Sewa Clinic

Sewa Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sewa Clinic, Medical and health, khairahani-6, parsa, Bharatpur.

Shivraj Chaudhary
09/07/2024

Shivraj Chaudhary

अन्तिम शनिबार सेवा किल्निकमा २०८१-०३-२९ समयमा नाम टिपाई सेवा लिनु होला पर्सा चितवन Shivraj Chaudhary
08/07/2024

अन्तिम शनिबार सेवा किल्निकमा २०८१-०३-२९
समयमा नाम टिपाई सेवा लिनु होला
पर्सा चितवन Shivraj Chaudhary

29/06/2024
20/06/2024

डेंगीको 🦟 प्रकोप प्रायः वर्षाको मौसममा र यो मौसम पछि बढी हुन्छ । यस अवस्थामा, हामीले हाम्रो घर र छिमेकमा डेंगीबाट बच्न कस्तो उपायहरू अपनाउन सक्छौँ 🔗 https://bit.ly/3aHFBO5

20/06/2024

👉👉👉डेंगी निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘ सन्चो ‘ भएको छैन | शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने/ झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने / बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ | डेंगीमा प्लेट्लेट्स घट्ने तथा अरुचीको कारण पोषण तत्वको अभाव भएको हुन्छ | डेंगीको पीडाले गर्दा मनोबैज्ञानिक समस्या पनि देखिन सक्छ | आफ्नो परिवारलाई सर्छ कि ? दोहोर्याएर डेंगी हुन्छ कि ? पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ | आफूलाई पहिले डेंगी लागेका अनि अन्य परिवारजनलाई डेंगी सरेको केसमा संक्रमितमा ग्लानिबोध हुनसक्छ |..
यी समस्याबाट बच्नको लागि :...
१. ज्वरो निको भएपछि बिस्तारा छोड्ने | अलिअलि हिंड्ने | सजिला काम गर्दै जाने |
२. खानामा अरुची भएपनि पोषिलो खाना तथा झोलिलो पदार्थ खाइरहने | जंक फुड, क्यान जुस, कोल्ड ड्रिंक्स, अल्कोहल, चुरोट सेवन नगर्ने |
३. पोषणको अभावमा ब्लडप्रेसर कम छ भने जीवनजल पानी खाइरहने |
४. भिटामिन डी, भिटामिन बि१२, एन्टिअक्सिडेन्ट र रगत बढाउने खाना तथा सप्लिमेन्ट सेवन गर्ने |
५. हल्का ब्यायाम गर्ने |
६. योग, प्रणायाम तथा रसायन अर्थात् ( अमला, किवी, मेवा, अनार, जुनार, पालुंगो, च्यवनप्राश ) सेवन गर्ने |
७. धेरै साथी तथा आफन्तसंग सम्पर्कमा रहने |
८. मन बहलाउन कमेडी फ्लिम, उर्जाबर्धक स्पिच सुन्ने/ हेर्ने |
९. आत्मबल बलियो बनाउने प्रयास गर्ने |
१०. समयसमयमा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएर आवश्यक परीक्षण गर्ने |
११. कमजोरी रहेसम्म मनोनिग्रह तथा इन्द्रिय निग्रह गर्ने।
CBC pletes CRP GPT GOT URINE RE बेला बेला रिपिट गरि राख्ने।

Copied Dr. Rabindra

19/06/2024

सावधान

राती फेरी एकजनाको निधन ? किन यस्तो हुन्छ ?
"हिजो सांझमात्र उसंग कुरा गरेको, राती अचानक निधन भएछ ।
किन त्यस्तो भयो होला ?” हजुरलाई थाहा नहुन सक्छ
यस विषयमा चिकित्सकको भनाई-
जो व्यक्ति राती घरको निरिक्षण वा पिशाव गर्न जुरुक्क उठेर हिड्छ, त्यस्तो व्यक्तिलाई हार्टफेल हुन सक्छ । कारण यो हो कि जब राती तपाई शौचालय जानु हुन्छ तपाईलाई हतार
भएको हुन्छ । जुरुक्क उठेर हत्तपत्त शौचालय तिर दौडिदा, सुत्दाखेरी तपाईको शरीरभर फिंजिएको रगत जुरुक्क उठेर उभिंदा, छातिभन्दा तलतिर एकैचोटी झर्छ अर्थात ई.सि. जी. को पैटर्न बदलिन्छ । त्यसो हुंदा ब्रेन एनिमिया अर्थात मस्तिकमा एकदम रगतको कमी हुनजान्छ । यही रगतको कमीले हर्टफेल अर्थात मुटुको धड्कन बन्द हुनजान्छ र मानिसको निधन समेत हुनसक्छ । त्यसैले यसको रोकथामको लागि-
१. जस्तोसुकै आतुर परेपनि १.५ मिनेट जति बिउंझेर बिछौनामा नै पल्टिरहने ।
२. त्यसपछि अर्को १ मिनेट उठेर बिछौनामा नै बस्ने ।
३. अनि अर्को ३० सेकेण्ड बिछौनाबाट खुट्टा झारेर बिछौनाको छेउमा बस्ने ।
त्यसपछि मस्तिष्कमा राम्ररी रगत सञ्चालन हुनगई मुटुको कमजोरी हट्दछ र अचानक मृत्युको खतराबाट बच्न सकिन्छ ।
यो कुरा आफ्नो परिवार, साथिभाई तथा प्रीयजनहरुलाई पनि सेर गर्नु होला ।

अत्यन्तै सार्बजनिक महत्वपूर्ण सामाग्री भएको ले मैले पनि सम्प्रेषण गरेको छु ।
साभार सामाजिक सन्जाल

Address

Khairahani-6, Parsa
Bharatpur
9761894526

Website

Alerts

Be the first to know and let us send you an email when Sewa Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share