29/09/2022
खुशिको खबर! खुशिको खबर!! खुशिको खबर!!!
मेघौलि क्लिनिक तेलौली राम मन्दिर अगाडी अब देखि हरेक दिन भिडियाे x-ray सेवा र हरेक दिन भरतपुर हस्पिटल को फिजिसियन डा रहनुहुने जानाकारी गराउदछौ।
पुनस्च :-
पहिले देखि रहेका सेवाहरु (डिजिटल x-ray,lab,र फिजियो थेरापी) निरन्तर चलिरहेको जानाकारी गराउदछौ।