Saptagandaki Hospital

Saptagandaki Hospital Saptagandaki Hospital Located in airport road, Bharatpur-10, Chitwan serves you with excellent.

Nepal Medical Show 2026-Kathmandu Baisakh 17-18-19 , 2083
03/05/2026

Nepal Medical Show 2026-Kathmandu Baisakh 17-18-19 , 2083

२५७०औं बुद्ध जयन्तीको🌺हार्दिक शुभकामना🌺
01/05/2026

२५७०औं बुद्ध जयन्तीको
🌺हार्दिक शुभकामना🌺

On this Labour Day, we honor the dedication, strength, and resilience of every worker who keeps the world moving forward...
30/04/2026

On this Labour Day, we honor the dedication, strength, and resilience of every worker who keeps the world moving forward. Your hard work builds dreams, supports families, and shapes our future.

Let’s celebrate the spirit of मेहनत (hard work) and respect the value of every contribution.

“Balance in life matters —
8 hours to work,
8 hours to rest,
and 8 hours to live, laugh, and enjoy.”

Happy Labour Day! 💙
Saptagandaki Aspatal.

‼️𝐖𝐄 𝐀𝐑𝐄 𝐇𝐈𝐑𝐈𝐍𝐆‼️𝐎𝐩𝐞𝐧 𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧:- Staff Nurse- HA / CMA- Pharmacist/ Asst. Pharmacist- Asst. AccountantSend your CV in ou...
21/04/2026

‼️𝐖𝐄 𝐀𝐑𝐄 𝐇𝐈𝐑𝐈𝐍𝐆‼️
𝐎𝐩𝐞𝐧 𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧:
- Staff Nurse
- HA / CMA
- Pharmacist/ Asst. Pharmacist
- Asst. Accountant
Send your CV in our email saptagandaki2067@gmail.com or drop your CV at our Reception desk.

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉हामी तपाईंको स्वास्थ्य, सुरक्षा र सेवामा सधैं समर्पित छौं। यस नयाँ वर्षले सबैमा सुख...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉

हामी तपाईंको स्वास्थ्य, सुरक्षा र सेवामा सधैं समर्पित छौं। यस नयाँ वर्षले सबैमा सुख, समृद्धि र स्वस्थ जीवन ल्याओस् भन्ने कामना गर्दछौं।
🏥💙

नव बर्ष २०८३ को सुखद उपलक्षमा यहांहरु सम्पुर्णमा सुख शान्ति समृद्धि तथा दिर्घायुको हार्दिक शुभकामना ।
14/04/2026

नव बर्ष २०८३ को सुखद उपलक्षमा यहांहरु सम्पुर्णमा सुख शान्ति समृद्धि तथा दिर्घायुको हार्दिक शुभकामना ।

श्री रामनवमीको पावन अवसरमा हाम्रो संस्थाका सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा परिवारजनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं...
27/03/2026

श्री रामनवमीको पावन अवसरमा हाम्रो संस्थाका सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा परिवारजनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
भगवान श्री रामको आशीर्वादले सबैलाई उत्तम स्वास्थ्य, दीर्घायु तथा मानसिक शान्ति प्रदान गरोस्।
हामी सधैंजसो तपाईंको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
रामनवमीको मंगलमय शुभकामना! 🙏🌿

24/03/2026

नवजात शिशु र आमाको स्वास्थ्य : सचेतना नै जीवनरक्षा (भिडियोको लिङ्क कमेन्टमा)

https://www.facebook.com/share/p/17FHieF9yS/
24/03/2026

https://www.facebook.com/share/p/17FHieF9yS/

नवजात शिशु र आमाको स्वास्थ्य : सचेतना नै जीवनरक्षा (भिडियोको लिङ्क कमेन्टमा)

16/03/2026
सप्तगण्डकी अस्पताल भरतपुर चितवनका अध्यक्ष, बरिष्ठ नाक, कान, घाँटी, टाउको रोग तथा  क्यान्सर रोग विशेषज्ञ आदरणीय व्यक्तित्...
14/03/2026

सप्तगण्डकी अस्पताल भरतपुर चितवनका अध्यक्ष, बरिष्ठ नाक, कान, घाँटी, टाउको रोग तथा क्यान्सर रोग विशेषज्ञ आदरणीय व्यक्तित्व डा . अमर श्रेष्ठको आज पर्न गएको जन्मदिनको अवसरमा वहांको सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित जन्मदिनको धेरै धेरै शुभकामना ।

Address

Bharatpur-10, Airport Road, Chitwan
Bharatpur

Telephone

+97756493337

Website

Alerts

Be the first to know and let us send you an email when Saptagandaki Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Saptagandaki Hospital:

Share

Category