20/09/2024
भरतपुरको गितानगरमा अवस्थित गितानगर डेन्टल क्लिनिकले सम्पूर्ण दन्त उपचार् सेवाहरू प्रदान गर्दै आएको छ।
विशेषताहरू:
१, डाक्टर आफैद्वारा सन्चालित क्लिनिक भएको र सबै विशेषज्ञ चिकित्सक द्वारा सेवा प्रदान गरिने
२, बृद्धलाई उपचारमा छुटको ब्यबस्था ।
३, सहज् , सुपथ मूल्यमा उच्चस्तरिय सेवा
४,बिगत् ५ बर्ष देखि हजुरहरुको सेवा मा समर्पित
५,बजार गई राख्न पर्ने झन्झटबाट मुक्ति
सेवाहरू:
१, चेक् जाँच
२, परामर्श
३, सबै उमेरको बिरामीको दाँत निकालिने
३, दाँत भर्ने
४, जरादेखिको उपचार् ( RCT )
५, नक्कली दाँत हाल्ने
६,फिक्स्ड दाँत हालिने
७, बच्चाको दाँतको सम्पूर्ण उपचार्
८, दाँत सफा गर्ने , टल्काउने
सम्पर्क:
गितानगर डेन्टल क्लिनिक
गितानगर, प्रहरी कार्यालयको छेउमा
भरतपुर-०६, चितवन
फोन: ९८५५०७२२८०,९८४५३६०२८०