पिनास, जण्डिस, पाइल्स,बाथ उपचार केन्द्र काठमाण्डौ

  • Home
  • Nepal
  • Bhaktapur
  • पिनास, जण्डिस, पाइल्स,बाथ उपचार केन्द्र काठमाण्डौ

पिनास, जण्डिस, पाइल्स,बाथ उपचार केन्द्र काठमाण्डौ पिनास, जण्डिस, बाथ, दम, ग्याष्टिक, लगायत विभिन्न रोगहरुको सफल उपचारको लागी ।

पिनासको उपचार क्लिनिक (दिती वेलनेस क्लिनिक) २० औ बर्ष देखी पिनासको उपचारमा संलग्न आयुर्वेदीक विसेषज्ञ साथै बरिष्ठ चिकित्सक हरुबाट जांच तथा उपचार गर्ने क्लिनिक हो । यो क्लिनिक उपत्यकाको तिनै जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुरको संगम मनोहरा र हनुमन्तेको सिमाना जडिबुटी, मनोहरा प्लानिङ्ग, वि.पी. आंखा अस्पताल पछाडी छ । सम्पर्क 01-4151055, 9841002526

19/11/2023
कसरी थाहा हुन्छ पिनास भएको ?➡️ रुघा खोकी लाग्दै गर्दा एक्कासी नाक बन्द हुने भएमा । ➡️ सहन नसक्ने गरि टाउको दुख्न थालेमा ...
05/09/2021

कसरी थाहा हुन्छ पिनास भएको ?
➡️ रुघा खोकी लाग्दै गर्दा एक्कासी नाक बन्द हुने भएमा ।
➡️ सहन नसक्ने गरि टाउको दुख्न थालेमा ।
➡️ नाकले गन्ध थाहा नपाएमा ।
➡️ खानेकुराहरुको कडा गन्ध आई खान मन नलाग्ने भएमा ।
➡️ नाकमा बाक्लो सिंगान जम्मा भई नाक जाम भएमा ।

यि समस्याहरु देखीएमा हामिलाई सम्पर्क गर्नुहोला । हामि विगत २३ बर्ष देखी निरन्तर पिनासको सफल उपचारमा संलग्न रहि लाखौ पिनासका विरामीलाई सन्तुष्टी प्रदान गरिसकेका छौं ।

सम्पर्क : दिति वेलनेस
मनोहरा टाउन प्लानीङ्ग लोकन्थली फांट, जडिबुटी मनोहरा खोलाको पुलबाट ४०० मिटर दक्षीण तर्फ

कागेस्वरी मनोहरा वडा नं. २ आलापोट
Phone : 01-4151055, 9841002526

दिन दुखी असहायको लागी निसुल्क गछौं ।

पिनास र युरिक एसिडको निसुल्क उपचार हरेक दिन विहान ८ देखी ९ बजे सम्म ।👉 हामि २३ बर्ष देखी पिनासको उपचारमा संलग्न छौं ।👉 २...
23/04/2021

पिनास र युरिक एसिडको निसुल्क उपचार हरेक दिन विहान ८ देखी ९ बजे सम्म ।
👉 हामि २३ बर्ष देखी पिनासको उपचारमा संलग्न छौं ।
👉 २३ बर्षको दौरानमा हजारौं पिनासका विरामीको उपचार गरेको अनुभव सहित उपस्थित छौं ।

स्थान
👉 दिति वेलनेस क्लिनिक
मनोहरा टाउन प्लानिङ्ग लोकन्थली फांट
कोटेस्वर भक्तपुर सडक मनोहरा खोलाको पुलबाट ४०० मिटर दक्षीण तर्फ
वि.पी. नेत्र विज्ञान आंखा अस्पताल पछाडी
सम्पर्क : 01-4151055, 9841002526

19/03/2021

२० बर्ष देखी निरन्तर उपचारमा संलग्न विसेषज्ञ चिकित्सक बाट विना साइड इफेक्ट दिर्घकालीन उपचारका खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नु होला ।

बाथ तथा युरिक एसिड -
⏺ हात खुट्टाका औलाहरु दुख्ने वा सुन्नीने ।
⏺ घुंडा दुख्ने वा सुन्नीने ।
⏺ विहान उठ्ने वेलामा हात खुट्टा अहृरो हुने ।
⏺ राती तथा विहान ढाड कम्मर दुख्ने, अहृरो हुने ।
⏺ पिडौला दुख्ने वा करकर खाने ।
⏺ गोली गांठा दुख्ने वा सुन्नीने ।
⏺ खुट्टाको औंला वरिपरि रातो भयर टेक्न नहुने ।
⏺ कर्कुच्चा दुख्ने, पोल्ने, झम्झमाउने ।

पिनास -
⏺ नाक बन्द भैरहने ।
⏺ टाउको दुखीरहने भारी भैरहने ।
⏺ नाक सुख्खा हुने सिंगान नआउने ।
⏺ नाकबाट पाकेको गन्धयुक्त विभिन्न कलरको सिंगान आउने ।
⏺ गन्ध थाहा नपाउने ।
⏺ संधैभरी हाच्छ्युं आईरहने, नाकबाट पानी बगीरहने ।

जण्डिस -
⏺ हात खुट्टाको नङ्ग पहेंलो देखीने ।
⏺ आंखा तथा पुरै सरिर पहेंलो देखीने ।
⏺ खाना अरुचि हुने ।
⏺ पिसाव पहेंलो आउने ।
⏺ छाति दुख्ने ।

पाइल्स तथा कव्जियत -
⏺ दिसा बस्न गाहृो हुने ।
⏺ दिसामा रगत आउने ।
⏺ धेरै समय एकै ठाउंमा बस्दा असहज हुने ।
⏺ मलद्वार चिलाउने, पोल्ने ।
⏺ मासु बढ्ने ।

ग्याष्टिक -
⏺ खाना अरुचि हुने ।
⏺ पेट पोल्ने, फुल्ने ।
⏺ अमिलो डकार आउने ।
⏺ छाती पोल्ने ।
⏺ अमिलो, तितो बान्ता हुने ।

सम्पर्क
DITI WELLNESS CLINIC
Manohara town planing, lokanthali Bhaktapur
Ph : 01-4151055, 9841002526
दिति वेलनेस क्लिनिक
twitter.com/DitiWellness
Email : ditiwellnessclinic@gmail.com

दिन दुखी, असहायको लागी पिनास र युरीक एसिडको उपचार निसुल्क गरिन्छ ।

19/03/2021

२० बर्ष देखी निरन्तर उपचारमा संलग्न विसेषज्ञ चिकित्सक बाट विना साइड इफेक्ट दिर्घकालीन उपचारका खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नु होला ।

बाथ तथा युरिक एसिड -
⏺ हात खुट्टाका औलाहरु दुख्ने वा सुन्नीने ।
⏺ घुंडा दुख्ने वा सुन्नीने ।
⏺ विहान उठ्ने वेलामा हात खुट्टा अहृरो हुने ।
⏺ राती तथा विहान ढाड कम्मर दुख्ने, अहृरो हुने ।
⏺ पिडौला दुख्ने वा करकर खाने ।
⏺ गोली गांठा दुख्ने वा सुन्नीने ।
⏺ खुट्टाको औंला वरिपरि रातो भयर टेक्न नहुने ।
⏺ कर्कुच्चा दुख्ने, पोल्ने, झम्झमाउने ।

पिनास -
⏺ नाक बन्द भैरहने ।
⏺ टाउको दुखीरहने भारी भैरहने ।
⏺ नाक सुख्खा हुने सिंगान नआउने ।
⏺ नाकबाट पाकेको गन्धयुक्त विभिन्न कलरको सिंगान आउने ।
⏺ गन्ध थाहा नपाउने ।
⏺ संधैभरी हाच्छ्युं आईरहने, नाकबाट पानी बगीरहने ।

जण्डिस -
⏺ हात खुट्टाको नङ्ग पहेंलो देखीने ।
⏺ आंखा तथा पुरै सरिर पहेंलो देखीने ।
⏺ खाना अरुचि हुने ।
⏺ पिसाव पहेंलो आउने ।
⏺ छाति दुख्ने ।

पाइल्स तथा कव्जियत -
⏺ दिसा बस्न गाहृो हुने ।
⏺ दिसामा रगत आउने ।
⏺ धेरै समय एकै ठाउंमा बस्दा असहज हुने ।
⏺ मलद्वार चिलाउने, पोल्ने ।
⏺ मासु बढ्ने ।

ग्याष्टिक -
⏺ खाना अरुचि हुने ।
⏺ पेट पोल्ने, फुल्ने ।
⏺ अमिलो डकार आउने ।
⏺ छाती पोल्ने ।
⏺ अमिलो, तितो बान्ता हुने ।

सम्पर्क
DITI WELLNESS CLINIC
Manohara town planing, lokanthali Bhaktapur
Ph : 01-4151055, 9841002526
दिति वेलनेस क्लिनिक
twitter.com/DitiWellness
Email : ditiwellnessclinic@gmail.com

दिन दुखी, असहायको लागी पिनास र युरीक एसिडको उपचार निसुल्क गरिन्छ ।

Address

Manohara Town Planing, Lokanthali
Bhaktapur
00977

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779841002526

Alerts

Be the first to know and let us send you an email when पिनास, जण्डिस, पाइल्स,बाथ उपचार केन्द्र काठमाण्डौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to पिनास, जण्डिस, पाइल्स,बाथ उपचार केन्द्र काठमाण्डौ:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Our Story

२० बर्ष देखी पिनासको उपचारमा संलग्न रही हजारौं पिनासका विरामीको उपचार गरिसकेका छौं । नयां तथा बर्षौं पुरानो पिनास, नाक बन्द हुने, टाउको दुख्ने, बास्ना थाहा नहुने, नाक सुख्खा भई सिंगान नआउने, गन्धयुक्त सिंगान आउने, सधै रुघा लागीरहने, नाक भित्र मासु बढेको बिना अपरेसन साथै सबै प्रकारका रोगहरुको उपचार गरिन्छ । सम्पर्क : 9841002526