
01/11/2024
घरमा बसेको बेला, तिर्खाएको पानी मात्रा पिएर 3 दिने व्रत बस्नु , सारै गाह्रो पर्यो भने फलफूल र सिधे नुन पानी लिनु, यो ब्रतले तपाईं को शरीरलाई नया बनाउछ रोगि कोसिका फालेर। 6 महिनामा एक चोटि गरे हुन्छ, बिरमीले र प्रेसर कम भएकाले यो व्रतमा बस्दा मुर्छित भईन्छ।