Greencity Imaging & Diagnostic Center

Greencity Imaging & Diagnostic Center Greencity Imaging & Diagnostic Centre

❤️
25/03/2025

❤️

03/12/2024

जाडो मौसममा फिट रहने केही महत्त्वपूर्ण सुझावहरू:
१. नियमित शारीरिक व्यायाम
घरभित्रै गर्न सकिने हल्का व्यायाम जस्तै योग, स्ट्रेचिङ, वा कार्डियो गर्नुपर्छ।
२. पोषिलो खाना- प्रोटिन, भिटामिन सी, र फलफूलमा आधारित आहारमा जोड दिनुहोस्। सुप, हरियो सागसब्जी, सुकुटी, दाल, र बेसारयुक्त दूध उपयोगी हुन्छ।
३. प्रचुर मात्रामा पानी पिउनुहोस् -चिसोमा शरीरलाई हाइड्रेटेड राख्न तातोपानी, जुस वा जडीबुटी चिया पिउनुपर्छ।
४. तातो लुगा लगाउनुहोस्
टोपी, मोजा, पञ्जा, र बाक्लो कपडा लगाएर शरीरलाई न्यानो राख्नुहोस्।
५. नियमित घाम ताप्नुहोस्
बिहानको घाममा बस्दा भिटामिन डी प्राप्त हुन्छ र प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।
६. नियमित निन्द्रा
सातदेखि आठ घण्टा गुणस्तरीय निद्रामा ध्यान दिनुहोस्।
७. व्यक्तिगत सरसफाइ
हात धुने बानी र स्वच्छता कायम राख्नुहोस्। यसले चिसो र फ्लू जस्ता संक्रमणबाट बच्न सहयोग गर्छ।
८. तनाव व्यवस्थापन
ध्यान, प्राणायाम, वा मनपर्ने गतिविधिहरूले मानसिक स्वास्थ्य सुधार्छ।
९. प्रतिरोधात्मक क्षमता बढाउने घरेलु उपाय
अदुवा, मह, बेसार, तुलसी र लसुन सेवन गर्नु लाभदायक हुन्छ।
१०. स्वास्थ्य जाँच
यदि कुनै समस्या भएमा समयमै चिकित्सकसँग परामर्श गर्नुहोस्।
यसरी जाडो मौसममा स्वस्थ र सक्रिय रहन सक्नुहुन्छ।

Happy Birthday Dr.Amit sir 🎂🌺
15/11/2024

Happy Birthday Dr.Amit sir 🎂🌺

Days in Thiland together  with  imaging and Diagnostic centre Families..
17/09/2024

Days in Thiland together with imaging and Diagnostic centre Families..

Visit Bharatpur 2024💕
28/02/2024

Visit Bharatpur 2024💕

HAPPY NURSING DAY 💕
29/01/2024

HAPPY NURSING DAY 💕

19/10/2023
15/10/2023

HAPPY DASHIN !💕

29/09/2023

चितवन बाट हाम्रो पनि समर्थन छ ।

२०८०-०५-२७ गते बिहान हेटौंडा १ भिन्तुनापथ स्थित सन्चो हस्पिटल प्राली मा डिउटिमा बिरामी हेर्दै गरेको डाक्टरहरुलाइ अज्ञात समुह द्वारा गरिएको हातपात निन्दनीय छ। स्वास्थ क्षेत्रमा फड्को मार्दै गरेको हाम्रो देशमा पटक पटक स्वास्थ्यकर्मी माथी यस्तो अमानवीय व्यबहारले आम स्वास्थ्यकर्मीहरुलाइ निरुत्साहित गरेको छ । घटनामा संलग्न दोषीहरुलाइ तत्काल कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दै उक्त निन्दनीय ब्यबहारको घोर भर्त्सना गर्दछौ ।

Public awareness
29/09/2023

Public awareness

26/09/2023

हाम्रा बा-आमा उ बेला उपचार गराउन India जान्थे, अब बच्चाहरु नि येई देशा बसे भने उपचार गराउन फेरि India जानुपर्ने अवस्था छिट्टै आउन सक्छ।

#स्वस्थ्यसंकटकाल

17/09/2023

अमरत्वको बर्दान स्वयम् ब्रम्हाले त दिन सक्दैनन् डाक्टरले कसरी दिउन?


Address

Bharatpur
44207

Alerts

Be the first to know and let us send you an email when Greencity Imaging & Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Greencity Imaging & Diagnostic Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram