02/03/2026
यही मिति २०८२ फाल्गुण १८ गते, होली पर्वको दिन यस अस्पतालको सम्पूर्ण ओ.पि.डि सेवाहरु बन्द हुने व्यहोरा जानकारी गराउँदछौं । यसबाट सेवाग्राही तथा बिरामी वर्गमा पर्न जाने असुविधाका लागि क्षमा प्रार्थी छौं ।
पुनश्चः इमर्जेन्सी सेवा भने यथावत नै रहनेछ ।
: डा.इवामुरा मेमोरियल अस्पताल