03/09/2025
एलर्जी रोगको उपचार गर्नु भन्दा पहिला एलर्जी रोग नै हो र के कुरा को एलर्जी हो भनेर पत्ता लगाउनु जरुरि हुन्छ।
एलर्जी रोग हो कि होइन अनि हो भने के कुरा को एलर्जी हो भनेर पत्ता कसरी लगाउने ?
हामी एलर्जी रोग हो कि होइन र के कुरा को एलर्जी हो पत्ता लगाई तेही अनुसार को उपचार गर्दछौं
अल्पाइन पोलिक्लिनिक प्रा लि अस्पताल रोड भरतपुर १० चितवन।
सम्पर्क:- ०५६५९०५३०, ९८४५१५७३८५
एलर्जी, दम ,पिनासको आधुनिक जांच तथा दीर्घकालिन उपचार allergy, asthma, sinusitis, urticaria,cough, bronchitis,food allergy, medication allergy
Alpine Polyclinic