Alpine Polyclinic

Alpine Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alpine Polyclinic, Pharmacy / Drugstore, Bharatpur.

बाथरोग तथा सुगर थाइराइड रोगको चितवनमा १८ बर्षबाट सर्बसुलभ, बिस्वाशिलो र सुपरिचित संस्था जहाँ दैनिक Physician, Pediatric, Derma, Ortho, Gynaecology लगायत सम्पुर्ण रगत दिसा पिसाब खकार लगायत स्वास्थ्य जाच र Pharmacy, ECHO ECG USG Xray सेवा उपलब्ध छ 🙏

15/05/2026

डा. प्रयुश शर्मा बाथरोग विशेषज्ञ
यहि जेठ ०६ गते बुधबार भरतपुर १० अस्पताल रोड अल्पाइन पोलीक्लिनिक चितवनमा आउदै हुनुहुन्छ आजै सम्पर्क गरि अाफ्नो सिट सुरक्षित गर्नुहोस् 🙏
सम्पर्क न. ०५६-५९०५३० 984-5157385 9855056585

#जोर्निदुखाइ #बाथरो Dr. Prayush Sharma- Rheumatologist Sushil Sigdel Bijay Shrestha Deependra Karki Dolen Acharya Prem Shrestha Sujan Shrestha Ramprasad Sigdel Amrit Sigdel Pramod Gautam 984-5157385

05/05/2026

यही बैसाख २३ गते बुधबार ❤️
थप जानकारीको लागि सम्पर्क नन्बर:
९८४५१५७३८५(9845157385)
९८५५०५६५८५(9855056585)
०५६-५९०५३०(056-590530)
भरतपुर १०, अस्पतालरोड (छहारिचोक)
Bharatpur-10, Hospital Road ( Near Chhaharichowk)
यहाँ ,
- दैनिक OPD सेवा
- Pharmacy/औषधि पसल
- ल्याब सेवा Lab
- Video X-Ray (USG) सेवा
- X- Ray/एक्सरे सेवा
- Emergency सेवा

हाम्रो विशेषताहरु,
- हरेक रोगको डाक्टरहरु उपलब्ध हुनुहुन्छ
- औषधिको निसुल्क परामर्श
- ल्याब जाँच, भिडियो एक्सरे,फिजियोथेरापिमा विशेष छुट
- Whole-body package मा विशेष छुट
#मधुमेह
Deependra Karki Bijay Shrestha Sushil Sigdel Dr. Prayush Sharma- Rheumatologist Prem Shrestha Ramprasad Sigdel 984-5157385

27/04/2026

विश्व औलो दिवस २०२६
नारा: औलो अन्त्य हाम्रो संकल्प: सक्षम छौं, छैन अब विकल्प (Driven to End Malaria: Now We Can. Now We Must.)
औलो (मलेरिया) संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने घातक रोग हो, तर समयमै जाँच र उपचार गरेमा पूर्ण रूपमा निको हुन्छ। उच्च ज्वरो, जिउ काप्ने, टाउको दुख्ने वा अत्यधिक थकान जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराऔं। झुल प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने र घर वरिपरि पानी जम्न नदिने जस्ता उपाय अपनाएर औलोबाट बच्न सकिन्छ। सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण र उपचार निःशुल्क उपलब्ध छ। आउनुहोस्, सबै मिलेर औलो अन्त्यका लागि संकल्प गरौं। थप जानकारीको लागि हेल्लो स्वास्थ्य: १११५ मा फोन गर्नुहोस् ।

27/04/2026

एलर्जी जाँच तथा रिंगटा-चक्कर लाग्ने जाच गर्ने दिन यहि बैशाख १९ गते सनिवार ❤️
बरिस्ठ Dr. Dolendra Acharya बाट अल्पाइन पोलिक्लिनिक भरतपुर १० अस्पताल रोड चितवनमा
सिमित सिट बाकी छन त्यसैले आजै सम्पर्क गर्नुहोस् ०५६-५९०५३० 9855056585 Bijay Shrestha Sushil Sigdel Prem Shrestha Ramprasad Sigdel Sujan Shrestha Deependra Karki Amrit Sigdel Dolen Acharya Pramod Gautam Sunil Sigdel 984-5157385
#दम #खोकी #चक्कर #घुमाउने

काठमाडौंका बरिस्ठ बाथरोग विशेषज्ञ डा. प्रयुश शर्मा यहि बैशाख १२ गते सनिवार भरतपुर १० अस्पताल रोड चितवनमा आउदै हुनुहुन्छ ...
22/04/2026

काठमाडौंका बरिस्ठ बाथरोग विशेषज्ञ डा. प्रयुश शर्मा यहि बैशाख १२ गते सनिवार भरतपुर १० अस्पताल रोड चितवनमा आउदै हुनुहुन्छ आजै सम्पर्क गरि अाफ्नो सिट सुरक्षित गर्नुहोस् 🙏
सम्पर्क न. ०५६-५९०५३० 984-5157385
#हाडजोर्नी दुखाइ #ढाडकम्मर दुखाइ छालाको बाथ
Dr. Prayush Sharma- Rheumatologist Bijay Shrestha Sushil Sigdel Ramprasad Sigdel Prem Shrestha Sujan Shrestha Deependra Karki Amrit Sigdel 984-5157385

Check out Alpinepolyclinic.pvt.Ltd’s video.

19/04/2026

डा. प्रयुश शर्मा यहि बैशाख १२ गते सनिवार भरतपुर १० अस्पताल रोड चितवनमा आउदै हुनुहुन्छ आजै सम्पर्क गरि अाफ्नो सिट सुरक्षित गर्नुहोस् 🙏
सम्पर्क न. ०५६-५९०५३० 984-5157385 9855056585

#जोर्निदुखाइ #बाथरो Dr. Prayush Sharma- Rheumatologist Sushil Sigdel Bijay Shrestha Prem Shrestha Ramprasad Sigdel Sujan Shrestha Deependra Karki Pramod Gautam Dolen Acharya

Happy New Year 2083 ❤️
14/04/2026

Happy New Year 2083 ❤️

प्रत्यक्ष परामर्श गर्ने दिन यहि चैत २५ गते बुधबार बिहान ८ बजेबाट 🙏आजै सम्पर्क गरि आफ्नो स्थान सुरक्षित गर्नुहोस् ❤️सम्पर...
06/04/2026

प्रत्यक्ष परामर्श गर्ने दिन यहि चैत २५ गते बुधबार बिहान ८ बजेबाट 🙏
आजै सम्पर्क गरि आफ्नो स्थान सुरक्षित गर्नुहोस् ❤️
सम्पर्क न. ०५६-५९०५३० 984-5157385
भरतपुर १० चितवन हस्पिटल रोड
#सुगर

05/04/2026
30/03/2026

काठमाडौंका बरिस्ठ बाथ तथा प्रतिरक्षा रोग बिसेसज्ञ डा. बिधान न्यौपानेलाई यहि चैत २० गते शुक्रबार र २१ गते सनिवार भेटेर परामर्शको लागी आजै सम्पर्क गर्नुहोस 🙏
थप जानकारीको लागि तल को Bio मा Click गर्नु होला!
alpinepolyclinic.com.np
सम्पर्क नन्बर:
९८४५१५७३८५(9845157385)
९८५५०५६५८५(9855056585)
०५६-५९०५३०(056-590530)
भरतपुर १०, अस्पतालरोड (छहारिचोक)
Bharatpur-10, Hospital Road ( Near Chhaharichowk)
हाम्रो विशेषताहरु,
- हरेक रोगको डाक्टरहरु उपलब्ध हुनुहुन्छ
-सम्पुर्ण औषधि सुपथ मुल्यमा उपलब्ध
- ल्याब जाँच, भिडियो एक्सरे,फिजियोथेरापिमा विशेष छुट
- Whole-body package मा विशेष छुट
- Home service

Dr. Prayush Sharma- Rheumatologist Sushil Sigdel Bijay Shrestha Ramprasad Sigdel Prem Shrestha Sujan Shrestha Pramod Gautam

30/03/2026

एलर्जी जाँच तथा रिंगटा-चक्कर लाग्ने जाच गर्ने दिन यहि चैत्र २० गते शुक्रबार र २१ गते सनिवार ❤️
बरिस्ठ Dr. Dolendra Acharya बाट अल्पाइन पोलिक्लिनिक भरतपुर १० अस्पताल रोड चितवनमा
सिमित सिट बाकी छन त्यसैले आजै सम्पर्क गर्नुहोस् ०५६-५९०५३० 9855056585
#दम #खोकी #चक्कर #घुमाउने Sushil Sigdel Dr. Prayush Sharma- Rheumatologist Dr. Dolen Acharya Bijay Shrestha Deependra Karki Prem Shrestha Sujan Shrestha Ramprasad Sigdel Amrit Sigdel Pramod Gautam 984-5157385 कला थापा मगर

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Alpine Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Alpine Polyclinic:

Share