Bijaynagar Polyclinic

Bijaynagar Polyclinic Social Health Services
Bharatpur 16 Bijaynagar chitwan

Permanently closed.
सबै जना सचेत रहनुस,भिड-भाडमा मास्ककाे  प्रयाेग गरि सुरक्षीत भएर हिंड्नु होला ।  अनावश्यक घरबाट बाहिर ननिस्किनुस..।
24/12/2022

सबै जना सचेत रहनुस,भिड-भाडमा मास्ककाे प्रयाेग गरि सुरक्षीत भएर हिंड्नु होला । अनावश्यक घरबाट बाहिर ननिस्किनुस..।

Vaccancy Announcement  for Lab Technician(NHPC Registered) & CMA( NHPC Registered ) UrgentlyLocation BNP-16 Chitwan Cont...
17/09/2022

Vaccancy Announcement for Lab Technician(NHPC Registered) & CMA( NHPC Registered ) Urgently
Location BNP-16 Chitwan
Contact Phone No. Pratap sir 9865346003/Subash sir 9867405647/Shiv sir 9866348627
CV Sent To Gmail: Bijayanagarpolyclinic7777@gmail.com

24/12/2021

Vaccancy Announcement for Lab Technician Urgently
Location BNP-16 Chitwan
Tel Ph no.056591957
CV Sent To Gmail: Bijayanagarpolyclinic7777@gmail.com

Send a message to learn more

Happy World Heart Day - विश्व मुटु दिवसको शुभकामना🙌❤️🌹अनआवश्यक खानेकुरा सेवन गरेर  मुटुलाई नबिगाराैँ चाहिने कुरा स्वास्थ...
29/09/2021

Happy World Heart Day - विश्व मुटु दिवसको शुभकामना🙌❤️🌹अनआवश्यक खानेकुरा सेवन गरेर मुटुलाई नबिगाराैँ चाहिने कुरा स्वास्थ खानेकुरा सेवन गराैँ। Once again Happy World Heart day to all❤️❤️
👉️❤️मुटुलाई स्वस्थ कसरी राख्ने,
1. धुम्रपान नगर्ने र धुम्रपान गर्ने मान्छेहरूको अगाडि नबस्ने,
2.मधपान तथा सुर्तीजन्य पदार्थकाे सेवन नगर्ने,
3. धेरै चिल्लाे बाेसाेयुक्त तथा मसलेदार खानेकुरा नखाने
4. पिर चिन्ता कम गर्ने
5.बेला बेलामा छाति दुख्ने, श्वास फेर्न गाह्रो हुने, मन आत्तिने , सानाे सानाे कुराले झस्किने डराउने समस्या भय तुरुन्तै नजिकैकाे स्वास्थ्य संस्थामा जाने ।
6. स्वास्थ्यकर्मीले भनेकाे कुरालाई पालन गर्ने
7. समय समय मा मुटु काे ECG तथा Echo जाँच गराई राख्ने
Bijaynagar Polyclinic Bharatpur 16 Bijaynagar chitwan

प्रत्येक हप्ताकाे   मंगलबार   #नारायणी_समुदायिक_हस्पिटलका वरिष्ठ फिजिसियन  #डा_किशाेर_गाैतम हाम्रै बिजयनगर पालिक्लिनिक भ...
18/09/2021

प्रत्येक हप्ताकाे मंगलबार #नारायणी_समुदायिक_हस्पिटलका वरिष्ठ फिजिसियन #डा_किशाेर_गाैतम हाम्रै बिजयनगर पालिक्लिनिक भरतपुर-16 बिजयनगर चितवनमा बेलुका ४:३० बजे देखि आउनुहुने भएकाेले सुगर, प्रेसर, थाईराेईड,दम, किड्नी , कलेजाे तथा अन्य दिर्घराेगि हरुले समयमै स्वास्थ्य लाभ लिन अनुराेध गरिन्छ ।
सम्पर्क:- बिजयनगर पाेलिक्लिनिक भरतपुर-16 बिजयनगर चितवन। 056-591957, 9867405647

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना !   Quality healthy life       health service.Bijaynagar Polyclinic Bijayanaga...
17/09/2021

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना !
Quality healthy life
health service.
Bijaynagar Polyclinic Bijayanagar Polyclinic Bharatpur 16 Bijaynagar chitwan.
Available all health services.
contact us thank you!

यहि मिति 2078-05-29 गते मंगलबार देखि प्रत्येक मंगलबार नारायणी समुदायिक हस्पिटलका वरिष्ठ फिजिसियन डा. किशाेर गाैतम हाम्रै...
10/09/2021

यहि मिति 2078-05-29 गते मंगलबार देखि प्रत्येक मंगलबार नारायणी समुदायिक हस्पिटलका वरिष्ठ फिजिसियन डा. किशाेर गाैतम हाम्रै बिजयनगर पालिक्लिनिक भरतपुर-16 बिजयनगर चितवनमा बेलुका ४:३० बजे देखि आउनुहुने भएकाेले सुगर, प्रेसर, थाईराेईड,दम, किड्नी , कलेजाे तथा अन्य दिर्घराेगि हरुले समयमै स्वास्थ्य लाभ लिन अनुराेध गरिन्छ ।
सम्पर्क:- बिजयनगर पाेलिक्लिनिक भरतपुर-16 बिजयनगर चितवन। 056-591957, 9867405647

यहि मिति 2078-05-29 गते मंगलबार देखि प्रत्येक मंगलबार नारायणी समुदायिक हस्पिटलका वरिष्ठ फिजिसियन डा. किशाेर गाैतम हाम्रै...
10/09/2021

यहि मिति 2078-05-29 गते मंगलबार देखि प्रत्येक मंगलबार नारायणी समुदायिक हस्पिटलका वरिष्ठ फिजिसियन डा. किशाेर गाैतम हाम्रै बिजयनगर पालिक्लिनिक भरतपुर-16 बिजयनगर चितवनमा बेलुका ४:३० बजे देखि आउनुहुने भएकाेले सुगर, प्रेसर, थाईराेईड,दम, किड्नी , कलेजाे तथा अन्य दिर्घराेगि हरुले समयमै स्वास्थ्य लाभ लिन अनुराेध गरिन्छ ।
सम्पर्क:- बिजयनगर पाेलिक्लिनिक भरतपुर-16 बिजयनगर चितवन। 056-591957, 9867405647

Address

Bharatpur

Telephone

+97756591957

Website

Alerts

Be the first to know and let us send you an email when Bijaynagar Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bijaynagar Polyclinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram