13/08/2025
Mutual Agreement Signed Between Madhyabindu Municipality and NNJS-Bharatpur Eye Hospital Authorities for the uplifting of the existing Eye Care Center at Chormara, Madhyabindu Municipality along with new establishment of Eye Care Center at Arunkhola, Madhyabindu Municipality, Bardhaghat Nawalparasi East.
Following Authorities were there to mark this grand agreement.
Madhyabindu Municipality:
Mayor, Deputy Mayor, Chairman of Ward 10, Arunkhola, Chief Administrative Officer, Chief of the Health Division, Advisor, Social Activist and representatives from Madhyabindu Municipality Bardghat, Nawaparasi East were there to mark this Agreement.
Nepal Netra Jyoti Sangh, Bagmati Province
President
Nepal Netra Jyoti Sangh, Central
Treasurer
Nepal Netra Jyoti Sangh Nawalpur
President
NNJS-Bharatpur Eye Hospital
Vice President
Immediate Past President
Vice Secretary
Chief Medical Director
Sr. Hospital Administrator
Outreach Program Coordinator & Team
नेपाल नेत्रज्योति संघ चितवन अन्तर्गत संचालित भरतपुर आँखा अस्पताल र नवलपरासी बर्दघाट सुस्तापूर्वमा रहेको मध्यविन्दु नगरपालिका बीच आज एक समारोहमा मध्यविन्दु नपाको चोरमारा मा रहेको आँखा उपचार केन्द्रलाई अपग्रेड गरि आँखाको सर्जिकल सेन्टरको रूपमा बिकास गर्ने र मध्यविन्दु नपाकै अरुणखोलामा नयाँ आँखा उपचार केन्द्र स्थापना गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौतामा मध्यविन्दु नपाको तर्फबाट नगरप्रमुख श्री भिमलाल अधिकारी र भरतपुर आँखा अस्पतालको तर्फबाट कावा अध्यक्ष तेजेन्द्रबहादुर खड्काले हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रिय कोषाध्यक्ष श्री चिजकुमार मास्के, बागमती प्रदेशका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पतालका पूर्व अध्यक्ष कृष्णराज धरेल, सहकोषाध्यक्ष रामप्रसाद भट्ट, चिफ मेडिकल डाइरेक्टर डा. पुष्पा गिरि, अस्पताल प्रशासक दयाशंकर चौधरी, बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, मध्यविन्दु नपाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ शाखा प्रमुख, नेपाल नेत्रज्योति संघ नवलपरासीका अध्यक्षज्यू लगायतको उपस्थिति रहेको थियो । सम्झौता गर्नु हुने नगर प्रमुख लगायत सम्झौताको लागि भूमिका खेल्नु हुने अस्पतालका अध्यक्ष जयराम श्रेष्ठ तथा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
Dated: 13 Aug, 2025