Bharatpur Agro Enterprises

Bharatpur Agro Enterprises We provide best agriculture solutions to farmers- Seeds, farm equipment, plant nutrition

28/05/2025
26/05/2025

बीउ उपचार तथा बीउको तयारी

>छर्नु अघि भाँडामा बीउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि उत्रेको सबै दानाहरु हटाउने र बाँकी दानालाई मात्र बीउको रुपमा प्रयोग गर्ने ।

>बीउ तथा बेर्नामा ढुसीको संक्रमण हुन नदिन बीउको उपचार गर्नुपर्दछ ।

>यसका लागि बेभिष्टिन २ ग्राम प्रति केजि वा साफ कार्वेन्डाजिम, म्यानकोजेब ३ ग्राम प्रति के.जि बीउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने ।

>यसरी उपचार गरिएको बीउलाई अंकुरित हुनु दिनु पर्दछ । यसका लागि राम्रोसँग पानीले भिजाइएको जुटको बोरामा ५–६ सेमिको तह बनाई बीउलाई फिजाउने र माथिबाट पानीले भिजेको जुटको बोराले छोपिदिने।

>करिब २४ देखि ३६ घण्टाको बीचमा बीउ अंकुरित हुन्छ ।

बीउ उपचार गराैं र सम्भवित ठुलाे छ्यति बाट बचाैं

भरतपुर एग्राे

सावा मन्सुलि, वार धान, सावित्रि, मुक्कावला, सम्पुण उन्नत तथा संकर धान आयाे हैसम्पर्क: ९८४५३३१६५,९८४५६२३२९०
19/05/2025

सावा मन्सुलि, वार धान, सावित्रि, मुक्कावला, सम्पुण उन्नत तथा संकर धान आयाे है
सम्पर्क: ९८४५३३१६५,९८४५६२३२९०

मानाे राेपि मुरि फलाउने धानवार धान, सावा मसुलि सब १, साबित्रि, मुकाबला, MP 3030, MPR 505, सुवरण
06/05/2025

मानाे राेपि मुरि फलाउने धान
वार धान, सावा मसुलि सब १, साबित्रि, मुकाबला, MP 3030, MPR 505, सुवरण

गुणस्तरिय कृषि सामाग्रिकाे प्रयाेग गरि उत्पादन बढाउअब सम्पुर्ण कृषि सामाग्रि एकै ठाउमाहाम्रा सेवाहरू- सम्पुर्ण बीउ बिजनह...
23/04/2025

गुणस्तरिय कृषि सामाग्रिकाे प्रयाेग गरि उत्पादन बढाउ

अब सम्पुर्ण कृषि सामाग्रि एकै ठाउमा

हाम्रा सेवाहरू
- सम्पुर्ण बीउ बिजनहरू
- उच्च गुणस्तरिय मल, बिषादिहरू
- कुखुराकाे चल्ला, दाना
- गाइकाे दाना, चाेकर, क्यलसियम, भिटामिन
- कृषि उपकरणहरू
- कृषि प्राविधिक द्वरा बालि उत्पादन परामर्श

सम्पर्क: भरतपुर एग्राे इन्टरप्राइजेज प्रा लि, चनाैलि बजार
माे:९८४५३३१६५६, ९८४५६२३२९०

सुडान, बाजरा, मकैचरि सबै घांसकाे बीउहरू आयाे है
12/04/2025

सुडान, बाजरा, मकैचरि सबै घांसकाे बीउहरू आयाे है

बीउ बिजन , बिषादि, मल तथा दाना चाेकर काे लागि भरतपुर एग्राे ।
20/10/2024

बीउ बिजन , बिषादि, मल तथा दाना चाेकर काे लागि भरतपुर एग्राे ।

बीउ बिजन, विषाधि, र सम्पुण कृषि सामाग्रिकाे लागि सम्झनुहाेस हामिलाई।साथै यहा कुखुराकाे दाना, चल्ला र पशु आहार पनि पाहिन्...
30/03/2024

बीउ बिजन, विषाधि, र सम्पुण कृषि सामाग्रिकाे लागि सम्झनुहाेस हामिलाई।साथै यहा कुखुराकाे दाना, चल्ला र पशु आहार पनि पाहिन्छ । चनाैलि बजार, कृषि बिकास बैंक अगाडि ।
Whatsapp- ९८४५३३१६५६

बीउ बिजन, मल, बिषादिका साथै सम्पुण कृषि सामाग्ीका लागि भरतपुर एग्राे, चनाैलि, कृषि बिकास बैंक अगाडि
16/01/2024

बीउ बिजन, मल, बिषादिका साथै सम्पुण कृषि सामाग्ीका लागि
भरतपुर एग्राे, चनाैलि, कृषि बिकास बैंक अगाडि

16/01/2024
सम्पुण कृषि सामाग्रिकाे लागि भरतपुर एग्राे । चनौलि, कृषि बिकास बैंक अगाडि।
16/09/2023

सम्पुण कृषि सामाग्रिकाे लागि भरतपुर एग्राे । चनौलि, कृषि बिकास बैंक अगाडि।

Address

Chanauli
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Bharatpur Agro Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram