24/03/2026
📢 कोशिश हस्पिटल प्रा. लि. मा रोजगारीको अवसर!
भरतपुर–१०, चितवन स्थित कोशिश हस्पिटलमा विभिन्न पदहरूका लागि योग्य तथा अनुभवी कर्मचारी आवश्यक रहेको छ।
🔹 खाली पदहरू उपलब्ध
👉 विस्तृत योग्यता तथा अनुभव सम्बन्धी जानकारी तलको सूचना (फोटो) मा हेर्नुहोस्।
👉 दक्ष, उत्साही र जिम्मेवार उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
👉 छनोट प्रक्रिया: अन्तर्वार्ता
👉 तलब सुविधा: हस्पिटलको नियमअनुसार
📞 सम्पर्क:
०५६–५३४५०० | ९७६१७३४२४०
WhatsApp: ९८६९५५२६६५
📧 Email: koshish.hospital.pvtltd@gmail.com
🙏 हाम्रो टिममा समर्पित र कुशल व्यक्तिहरूलाई हार्दिक स्वागत छ।
यो सूचना share गरी उपयुक्त उम्मेदवारसम्म पुर्याउन सहयोग गर्नुहोस्