यापारोस्कोपिक साल्पिङ्गो–ओफोरेक्टोमी

गर्भावस्थाको समयमा कहिलेकाहीँ अण्डाशयमा सिस्ट बन्न सक्छ । उक्त सिस्ट घुमिएर (torsion) रगतको प्रवाह अवरुद्ध हुँदा तीव्र पेट दुखाइ, वान्ता र आपत्कालीन अवस्था सिर्जना हुन सक्छ । यस्तो अवस्थामा आमा र गर्भको ज्यान जोगाउन शल्यक्रिया आवश्यक पर्न सक्छ ।

ल्यापारोस्कोपिक साल्पिङ्गो–ओफोरेक्टोमी भनेको सानो चिरा (keyhole surgery) मार्फत प्रभावित अण्डाशय (o***y) र फलोपियन ट्युब (fallopian tube) हटाउने शल्यक्रिया हो । यो विधि सुरक्षित, कम दुखाइ हुने, कम रक्तस्राव हुने र छिटो निको हुने भएकाले गर्भवती महिलामा पनि आवश्यक परेमा प्रयोग गर्न सकिन्छ ।

यो शल्यक्रिया विशेषज्ञ चिकित्सकको निगरानीमा, गर्भको अवस्थालाई ध्यानमा राख्दै सावधानीपूर्वक गरिन्छ ।

स्त्रीरोग (Gynecology) टिम, एनेस्थेसिया टिम, ओटी स्टाफहरू, आपतकालीन (Emergency) स्टाफहरू तथा संलग्न सबै टिमलाई समयमै दिएको प्रतिक्रिया, समर्पण र उत्कृष्ट सहकार्यका लागि हार्दिक धन्यवाद ।

ख्वप अस्पतालमा Lab Report लिन लाइन बस्न नपर्ने गरी बिलको QR code scan मार्फत केही सेकेन्डमै Report प्रिन्ट भएर आउने व्यव...
13/12/2025

ख्वप अस्पतालमा Lab Report लिन लाइन बस्न नपर्ने गरी बिलको QR code scan मार्फत केही सेकेन्डमै Report प्रिन्ट भएर आउने व्यवस्था शुरु भएको छ।👏

नतिजा प्रकाशन सम्बन्धी सूचना
10/12/2025

नतिजा प्रकाशन सम्बन्धी सूचना

लिखित परीक्षा हुने सम्बन्धी सूचना !
04/12/2025

लिखित परीक्षा हुने सम्बन्धी सूचना !

Congratulations, Dr. Amar Prajapati, on successfully concluding your intensive one-year fellowship in the crucial fields...
02/12/2025

Congratulations, Dr. Amar Prajapati, on successfully concluding your intensive one-year fellowship in the crucial fields of Pulmonology and Sleep Medicine . Your specialized expertise is a valuable achievement! 🎉

02/12/2025

भक्तपुर नगरपालिका ४ नं. वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा समसामयिक विषयमा आयोजित जानकारी सभामा आफ्नो मन्तव्य राख्नुहुंदै ख्वप अस्पतालका नि.मेडिकल डाईरेक्टर मजेश प्रताप मल्ल !!!👏

Address

Chyamasingh
Bhaktapur
44800

Telephone

+97716610317

Website

Alerts

Be the first to know and let us send you an email when Khwopa Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category