Tratak Meditation and Yoga Center

Tratak Meditation and Yoga Center Yoga � � center for health and spirituality...

09/04/2026

नयाँ वर्ष २०८३ को शुभ अवसरमा, आफ्नो जीवनलाई नयाँ दिशा दिनुहोस् 🙏
के तपाईं योग, ध्यान र साधनाको माध्यमबाट
स्वस्थ शरीर, शान्त मन र आनन्दित जीवन चाहनुहुन्छ ?
आफ्नो मनको गहिराइमा यात्रा गर्दै,
आन्तरिक शक्ति र सकारात्मक ऊर्जालाई जागृत गरौं ✨
📍 ७ दिने विशेष
श्री श्री श्री महायोगी गुरु गोरखनाथ प्रद्दत
हठ योग साधना शिविर
📅 स्थान: नवलपुर, गैँडाकोट–१
आउनुहोस्, आत्मशुद्धि, शान्ति र सच्चा आनन्दको अनुभव गरौं 🧘‍♂️🌿

Play, Learn and ShineLittle Yogis: Play, Peace and Creativity7 Days Transformational Camp for Kids (07–15years)Organizer...
01/04/2026

Play, Learn and Shine
Little Yogis: Play, Peace and Creativity
7 Days Transformational Camp for Kids (07–15years)
Organizer: Sawar Yoga & Sound Healing Center Gaidakot. Call for more details:9860883212

Deep relaxation himalayan sound healing session
01/04/2026

Deep relaxation himalayan sound healing session

01/04/2026

* के तपाइँ नशा सम्बन्धी (नशा च्यापिएको, खुम्चिएको)समस्याबाट छुटकारा। चाहनुहुन्छ? *शरिर पोल्ने झमझमाउने समस्या पनि छ?* टाउको दुखिरहने भारीपन साथै मनमा आउने विचारहरुले दुखित बनाइरहन्छ? यसो हो भने समाधानको लागि अवश्य हामीलाई सम्झिनुहोला। हाम्रो सेवाहरु काठमाडौं, भक्तपुर, गैंडाकोट र बुटबलमा उपलब्ध छ। Sawar Meditation Yoga Centre Pragya Path Satyam healing center

our sound healig and hatha yoga training classes and  daily classes
12/03/2026

our sound healig and hatha yoga training classes and daily classes

12/03/2026

our daily classes

10/03/2026

🙏गैंडाकोट तथा नारायणघाट वासी महानुभावहरुमा खुशीको खबर !!! सिमित संख्याको लागि 50% छुट सहित निम्न Training course हरु संचालन हुन लागीरहेको छ। इच्छुक महानुभावहरुले आफ्नो नाम समयमै दर्ता गर्नुहुन हार्दिक अनुरोध छ।
🌼Hatha Yoga Teacher Training course.
🌼Himalayan Singing bowl healing course.
🌼Self sound healing course.
साथै 🧘विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याको समाधान लागि दैनिक रुपमा योग ध्यान र थेरापीका विधिहरु (रोग अनुसारको योगका कक्षाहरु) मनोपरामर्शको साथै singing bowl (ध्वनि उपचार बिधि) को माध्यमबाट गर्दछौं ।

🙏 Limit seats are available with 50% off 🙏
Book now:-☎️984-9008223 & 9860883212

📍Location:-Gaidakot-1मौलाकालिका जाने मिलन चोक बाट पुर्व ।🎯
contact:- 9860883212

Time :- Morning sift & Evenng sift

🧘sound healing therapy मार्फत anxiety, depression अनिन्द्रा sleeping disorder, headache टाउको दुखाइ शारीरिक दुखाइ body pain ढाड कम्मर दुखाइ paralysis जस्ता रोगहरुबाट मुक्ति पाउनुहोस ।

सिघ्र आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।जय गोरख!!! जय काली!!!

🕚️Opening hour 6Am to 6pm
🕥️Choose your time and book



🙏गैंडाकोट तथा नारायणघाट वासी सम्पुर्ण महानुभावहरुमा खुशीको खबर!!! 🧘विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याको समाधान ला...
05/02/2026

🙏गैंडाकोट तथा नारायणघाट वासी सम्पुर्ण महानुभावहरुमा खुशीको खबर!!! 🧘विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याको समाधान लागि दैनिक रुपमा योग ध्यान र थेरापीका विधिहरु (रोग अनुसारको योगका कक्षाहरु) मनोपरामर्शको साथै singing bowl (ध्वनि उपचार बिधि) को माध्यमबाट गर्दछौं ।

साथै सिमित संख्याको लागि 50% छुट सहित निम्न Training course हरु संचालन हुन लागीरहेको छ । इच्छुक महानुभावहरुले आफ्नो नाम समयमै दर्ता गर्नुहुन हार्दिक अनुरोध छ ।

🌼Hatha Yoga Teacher Training course.
🌼Himalayan Singing bowl healing course.
🌼Self sound healing course.

🙏 Limit seats are available with 50% off 🙏
Book now:-☎️984-9008223 & 9860883212

📍Location:-Gaidakot-1मौलाकालिका जाने मिलन चोक बाट पुर्व ।🎯

Time :- Morning sift & Evenng sift

🧘sound healing therapy मार्फत anxiety, depression अनिन्द्रा sleeping disorder, headache टाउको दुखाइ शारीरिक दुखाइ body pain ढाड कम्मर दुखाइ paralysis जस्ता रोगहरुबाट मुक्ति पाउनुहोस ।

सिघ्र आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।जय गोरख!!! जय काली!!!

🕚️Opening hour 6Am to 6pm
🕥️Choose your time and book


24/01/2026

🙏गैंडाकोट तथा भरतपुरवासी सम्पुर्ण महानुभावहरुमा खुशीको खबर!!!🌻माघी पर्व तथा राष्ट्रिय योग दिवसको अबसरमा सिमित संख्याको लागि 50%छुट सहित निम्न Training course हरु संचालन हुन लागीरहेको छ । इच्छुक महानुभावहरुले आफ्नो नाम समयमै दर्ता गर्नुहुन हार्दिक अनुरोध छ ।

🌼Hatha Yoga Teacher Training course.
🌼Himalayan Singing bowl healing course.
🌼Self sound healing course.

🙏 Limit seats are available with 50% off 🙏
Book now:-☎️984-9008223 & 9860883212

Class start date :-माघ 5 (January 19,2026) देखि ।

Time :- Morning sift & Evenng sift

🧘sound healing therapy मार्फत anxiety, depression अनिन्द्रा sleeping disorder, headache टाउको दुखाइ शारीरिक दुखाइ body pain ढाड कम्मर दुखाइ paralysis जस्ता रोगहरुबाट मुक्ति पाउनुहोस ।

🧘विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याको समाधान लागि योग ध्यान र थेरापीका विधिहरु मनोपरामर्शको साथै singing bowl (ध्वनि उपचार बिधि) को माध्यमबाट गर्दछौं ।

कार्यक्रम संचालन हुँदैछ । सिघ्र आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।जय गोरख!!! जय काली!!!
🕚️Opening hour 6Am to 9pm
🕥️Choose your time and book

15/01/2026

Happy maghe sankranti and happy national yoga day all🙏❤️
🙏

17/11/2025

दिब्य हवन कार्यक्रम दाङ्ग अनाप #अनाप #गोनियुग #गोनियोग

Address

Chaubiskothi
Bharatpur
4200

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 18:00 - 19:00

Telephone

+9779845364525

Website

Alerts

Be the first to know and let us send you an email when Tratak Meditation and Yoga Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tratak Meditation and Yoga Center:

Share

Category