Dr Kishor Gautam - Physician

Dr Kishor Gautam - Physician to aware people about any health related issues.
फिजीसियन सम्बन्धि ?

04/05/2025

रगतमा बोसो को जाँच (Lipid Profile) कुन समयमा गर्नु पर्छ?
१) खाली पेटमा
२) खाना खाएपछी
३) जुन सुकै समयमा गर्दा पनि हुन्छ।

तल कमेन्ट गर्नु होला।



19/04/2025

छाती दुख्दा हार्ट अटेक हो कि ग्यास्ट्रीक हो कसरी छुट्याउने?
attack

सम्पर्कको लागि:
डा. किशोर गौतम
फिजीसियन
नारायणी सामुदायिक हस्पिटल, भरतपुर

whatsapp/viber: 9845146471

05/02/2025

आज देखि ३ दिनसम्म म चितवन बाहिर हुनेछु। whatsapp, viber वा messenger मा सम्पर्कमा रहनेछु।

मधुमेह बारे जान्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू के के हुन्?
14/11/2024

मधुमेह बारे जान्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू के के हुन्?






01/10/2024

गर्भवती (pregnant) महिलाहरुले थाइराइडको औषधि खानु किन आवश्यक छ?

Hypo तथा Hyperthyroidism मा औषधि कसरी खाने?





डा. किशोर गौतम
फिजिसियन
नारायणी सामुदायिक हस्पिटल, भरतपुर, चितवन
सम्पर्कको लागि:
whatsapp/viber: 9845146471

24/09/2024

सामन्यतया ब्लड प्रेसर 140/80 भन्दा बढी भएमा हाइ मानिन्छ। धेरैजसो ब्यक्तिहरुमा प्रेसरको
कुनै पनि लक्षण हुदैन। त्यसैले आफ्नो प्रेसर कति छ भनेर नियमीत रुपमा मापन गर्नु पर्छ।




Thank you rhythm babu for the  wonderful drawing. really appreciated🙏
03/08/2024

Thank you rhythm babu for the wonderful drawing. really appreciated🙏

14/07/2024

के गुलियो खाने कुरा खाएर diabetes हुन्छ?

योग 🧘‍♀️🧘‍♂️ स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ?   ...
21/06/2024

योग 🧘‍♀️🧘‍♂️ स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ?

खाना पछिको सुगर (PP) चेक गर्ने दिन नियमित खाइरहेको सुगरको औषधि खाएर गर्ने कि नखाइकन गर्ने तल कमेन्ट गर्नु होला?
10/06/2024

खाना पछिको सुगर (PP) चेक गर्ने दिन नियमित खाइरहेको सुगरको औषधि खाएर गर्ने कि नखाइकन गर्ने
तल कमेन्ट गर्नु होला?

24/05/2024

थाइरोइडको जाँच खाली पेटमा गर्ने कि खाना पछि?
तल कमेन्ट गर्नुहोला।

Address

Bharatpur
44200

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779845146471

Website

Alerts

Be the first to know and let us send you an email when Dr Kishor Gautam - Physician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Kishor Gautam - Physician:

Share

Category