DXN प्रदेश नं. 4

DXN   प्रदेश नं. 4 Abailavel here One World One Market https://www.dxn2uasia.com/pws/990431662

29/09/2022

रोगको भार थप्दै कस्मेटिक सामाग्री ! ll DXN Aloe.V Series llकसरी बच्ने यस्ता कम गुस्तणतरीय सामानबाट !Don't Forget To Subscribe! (Tv Full Masti)https://www.you...

🌹शुवर्ण अवसरआउनुहोस!आउनुहोस!!         आउनुहोस!!!         घरमै बसेर थोरै बचेको समयलाइ सदुपयोग गर्दै Zoom एप्स मार्फत बोलि...
14/06/2022

🌹शुवर्ण अवसरआउनुहोस!आउनुहोस!! आउनुहोस!!!
घरमै बसेर थोरै बचेको समयलाइ सदुपयोग गर्दै Zoom एप्स मार्फत बोलिको अभ्यास गर्दै हाम्रो अग्रज गुरुहरुबाट केही सिक्नको लागि नेपालि समय राती ८:००Pm मलेसिया समय राती १०:१५इन्डिया समय७:४५pm देखि सबैजनालाइ उपस्थितिको लागि अनुरोध गर्दछु ।मिटिङ ID=88179738617, and Mitting pwd=123घर बसी बसी
Zoom Meeting बाट Dxn Online Business.
कसरी गर्ने,
Date :14/06/2022
Hosting : SSD Tara Nath Poudel,malaysia
Chief Guest:TD Mr Bhakti Sedai sir Nepal
Topic :-DXN बाट स्वास्थ पैसा अनि खुशी ।
✍️✍️साथै मिटिङका मुख्य आकर्षणहरु हेर्नको लागि यो लिङ्कलाई क्लिक गरि यो Tara Poudel युबटुब च्यानललाइ Like ,coment,shere, subscribe गरि छेउमै रहेको घन्टी पनि दबाउन नभुल्नु होला। धन्यवाद 👇️👇️
https://www.youtube.com/Tara
Poudel12
👇️👇️ अनि DXNTara Nath Poudel अनि Tara Poudel DXN channel FB पेजलाइ पनि लाइक गर्न नभुल्नुहोला👇️👇️
DXN Business Opportunity Meeting Host SSD Tara Nath Poudel is inviting you to a scheduled Zoom meeting.
Topic: DXN बाट स्वास्थ ,पैसा अनि खुशी ।By TD Mr Bhakti Sedai sir,Nepal
Time: Jun 14, 2022 10:15 PM Kuala Lumpur
Join Zoom Meeting
https://us02web.zoom.us/j/88179738618...
Meeting ID: 881 7973 8618
Passcode: 123

वनस्पती विज्ञानका एक प्रसिद्द विज्ञले मोरिन्डा सिट्रोफोलिया को नियमित सेवनले चिनी रोग, उच्च रक्तचाप र क्यानसर आदी समस्या...
09/06/2022

वनस्पती विज्ञानका एक प्रसिद्द विज्ञले मोरिन्डा सिट्रोफोलिया को नियमित सेवनले चिनी रोग, उच्च रक्तचाप र क्यानसर आदी समस्यालाई विषेश नियन्त्रण गर्नमा फाईदा हुने जानकारी दिनुभएको छ। एक आनुसन्धानमा मोरिन्डा सिट्रोफोलियामा पाइने स्कोपोजिटिन (SCOPOJETIN) नामक तत्वले खुम्चिएका रक्त नलीहरु फराकिलो बनाउंछ। यसको अर्थ मुटुले सांघुरिए को रक्त नलिबाट रगत प्रवाह गर्न थप बल लगाउन पर्दैन। परीणाम स्वरुप रक्तचाप सामान्य हुन्छ। जसले गर्दा मुटुको दबाब कम हुन्छ।

DR HARRISON विश्वास गर्नुहुन्छ मोरिन्डा सिट्रोफोलियाको स्कोपोजिटिन र रक्त नलिसंग सम्बन्ध बाहेक एउटा सकारात्मक फाईदा चाँही पाइनियल ग्रन्थी (PINEAL) लाई बढी सक्रिय बनाउंछ। जुन हाम्रो गिदी भित्र रहेको हुन्छ यो महत्वपूर्ण ग्रन्थी सेरोटोनिन उत्पादन हुने र त्यस पछी मेलाटोनिन नामक हर्मोन उत्पादन गर्न मद्दत् गर्छ। सेरोटोनिन र मेलाटोनिन निद्रा, तापक्रम, मनस्थिती, यौवन अवस्था तथा ओभरी (O***Y) समस्याको समाधान र रक्त सन्चालनमा नियमित गर्ने गर्छ। मोरिन्डा सिट्रोइफोलियाको रसले शरीरमा प्रोजेरोनाइन (PROXERONINE) तत्व प्रसस्त मात्रामा उपलब्ध गराई विभिन्न किसिमका शारीरिक समस्यालाई सन्चो बनाउंछ।
जेरोनाइन (XERONINE) मा अनियमित हुने कोषको क्रियाकलापलाई ठीक गर्ने क्षमता हुन्छ। मोरिन्डा सिट्रोफोलियाले जेरोनाइन अल्काइड (ERONINE ALKALOID) को धेरै काम मध्ये इन्डोर्फिल (ENDORPHIL) सोस्ने र राम्रो महशुस गराउने प्रोटिनलाई सक्रिय बनाउने काम पनि गर्दछ।

* स्वास्थ्य समस्या भएकाहरुलाई धेरै प्रोजेरोनाइन तत्वको आवश्यक पर्दछ। मोरिन्झी जुसको एउटा प्रमुख फाईदा भनेको धेरै प्रकारको दुखाई कम गर्नु पनि एक हो।

२. समग्रमा वैज्ञानीक अनुसन्धान अनुसार यसले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने, क्यानसर रोगको
* खतराबाट बाचाउने, शरिरको सम्पूर्ण रक्तनलिलाई सफा गर्ने, ब्लड प्युरिफाइड र लिभर टनिकको काम गर्ने, कलेजोको
* समस्या, हेपटाइटिस ए, बि, सि, ई रोगलाई पनि निको पार्न सक्ने, ग्यास्ट्रिक, कब्जियत, युरिक एसिड, महिलाहरुको
* पाठेघर सम्बन्धी समस्याहरु, अनियमित मासिक धर्म र तल्लो पेटको दुखाई जस्ता समस्यालाई सन्चो बनाउने काम गर्दछ। मोरिन्झी जुसको सेवान गर्नाले शरीर फुर्तिलो र दिमाग चम्किलो हुनुको साथै स्मरण शक्ती बढाउने काम गर्छ।

"रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लागि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वस्थ बन्नुहोस।"

स्वास्थ्य नै हाम्रो वास्तविक सम्पत्ति हो जुन सम्पत्तिले
मेरो मात्र होइन हामी सबैको सन्तान दरसन्तानको
मात्र नभए सिंगो राष्ट्रबासीहरू साथै विश्वभरिका
मावनजातिहरूको मुहारमा चमक ल्याई दिनेछ
पद र पैसा भन्दापनि स्वास्थ्यको खोजी गरौं
डाक्टर हस्पिटल र दबाईको बिरोध होइना
बरू त्यसको सहयोगको लागि प्राकृतिक
खाना खाउँ धन्यवाद 🙏

😍 👌

थप जान्कारिको लागि +91 77028 43585 वाट्सप , इमो

डाईरेक्ट कल को लागि 📲 9829151422

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, ...
27/05/2022

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ
थप जानकारीको लागि: Google मा हेर्न सक्नुहुनेछ
👨पुरुष, 👩महिला दुबैको लागि हुने

100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡
आजै order गर्नुहोला !!
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन
,तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"

For More Details:
Contact us: 9829151422

WhatsApp: +917702843585
Web: www.dxn2u.com



Address

Bharatpur
CHANAULIDIBYANAGAR

Alerts

Be the first to know and let us send you an email when DXN प्रदेश नं. 4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DXN प्रदेश नं. 4:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram