Dr Srijana Bhurtel, Psychiatrist

Dr Srijana Bhurtel, Psychiatrist Dr Srijana Bhurtel is the Senior Consultant Psychiatrist at Bharatpur Hospital working under Governement of Nepal

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना।

म एक मनोरोग विशेषज्ञको हैसियतले, यो नयाँ वर्षले हामी सबैको जीवनमा मानसिक शान्ति, सकारात्मक सोच र भावनात्मक सन्तुलन ल्याओस् भन्ने कामना गर्दछु।मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सचेतना अझै फैलियोस्, र हरेक व्यक्ति आफूभित्रका भावनाहरूलाई खुलेर स्वीकार गर्न र आवश्यक पर्दा सहयोग लिन सक्ने वातावरण बनोस्।

यो वर्षले हामीलाई एकअर्काप्रति अझ बढी सहानुभूति, समझदारी र सहयोगको भावना बढाउने प्रेरणा देओस्।स्वस्थ मन, स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणतर्फ हामी सबैको कदम अघि बढोस्।

नयाँ वर्ष २०८३ को पुनः हार्दिक शुभकामना। 🌼





काउन्सिलिङ, दबाई, ECT बाहेक Ketamine थेरापी पनि डिप्रेसन को उपचारमा प्रयोग गर्न सकिन्छ। कुन डिप्रेसनमा कुन उपचार पद्धति ...
12/04/2026

काउन्सिलिङ, दबाई, ECT बाहेक Ketamine थेरापी पनि डिप्रेसन को उपचारमा प्रयोग गर्न सकिन्छ। कुन डिप्रेसनमा कुन उपचार पद्धति प्रयोग गर्ने भन्ने कुराको निर्क्यौलको लागि डाक्टरद्वारा चेक जाँच र परीक्षण आवश्यक हुन्छ।

Child and Adolescent mhGAP training for paramedics (5 days) conducted by TPO successfully completed.यस महत्वपूर्ण तालिमल...
11/04/2026

Child and Adolescent mhGAP training for paramedics (5 days) conducted by TPO successfully completed.
यस महत्वपूर्ण तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने आयोजक टिम तथा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण सहभागीहरूलाई धेरै धेरै धन्यवाद। 🙏

साथै बिताएका ती रमाइला पलहरू, हाँसो, सिकाइ र सम्झनाहरू सधैं मनमा रहनेछन्।
यात्रा सानो भए पनि सम्झनाहरू धेरै ठूला बने 💫

08/04/2026

सिकाइसँगै सानो–सानो मनोरञ्जनले तालिमलाई अझ रोचक बनाउँछ ✨

साथै बिताएका ती रमाइला पलहरू, हाँसो, सिकाइ र सम्झनाहरू सधैं मनमा रहनेछन्।
यात्रा सानो भए पनि सम्झनाहरू धेरै ठूला बने 💫



02/04/2026

Autism or अटिजम

यो कुनै सरुवा रोग वा 'पागलपन' होइन

यो देउता लागेको वा ग्रहदशा बिग्रेको पनि होइन।
बच्चामा

तालिम थेरापी र उपचार बाट उनीहरूको जीवनमा सहजता ल्याउन सकिन्छ

उनीहरूलाई तपाईँको साथ र समाजको स्वीकारोक्ति चाहिन्छ।


27/03/2026

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा

अहेब र हेल्थ असिस्टेन्टका लागि सञ्चालन गरिएको mhGap 2b module तालिमका केही सम्झनाहरू

आयोजक र सहभागीहरू दुवैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏


15/03/2026

धेरै जनाले सोध्नुहुन्छ मानसिक स्वास्थ्य भनेको के हो भनेर

आज कुरा गरौँ न त मानसिक स्वास्थ्यका बारेमा

सरल भाषामा बुझ्नुपर्दा

मानसिक स्वास्थ्य भनेको कुनै पनि व्यक्तिको व्यवहार सोचाइ भावनामा आउने परिवर्तन जसले गर्दा उहाँको दिनहु जसो घरायसी पारिवारिक व्यावसायिक हरेक क्षेत्रमा नराम्रो असर पार्ने सक्छ

त्यसैले हामीले चिनेजानेका मान्छेहरूमा कुनै व्यवहारमा परिवर्तन आयो उहाँहरु पहिला जस्तो अचेल हुनुहुन्न भने हामीले ख्याल राख्नुपर्छ कि कतै उहाँहरुलाई मानसिक समस्या त भइराखेको छैन भनेर

सबैजना एकअर्काको मानसिक स्वास्थ्यका लागि हातमा हात राखेर अगाडि बढौँ।


08/03/2026

समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।

11/02/2026

भोलि माघ २९

31/01/2026

आज प्रथम ऐतिहासिक नवलपुर महोत्सव २०८२ को अन्तिम दिन

कृपया नवलपुर जिल्ला वरिपरिका आफूलाई पाएक पर्ने, रक्तदान गर्ने समय पुगेका, र सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्न यहाँ आउन सक्नुहुन्छ।

यो कार्यक्रम नितान्त सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको हो।

यस्तो कार्यक्रम सञ्चालन गर्नु सजिलो हुँदैन — यसमा धेरै मेहनतसँगै आर्थिक चुनौतीहरू पनि हुन्छन्।
सरकारले लिनुपर्ने जिम्मेवारीलाई ब्लड डोनर ब्लड डोनर्स सोसाइटी नेपाल र यसका विभिन्न शाखाहरूले गर्दै आएका छन्।

यसपालि यो जिम्मेवारी ब्लड डोनर सोसाइटी नवलपुर शाखाले
आफ्नै प्रयासमा अघि बढाइरहेको छ।

त्यसैले हजुरहरू सबैबाट सक्दो आर्थिक सहयोगको अपेक्षा गरेका छौँ।
आज अरूलाई रगतको आवश्यकता पर्न सक्छ, भोलि त्यो आवश्यकता हामी आफैँलाई पनि पर्न सक्छ।

यस पवित्र सामाजिक कार्यलाई सफल बनाउन हजुरहरूको साथ, सहयोग र सद्भाव अत्यन्त आवश्यक छ।

28/12/2025

मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखी मुलक कार्यक्रमहरू जारी छन्।









25/12/2025

समुदायमा मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य

भरतपुर वडा नम्बर १ मा

मानसिक स्वास्थ्यलाई पनि शारीरिक रोगलाई जस्तै प्राथमिकता दिउँ

मानसिक रोग तथा कुलतका समस्याहरू पनि अरु रोग जस्तै निर्मूल गर्न सकिन्छ।



Address

Bharatpur Hospital And Maulakalika Hospital, Near Malpot Chok, Chitwan
Bharatpur
44200

Telephone

+9779855051190

Website

Alerts

Be the first to know and let us send you an email when Dr Srijana Bhurtel, Psychiatrist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share