Dr. Guru Sharan Sah

Dr. Guru Sharan Sah Head of Department,
Department of Medical Oncology
B. P. Koirala Memorial Cancer Hospital
Bharatpur

Dr. Guru is a highly experienced medical oncologist dedicated to helping cancer patients achieve the best possible outcomes. With over 15 years of experience in the field, he has developed a reputation as a caring and compassionate physician who goes above and beyond to support his patients. Dr. Guru’s patients appreciate his warm and friendly demeanor, as well as his ability to communicate complex medical information in a way that is easy to understand. He takes the time to listen to his patients’ concerns and works collaboratively with them to develop personalized treatment plans that consider their unique needs and preferences. His commitment to his patient’s well-being is evident in everything he does, and he is truly beloved by all who have had the privilege of being under his care.

🙏सम्मान, सम्झना र संकल्पसहिदहरूको अमूल्य बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दैशान्ति र समृद्ध नेपालको कामना।सहिद दिवसको श...
30/01/2026

🙏सम्मान, सम्झना र संकल्प

सहिदहरूको अमूल्य बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै
शान्ति र समृद्ध नेपालको कामना।
सहिद दिवसको शुभकामना।

हरेक जीवनमा आशा जगाउने हातहरू नर्स।नेपाल नर्सिङ दिवसमा💙 सबै नर्सहरूलाई हाम्रो हार्दिक नमन।
29/01/2026

हरेक जीवनमा आशा जगाउने हातहरू नर्स।

नेपाल नर्सिङ दिवसमा
💙 सबै नर्सहरूलाई हाम्रो हार्दिक नमन।

🪔 ज्ञानको उज्यालो, जीवनको मार्गज्ञानको दीपले अज्ञानताको अन्धकार हटाओस्,विवेकले सही बाटो देखाओस्र सिकाइले जीवनलाई उज्यालो...
23/01/2026

🪔 ज्ञानको उज्यालो, जीवनको मार्ग

ज्ञानको दीपले अज्ञानताको अन्धकार हटाओस्,
विवेकले सही बाटो देखाओस्
र सिकाइले जीवनलाई उज्यालो बनाओस्।
सरस्वती माताको कृपाले
सबैको यात्रा सार्थक बनोस्।
शुभ सरस्वती पूजा तथा वसन्त पञ्चमी। 🙏

19/01/2026

Chemotherapy पछि ज्वरो देखिनु
Febrile Neutropenia को संकेत हुन सक्छ।

Febrile Neutropenia मा शरीरको संक्रमणसँग लड्ने शक्ति घट्छ।
सानो संक्रमण पनि ज्यानघातक बन्न सक्छ।

🩺 Acute Oncology ले तुरुन्त उपचार सुरु गरेर
संक्रमण नियन्त्रणमा ल्याउँछ।

👉 समयमै अस्पताल पुग्नु नै सबैभन्दा ठूलो सुरक्षा हो।
🔔 Chemotherapy चलिरहेको छ वा आफन्तमा छ?
यो जानकारी सेभ गर्नुहोस् 📌
शेयर गर्नुहोस् — कसैको ज्यान बच्न सक्छ 🙏
लक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस्।

A festival of warmth, hope, and fresh beginnings. 🌸Happy Maghe Sankranti!
15/01/2026

A festival of warmth, hope, and fresh beginnings. 🌸
Happy Maghe Sankranti!

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सबै मतभेद भुलेर एकताको पक्षमा उभिऔँ। 🤝सद्भाव र सहकार्यलाई अघि बढाऔँ। ✨Fro...
11/01/2026

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सबै मतभेद भुलेर एकताको पक्षमा उभिऔँ। 🤝

सद्भाव र सहकार्यलाई अघि बढाऔँ। ✨

From DR. GURU

A New Year Focused on Wellness 🎆💜May 2026 be a year of inner strength, emotional balance, and improved well-being for yo...
01/01/2026

A New Year Focused on Wellness 🎆💜

May 2026 be a year of inner strength, emotional balance, and improved well-being for you and your loved ones.

Wishing you a peaceful and healthy year ahead.

Best wishes from Dr. Guru Sharan Sah, Medical Oncologist

आदरणीय गुरुहरू, ज्येष्ठ चिकित्सकज्यूहरू तथा प्रिय सहकर्मी चिकित्सकहरू,नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मलाई दिनु भएको ...
30/12/2025

आदरणीय गुरुहरू, ज्येष्ठ चिकित्सकज्यूहरू तथा प्रिय सहकर्मी चिकित्सकहरू,
नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मलाई दिनु भएको माया, विश्वास र अमूल्य मतका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु।

निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, जित वा हार परिणाम मात्र हो। तर परिणाम जे भए पनि नेपाल मेडिकल काउन्सिल र सम्पूर्ण चिकित्सा समुदायप्रतिको मेरो प्रतिबद्धता, समर्पण र जिम्मेवारी सधैं उस्तै रहनेछ।

यस निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण उम्मेदवारज्यूहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र जिम्मेवार कार्यकालको शुभकामना व्यक्त गर्दछु। नेपाल मेडिकल काउन्सिलले आगामी दिनमा अझ सक्षम, पारदर्शी र चिकित्सक-मैत्री रूपमा काम गरोस् भन्ने कामना गर्दछु।

यस निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुव्यवस्थित रूपमा सम्पन्न गराउन अहोरात्र खटिनु हुने निर्वाचन समिति तथा सुरक्षाकर्मीहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तपाईंहरूको समर्थन, मार्गदर्शन र विश्वासले मलाई सधैं प्रेरणा दिइरहनेछ।
पुनः एकपटक, सबैलाई हार्दिक धन्यवाद।
सादर,
डा. गुरु शरण साह
मेडिकल अन्कोलोजिस्ट
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

नमस्कार आदरणीय वरिष्ठ चिकित्सकहरू तथा प्रिय सहकर्मी चिकित्सक साथीहरूनेपाल मेडिकल काउन्सिलको निर्वाचन सफलतापूर्वक सम्पन्न...
27/12/2025

नमस्कार आदरणीय वरिष्ठ चिकित्सकहरू तथा प्रिय सहकर्मी चिकित्सक साथीहरू

नेपाल मेडिकल काउन्सिलको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा, उपाध्यक्ष (VP) पदका प्रत्याशीको रूपमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, समर्थन, सद्भाव र सुझाव प्रदान गर्नु हुने आदरणीय वरिष्ठ चिकित्सकहरू तथा सहकर्मी चिकित्सक साथीहरू सबैलाई: हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु।

यस निर्वाचन प्रक्रियामा सहभागी सम्पूर्ण प्रतिस्पर्धी चिकित्सक साथीहरूलाई पनि आपसी सम्मान, सहकार्य र पेशागत मर्यादाको भावनासहित हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

साथै, निर्वाचन प्रक्रिया निष्पक्ष, सुव्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न अहोरात्र खटिनु हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचन समिति तथा सुरक्षाकर्मी मित्रहरूलाई पनि विशेष धन्यवाद प्रकट गर्दछु।

परिणाम जे भए पनि, नेपाल मेडिकल काउन्सिलको गरिमा संरक्षण, पेशागत एकता सुदृढीकरण, पारदर्शिता प्रवर्द्धन तथा सम्पूर्ण चिकित्सक समुदायको हितका लागि काम गर्नु हामी सबैको साझा दायित्व हो भन्ने दृढ विश्वास राखेको छु।

आगामी दिनहरूमा समन्वय, दृढ संकल्प र इमानदार प्रयासका साथ सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईंहरूको विश्वास, सद्भाव र मार्गदर्शन सधैं मेरो प्रेरणाको स्रोत रहनेछ।

धन्यवाद। 🙏

Dear Colleagues,I am Dr. Guru Sharan Sah (NMC No. 7320), candidate for Vice President, Nepal Medical Council.I respectfu...
24/12/2025

Dear Colleagues,
I am Dr. Guru Sharan Sah (NMC No. 7320), candidate for Vice President, Nepal Medical Council.

I respectfully ask for your valuable vote to help build a smooth, service-oriented, and doctor-friendly NMC that truly listens and delivers.

🗳 Election Dates:
• Inside Valley: 11th–12th Poush, 2082
🙏 Your vote matters and I seek your support.

24/12/2025

मतदान गर्न नबिर्सनुहोस्! 🗳️
नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सहभागी हुन आवश्यक परिचयपत्र साथमा ल्याउनुहोस्।
तपाईंको एक मत, जिम्मेवार नेतृत्वका लागि।

✨ सबैका लागि सशक्त, स्मार्ट र पहुँचयोग्य नेपाल मेडिकल काउन्सिल ✨सातै प्रदेशमा सेवा विस्तार गर्दै, स्वास्थ्यकर्मीलाई छिटो...
24/12/2025

✨ सबैका लागि सशक्त, स्मार्ट र पहुँचयोग्य नेपाल मेडिकल काउन्सिल ✨

सातै प्रदेशमा सेवा विस्तार गर्दै, स्वास्थ्यकर्मीलाई छिटो, सरल र डिजिटल सेवा आफ्नै प्रदेशमै।

🗳️ ०२ मा मतदान गर्नुहोस्

सहज पहुँचका लागि।
स्मार्ट सेवाका लागि।

बलियो स्वास्थ्य प्रणालीका लागि।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Dr. Guru Sharan Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Guru Sharan Sah:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category