Dr Om Krishna Pathak

Dr Om Krishna Pathak Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Om Krishna Pathak, Paediatrician, Bharatpur.

A page to help parents about the health issues of their newborn and growing babies by Consultant Pediatrician, Neonatologist and Pediatric intensivist Dr Om Krishna Pathak (MBBS, MD Pediatrics, Fellowship in Neonatology and Pediatric Critical Care)

Know Your Doctor! तपाईंको नानी बाबुको स्वास्थ्यको लागी।
31/05/2024

Know Your Doctor!
तपाईंको नानी बाबुको स्वास्थ्यको लागी।

22/06/2023

२ बर्ष भन्दा मुनिका बालबालिकालाई ’लू’ बाट कसरी जोगाउने ?

- स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने ।
- ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने ।
- घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरि लगाइदिने ।
- घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने नहिँड्ने शितलमा बस्ने । मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरि खुवाउने ।

यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ ।

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Family Welfare Division Epidemiology and Disease Control Division UNICEF Nepal World Health Organization Nepal

14/06/2023
Keeping our children safe during summer!
02/06/2023

Keeping our children safe during summer!

गर्मी बढिरहेको छ। बालबालिकालाई तातो हावा/लूबाट जोगाऔं...

खोप लगाउन छुटेका ५ बर्ष मुनिका बालवालिकाहरुलाई खोप अभियान
19/04/2023

खोप लगाउन छुटेका ५ बर्ष मुनिका बालवालिकाहरुलाई खोप अभियान

यहि बैशाख ६ र ७ गते ।
16/04/2023

यहि बैशाख ६ र ७ गते ।

Address

Bharatpur

Telephone

+9779862547888

Website

Alerts

Be the first to know and let us send you an email when Dr Om Krishna Pathak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Om Krishna Pathak:

Share

Category